काठमाडौं। ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि एसी मिलानले इटालियन सिरी ‘ए’ शहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ।
इब्राहिमोभिचको पेनाल्टी प्रहार इन्टरका गोलकिपर सामिर ह्याडानोभिचले बचाइदिएका थिए। तर, फर्किएको बललाई इब्राहिमोभिचले गोलमा परिणत गरेका थिए। इब्राहिमोभिचलाई इन्टरका एलेक्जेन्डर कोलारोभले पेनाल्टी क्षेत्रमा लडाएपछि मिलानले पेनाल्टी अवसर पाएको थियो।
त्यसको तीन मिनेट नवित्दै राफेल लियोको पासमा ३९ वर्षे इब्राहिमोभिचले अग्रता दोब्बर बनाए। रोमेलु लुकाकुले २९औं मिनेटमा गरेको गोलबाट इन्टरले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।
जितसँगै चार खेलमा सतप्रतिशत नतिजा निकालेको मिलान १२ अंकका साथ शीर्ष स्थानमा छ। चार खेलबाट ९ अंक जोडेको एटलान्टा दोस्रो तथा समान खेलबाट आठ अंक जोडेको नापोली तेस्रो स्थानमा छ। इन्टर भने सात अंकका साथ छैटौं स्थानमा छ।
सिरी ‘ए’ मा हिजो राति सम्पन्न अन्य खेलमा नापोलीले एटलान्टालाई ४-१ ले पराजित गर्‍यो। साम्पडोरियाले लाजियोलाई ३-० ले पराजित गर्‍यो।
" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि एसी मिलानले इटालियन सिरी ‘ए’ शहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ।
इब्राहिमोभिचको पेनाल्टी प्रहार इन्टरका गोलकिपर सामिर ह्याडानोभिचले बचाइदिएका थिए। तर, फर्किएको बललाई इब्राहिमोभिचले गोलमा परिणत गरेका थिए। इब्राहिमोभिचलाई इन्टरका एलेक्जेन्डर कोलारोभले पेनाल्टी क्षेत्रमा लडाएपछि मिलानले पेनाल्टी अवसर पाएको थियो।
त्यसको तीन मिनेट नवित्दै राफेल लियोको पासमा ३९ वर्षे इब्राहिमोभिचले अग्रता दोब्बर बनाए। रोमेलु लुकाकुले २९औं मिनेटमा गरेको गोलबाट इन्टरले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।
जितसँगै चार खेलमा सतप्रतिशत नतिजा निकालेको मिलान १२ अंकका साथ शीर्ष स्थानमा छ। चार खेलबाट ९ अंक जोडेको एटलान्टा दोस्रो तथा समान खेलबाट आठ अंक जोडेको नापोली तेस्रो स्थानमा छ। इन्टर भने सात अंकका साथ छैटौं स्थानमा छ।
सिरी ‘ए’ मा हिजो राति सम्पन्न अन्य खेलमा नापोलीले एटलान्टालाई ४-१ ले पराजित गर्‍यो। साम्पडोरियाले लाजियोलाई ३-० ले पराजित गर्‍यो।
"> इब्राहिमोभिचको गोलमा मिलान विजयी : Dekhapadhi
इब्राहिमोभिचको गोलमा मिलान विजयी
काठमाडौं। ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि एसी मिलानले इटालियन सिरी ‘ए’ शहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ।
इब्राहिमोभिचको पेनाल्टी प्रहार इन्टरका गोलकिपर सामिर ह्याडानोभिचले बचाइदिएका थिए। तर, फर्किएको बललाई इब्राहिमोभिचले गोलमा परिणत गरेका थिए। इब्राहिमोभिचलाई इन्टरका एलेक्जेन्डर कोलारोभले पेनाल्टी क्षेत्रमा लडाएपछि मिलानले पेनाल्टी अवसर पाएको थियो।
त्यसको तीन मिनेट नवित्दै राफेल लियोको पासमा ३९ वर्षे इब्राहिमोभिचले अग्रता दोब्बर बनाए। रोमेलु लुकाकुले २९औं मिनेटमा गरेको गोलबाट इन्टरले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन।
जितसँगै चार खेलमा सतप्रतिशत नतिजा निकालेको मिलान १२ अंकका साथ शीर्ष स्थानमा छ। चार खेलबाट ९ अंक जोडेको एटलान्टा दोस्रो तथा समान खेलबाट आठ अंक जोडेको नापोली तेस्रो स्थानमा छ। इन्टर भने सात अंकका साथ छैटौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्