काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधीका लागि आज आयोजक बंगलादेश र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। ढाकामा जारी उपाधि भिडन्तमा अहिले पाकिस्तानले ब्याटिङ गरिरहेको छ।

बंगलादेशले टस जितेर पाकिस्तानलाई ब्याटिङमा निम्त्याएको हो। सेमिफाइनलमा बंगलादेशले अफगानिस्तानलाई र पाकिस्तानले भारतलाई हराएर फाइनल पुगेका हुन्।

नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।

" /> काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधीका लागि आज आयोजक बंगलादेश र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। ढाकामा जारी उपाधि भिडन्तमा अहिले पाकिस्तानले ब्याटिङ गरिरहेको छ।

बंगलादेशले टस जितेर पाकिस्तानलाई ब्याटिङमा निम्त्याएको हो। सेमिफाइनलमा बंगलादेशले अफगानिस्तानलाई र पाकिस्तानले भारतलाई हराएर फाइनल पुगेका हुन्।

नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।

"> एसीसी इमर्जिङ टिम्स क्रिकेट: उपाधीका लागि बंगलादेश-पाकिस्तान प्रतिस्पर्धा जारी: Dekhapadhi
एसीसी इमर्जिङ टिम्स क्रिकेट: उपाधीका लागि बंगलादेश-पाकिस्तान प्रतिस्पर्धा जारी
काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधीका लागि आज आयोजक बंगलादेश र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। ढाकामा जारी उपाधि भिडन्तमा अहिले पाकिस्तानले ब्याटिङ गरिरहेको छ।

बंगलादेशले टस जितेर पाकिस्तानलाई ब्याटिङमा निम्त्याएको हो। सेमिफाइनलमा बंगलादेशले अफगानिस्तानलाई र पाकिस्तानले भारतलाई हराएर फाइनल पुगेका हुन्।

नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्