काठमाडौं। नेइमारको ह्याट्रिकप्रेरित ब्रजिलले आज बिहान विश्वकप छनोट प्रतियोगितामा पेरुलाई ४-२ ले पराजित गरेको छ। ह्याट्रिकसँगै नेइमारले रोनाल्डोको कीर्तिमान तोडेका छन्।

ब्राजिलले दुई पटक पछि परेको स्थितिमा पुनरागमन गरेको हो। एन्ड्रे कारिलोको गोलबाट ब्राजिलले छैटौं मिनेटमा अग्रता लिएको थियो। २८औं मिनेटमा नेइमारले पेनाल्टीमा बराबरी गोल फर्काए। ६०औं मिनेटमा रेनाटो तापियाको गोलबाट घरेलु टीम ब्राजिलले पुनः अग्रता लियो। ६५औं मिनेटमा रिचार्डलिसनले फेरी बराबरी गोल फर्काए।

८३औं मिनेटमा नेइमारले फेरी पेनाल्टीमा गरेको गोलबाट बाज्रिलले अग्रता लियो। ८६औं मिनेटमा कार्लोस कासेडो र ८९औं मिनेटमा कार्लोस जाम्ब्रानोले रातो कार्डको सामना गरेपछि पेरु ९ खेलाडीमा सिमित भयो।

अन्तिम मिनेटमा नेइमारले अर्को गोल थप्दै ब्राजिलको जित सुनिश्चित गरे। यससँगै नेइमारले ब्राजिलबाट ६४औं गोल गरेका छन्। ब्राजिलबाट धेरै गोल गर्नेमा नेइमार दोस्रो स्थानमा छन्।

नेइमारले रोनाल्डोले पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन्। रोनाल्डोले ६२ गोल गरेका छन्। पहिलो स्थानमा पेले छन्। पेलेले ब्रजिलबाट ७७ गोल गरेका छन्।

जितसँगै ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहेको छ। ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ। समान ६ अंकको अर्जेन्टिना दोस्रो स्थानमा छ।

" /> काठमाडौं। नेइमारको ह्याट्रिकप्रेरित ब्रजिलले आज बिहान विश्वकप छनोट प्रतियोगितामा पेरुलाई ४-२ ले पराजित गरेको छ। ह्याट्रिकसँगै नेइमारले रोनाल्डोको कीर्तिमान तोडेका छन्।

ब्राजिलले दुई पटक पछि परेको स्थितिमा पुनरागमन गरेको हो। एन्ड्रे कारिलोको गोलबाट ब्राजिलले छैटौं मिनेटमा अग्रता लिएको थियो। २८औं मिनेटमा नेइमारले पेनाल्टीमा बराबरी गोल फर्काए। ६०औं मिनेटमा रेनाटो तापियाको गोलबाट घरेलु टीम ब्राजिलले पुनः अग्रता लियो। ६५औं मिनेटमा रिचार्डलिसनले फेरी बराबरी गोल फर्काए।

८३औं मिनेटमा नेइमारले फेरी पेनाल्टीमा गरेको गोलबाट बाज्रिलले अग्रता लियो। ८६औं मिनेटमा कार्लोस कासेडो र ८९औं मिनेटमा कार्लोस जाम्ब्रानोले रातो कार्डको सामना गरेपछि पेरु ९ खेलाडीमा सिमित भयो।

अन्तिम मिनेटमा नेइमारले अर्को गोल थप्दै ब्राजिलको जित सुनिश्चित गरे। यससँगै नेइमारले ब्राजिलबाट ६४औं गोल गरेका छन्। ब्राजिलबाट धेरै गोल गर्नेमा नेइमार दोस्रो स्थानमा छन्।

नेइमारले रोनाल्डोले पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन्। रोनाल्डोले ६२ गोल गरेका छन्। पहिलो स्थानमा पेले छन्। पेलेले ब्रजिलबाट ७७ गोल गरेका छन्।

जितसँगै ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहेको छ। ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ। समान ६ अंकको अर्जेन्टिना दोस्रो स्थानमा छ।

"> पेरुविरुद्ध ब्राजिलको उत्कृष्ट पुनरागमन, नेइमारले रोनाल्डोलाई पछि पारे: Dekhapadhi
पेरुविरुद्ध ब्राजिलको उत्कृष्ट पुनरागमन, नेइमारले रोनाल्डोलाई पछि पारे
काठमाडौं। नेइमारको ह्याट्रिकप्रेरित ब्रजिलले आज बिहान विश्वकप छनोट प्रतियोगितामा पेरुलाई ४-२ ले पराजित गरेको छ। ह्याट्रिकसँगै नेइमारले रोनाल्डोको कीर्तिमान तोडेका छन्।

ब्राजिलले दुई पटक पछि परेको स्थितिमा पुनरागमन गरेको हो। एन्ड्रे कारिलोको गोलबाट ब्राजिलले छैटौं मिनेटमा अग्रता लिएको थियो। २८औं मिनेटमा नेइमारले पेनाल्टीमा बराबरी गोल फर्काए। ६०औं मिनेटमा रेनाटो तापियाको गोलबाट घरेलु टीम ब्राजिलले पुनः अग्रता लियो। ६५औं मिनेटमा रिचार्डलिसनले फेरी बराबरी गोल फर्काए।

८३औं मिनेटमा नेइमारले फेरी पेनाल्टीमा गरेको गोलबाट बाज्रिलले अग्रता लियो। ८६औं मिनेटमा कार्लोस कासेडो र ८९औं मिनेटमा कार्लोस जाम्ब्रानोले रातो कार्डको सामना गरेपछि पेरु ९ खेलाडीमा सिमित भयो।

अन्तिम मिनेटमा नेइमारले अर्को गोल थप्दै ब्राजिलको जित सुनिश्चित गरे। यससँगै नेइमारले ब्राजिलबाट ६४औं गोल गरेका छन्। ब्राजिलबाट धेरै गोल गर्नेमा नेइमार दोस्रो स्थानमा छन्।

नेइमारले रोनाल्डोले पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन्। रोनाल्डोले ६२ गोल गरेका छन्। पहिलो स्थानमा पेले छन्। पेलेले ब्रजिलबाट ७७ गोल गरेका छन्।

जितसँगै ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहेको छ। ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ। समान ६ अंकको अर्जेन्टिना दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्