काठमाडौं। बार्सिलोना तथा अर्जेन्टिनाका स्टार लियोनल मेसीले व्यक्तिगत उपलब्धिभन्दा टीमको सफलतामा आफूले ध्यानकेन्द्रित गरेको बताएका छन्।

मेसी स्पेनिस ला लिगा क्लब बार्सिलोना र दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिना दुवैमा धेरै गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमा छन्।

६ पटकको बालोन डी‘अर अवार्ड विजेता मेसीले अर्जेन्टिनाका लागि ७१ गोल गरिसकेका छन्। पछिल्लो पटक विश्वकप छनोटमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को विजय हासिल गर्दा मेसीले गोल गरेका थिए। तर, मेसीले आफ्नो व्यक्तिगत उपलब्धिभन्दा टीमको सफलता महत्वपूर्ण भएको बताएका छन्।

‘‘आज म व्यक्तिगत गोलका लागि आतुर छैन। टीमका लागि सक्दो राम्रो प्रदर्शन गर्न चाहन्छु,’’ मेसीले एक स्थानीय संचारमाध्यममा भनेका छन्।

मेसीले बार्सिलोनाबाट ६३५ गोल गरिसकेका छन्। उनले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए।

६३५ मध्ये मेसीले ४४५ गोल ला लिगामा गरेका छन्। रियाल मड्रिडका पूर्व फरवार्ड क्रिष्टियानो रोनाल्डोले ला लिगामा ३११ गोल गरेका थिए।

३३ वर्षे मेसीले ११५ गोल च्याम्पियन्स लिगमा गरेका छन्। कोपा डेल रेमा उनले ५३ गोल गरेका छन्।

१६ वर्षअघि डेब्यू गरेका मेसीले बार्सिलोनाबाट १० ला लिगा, ६ कोपा डेल रे तथा चार च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्।

ला लिगाको नयाँ सिजनमा मेसीले तीन खेलमा एक गोल गरेका छन्। च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हारसँगै बार्सिलोनाले गत सिजनको अन्त्य गरेको थियो।

सिजन सकिएलगत्तै मेसीले क्लब छाड्न चाहेको पत्र बार्सिलोनालाई पठाएका थिए। लामो समयको बहसपछि मेसी अन्ततः बार्सिलोनामै बस्न बाध्य भएका थिए।

" /> काठमाडौं। बार्सिलोना तथा अर्जेन्टिनाका स्टार लियोनल मेसीले व्यक्तिगत उपलब्धिभन्दा टीमको सफलतामा आफूले ध्यानकेन्द्रित गरेको बताएका छन्।

मेसी स्पेनिस ला लिगा क्लब बार्सिलोना र दक्षिण अमेरिकी पावर हाउस अर्जेन्टिना दुवैमा धेरै गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमा छन्।

६ पटकको बालोन डी‘अर अवार्ड विजेता मेसीले अर्जेन्टिनाका लागि ७१ गोल गरिसकेका छन्। पछिल्लो पटक विश्वकप छनोटमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को विजय हासिल गर्दा मेसीले गोल गरेका थिए। तर, मेसीले आफ्नो व्यक्तिगत उपलब्धिभन्दा टीमको सफलता महत्वपूर्ण भएको बताएका छन्।

‘‘आज म व्यक्तिगत गोलका लागि आतुर छैन। टीमका लागि सक्दो राम्रो प्रदर्शन गर्न चाहन्छु,’’ मेसीले एक स्थानीय संचारमाध्यममा भनेका छन्।

मेसीले बार्सिलोनाबाट ६३५ गोल गरिसकेका छन्। उनले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए।

६३५ मध्ये मेसीले ४४५ गोल ला लिगामा गरेका छन्। रियाल मड्रिडका पूर्व फरवार्ड क्रिष्टियानो रोनाल्डोले ला लिगामा ३११ गोल गरेका थिए।

३३ वर्षे मेसीले ११५ गोल च्याम्पियन्स लिगमा गरेका छन्। कोपा डेल रेमा उनले ५३ गोल गरेका छन्।

१६ वर्षअघि डेब्यू गरेका मेसीले बार्सिलोनाबाट १० ला लिगा, ६ कोपा डेल रे तथा चार च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्।

ला लिगाको नयाँ सिजनमा मेसीले तीन खेलमा एक गोल गरेका छन्। च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हारसँगै बार्सिलोनाले गत सिजनको अन्त्य गरेको थियो।

सिजन सकिएलगत्तै मेसीले क्लब छाड्न चाहेको पत्र बार्सिलोनालाई पठाएका थिए। लामो समयको बहसपछि मेसी अन्ततः बार्सिलोनामै बस्न बाध्य भएका थिए।

"> व्यक्तिगत उपलब्धिभन्दा टीमको सफलतामा केन्द्रित छु- मेसी: Dekhapadhi
व्यक्तिगत उपलब्धिभन्दा टीमको सफलतामा केन्द्रित छु- मेसी

प्रतिक्रिया दिनुहोस्