काठमाडौं। शिखर धवनको शतक तथा अक्षर पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गरेपछि दिल्ली क्यापिटल्सले गएराति इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सलाई पाँच विकेटले पराजित गरेको छ। जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ।

शारजाह क्रिकेट मैदानमा धवनले पटक-पटक जीवनदान पाएका थिए। धवन २५ र ७९ को अवस्थामा चेन्नई क्यान छुटाएको थियो। त्यस्तै धवनलाई रनआउट गर्ने अवसर पनि चेन्नईले खेर फालेपछि दिल्लीका ओपनरले अविजित १०१ रन बनाए।

धवनले ५८ बलमा १४ चौका र एक छक्का प्रहार गरेपछि दिल्लीले १८० रनको लक्ष्य एक बाँकी छँदा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

अन्तिम ओभरमा पटेलले तीन छक्का हान्दै दिल्लीको जित पक्का गरेका थिए। पाँच बल खेलेका पटेल २१ रनमा अविजित रहे। दिल्लीका लागि मार्कुस स्टोइनिसले २४ र कप्तान श्रेयर ऐयरले २३ रन बनाए।

चेन्नईका दीपक चहरले दुई विकेट लिए भने साम कुरान, शार्दुल ठाकुर र ड्वाने ब्राभोले एक/एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको चेन्नईले चार विकेट गुमाउर १७९ रन बनाएको थियो। चेन्नईका लागि फाप डेप्लेसिसले ५८ रन बनाए भने सेन वाट्सनले ३६ रन बनाए। अम्बती रायडु ४५ र रविन्द्र जडेजा ३३ रनमा अविजित रहे।

दिल्लीका एनरिच नोर्टजेले दुई तथा तशार देशपाण्डे र कागिसो राबडाले समान एक/एक विकेट लिए।

जितसँगै दिल्लीले ९ खेलबाट १४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको मुम्बईले आठ खेलबाट १२ अंक जोडेको छ।

चेन्नईले भने ६ अंकका साथ छैटौं स्थानमा छ।

" /> काठमाडौं। शिखर धवनको शतक तथा अक्षर पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गरेपछि दिल्ली क्यापिटल्सले गएराति इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सलाई पाँच विकेटले पराजित गरेको छ। जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ।

शारजाह क्रिकेट मैदानमा धवनले पटक-पटक जीवनदान पाएका थिए। धवन २५ र ७९ को अवस्थामा चेन्नई क्यान छुटाएको थियो। त्यस्तै धवनलाई रनआउट गर्ने अवसर पनि चेन्नईले खेर फालेपछि दिल्लीका ओपनरले अविजित १०१ रन बनाए।

धवनले ५८ बलमा १४ चौका र एक छक्का प्रहार गरेपछि दिल्लीले १८० रनको लक्ष्य एक बाँकी छँदा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

अन्तिम ओभरमा पटेलले तीन छक्का हान्दै दिल्लीको जित पक्का गरेका थिए। पाँच बल खेलेका पटेल २१ रनमा अविजित रहे। दिल्लीका लागि मार्कुस स्टोइनिसले २४ र कप्तान श्रेयर ऐयरले २३ रन बनाए।

चेन्नईका दीपक चहरले दुई विकेट लिए भने साम कुरान, शार्दुल ठाकुर र ड्वाने ब्राभोले एक/एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको चेन्नईले चार विकेट गुमाउर १७९ रन बनाएको थियो। चेन्नईका लागि फाप डेप्लेसिसले ५८ रन बनाए भने सेन वाट्सनले ३६ रन बनाए। अम्बती रायडु ४५ र रविन्द्र जडेजा ३३ रनमा अविजित रहे।

दिल्लीका एनरिच नोर्टजेले दुई तथा तशार देशपाण्डे र कागिसो राबडाले समान एक/एक विकेट लिए।

जितसँगै दिल्लीले ९ खेलबाट १४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको मुम्बईले आठ खेलबाट १२ अंक जोडेको छ।

चेन्नईले भने ६ अंकका साथ छैटौं स्थानमा छ।

"> धवनको शतकमा दिल्लीको जित, फेरि शीर्ष स्थानमा उक्लियो: Dekhapadhi
धवनको शतकमा दिल्लीको जित, फेरि शीर्ष स्थानमा उक्लियो
काठमाडौं। शिखर धवनको शतक तथा अक्षर पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गरेपछि दिल्ली क्यापिटल्सले गएराति इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सलाई पाँच विकेटले पराजित गरेको छ। जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ।

शारजाह क्रिकेट मैदानमा धवनले पटक-पटक जीवनदान पाएका थिए। धवन २५ र ७९ को अवस्थामा चेन्नई क्यान छुटाएको थियो। त्यस्तै धवनलाई रनआउट गर्ने अवसर पनि चेन्नईले खेर फालेपछि दिल्लीका ओपनरले अविजित १०१ रन बनाए।

धवनले ५८ बलमा १४ चौका र एक छक्का प्रहार गरेपछि दिल्लीले १८० रनको लक्ष्य एक बाँकी छँदा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

अन्तिम ओभरमा पटेलले तीन छक्का हान्दै दिल्लीको जित पक्का गरेका थिए। पाँच बल खेलेका पटेल २१ रनमा अविजित रहे। दिल्लीका लागि मार्कुस स्टोइनिसले २४ र कप्तान श्रेयर ऐयरले २३ रन बनाए।

चेन्नईका दीपक चहरले दुई विकेट लिए भने साम कुरान, शार्दुल ठाकुर र ड्वाने ब्राभोले एक/एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको चेन्नईले चार विकेट गुमाउर १७९ रन बनाएको थियो। चेन्नईका लागि फाप डेप्लेसिसले ५८ रन बनाए भने सेन वाट्सनले ३६ रन बनाए। अम्बती रायडु ४५ र रविन्द्र जडेजा ३३ रनमा अविजित रहे।

दिल्लीका एनरिच नोर्टजेले दुई तथा तशार देशपाण्डे र कागिसो राबडाले समान एक/एक विकेट लिए।

जितसँगै दिल्लीले ९ खेलबाट १४ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको मुम्बईले आठ खेलबाट १२ अंक जोडेको छ।

चेन्नईले भने ६ अंकका साथ छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्