काठमाडौं। तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता १७ मंसीरदेखि २४ मंसीरसम्म हुने तय भएको छ। सार्वजनिक खेल तालिका अनुसार सागमा सहभागी ७ रास्ट्रमध्ये भारत र पाकिस्तान पुरुष क्रिकेटमा सहभागी भएका छैनन्। पाँच देशबीच राउन्ड रोबिन लिगका आधारमा प्रतियोगिता हुने छ।
सार्वजनिक खेलतालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १७ मंसीर बिहान ११ बजे श्रीलंकाविरुद्ध खेल्नेछ । त्यस्तै दोस्रो खेल मंसीर १९ बिहान ९ बजे भुटानसँग, तेस्रो खेल २० मंसीर दिउँसो १ बजे माल्दिभ्ससंग र लिगको अन्तिम खेलमा नेपालले २१ मंसीर बिहान ११ बजे बंगलादेशसँग खेल्नेछ।
लिगमा शिर्षस्थानमा रहने दुई टिम फाइनल पुग्ने छन्। फाइनल खेल २४ गते हुनेछ।
नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र रासिद खान (वैकल्पिक – रोहित कुमार पौडेल, भीम सार्की र सागर ढकाल)

नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र रासिद खान (वैकल्पिक – रोहित कुमार पौडेल, भीम सार्की र सागर ढकाल)">
दक्षिण एशियाली खेलकुद: पुरुष क्रिकेट खेलतालिका सार्वजनिक: Dekhapadhi
दक्षिण एशियाली खेलकुद: पुरुष क्रिकेट खेलतालिका सार्वजनिक