काठमाडौं। टिमो वेर्नर र काई हाभार्टजले गोल गरेको दिन जर्मनीले युईएफए नेसन्स लिगमा स्विट्जरल्यान्डसँग ३-३ को बराबरी खेलेको छ।

जर्मनीले दुई शुन्यले पछि परेको स्थिति उल्टाउँदै ३-३ को बराबरी खेलेको हो। मारियो गाभार्नोभिकको गोलबाट भ्रमणकारी स्विट्जरल्यान्डले पाँचौं मिनेटमा अग्रता लिएको थियो। २६औं मिनेटमा रेमो फ्रेउलरले अग्रता दोब्बर बनाएका थिए।

२८औं मिनेटमा वेर्नरले गरेको गोलबाट जर्मनीले पुनरागमन गरेको थियो। ५५औं मिनेटमा चेल्सीका हाभार्टजले बराबरी गोल फर्काए। ५७औं मिनेटमा गाभार्नोभिकको गोलबाट स्विट्जरल्यान्डले पुनः अग्रता लियो। तर, त्यसको तीन मिनेट नवित्दै सेर्गी गनाब्रीले बराबरी गोल फर्काए।

इन्जुरी समयमा फबियन स्चरले दोस्रो पहेंलो कार्डको सामना गरेपछि खेल सकिँदा स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित बएको थियो।

रियाल मड्रिडका मिडफिल्डर टोनी क्रुसले जर्मनीका लागि १००औं खेल खेले। एक सय खेल खेल्ने क्रुस १२औं खेलाडी बने।

बराबरीसँग जर्मनीले युईएफए नेसन्स लिग ‘ए’ मा समूह चारको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। चार खेलबाट ६ अंक जोडेको जर्मनी दोस्रो स्थानमा छ। गएराति नै युक्रेनसँग पराजित भएको स्पेन सात अंकका साथ शीर्ष स्थानमा छ। युक्रेन ६ अंकका साथ तेस्रो स्थानमा छ भने स्विट्जरल्यान्डको दुई अंक छ।

" /> काठमाडौं। टिमो वेर्नर र काई हाभार्टजले गोल गरेको दिन जर्मनीले युईएफए नेसन्स लिगमा स्विट्जरल्यान्डसँग ३-३ को बराबरी खेलेको छ।

जर्मनीले दुई शुन्यले पछि परेको स्थिति उल्टाउँदै ३-३ को बराबरी खेलेको हो। मारियो गाभार्नोभिकको गोलबाट भ्रमणकारी स्विट्जरल्यान्डले पाँचौं मिनेटमा अग्रता लिएको थियो। २६औं मिनेटमा रेमो फ्रेउलरले अग्रता दोब्बर बनाएका थिए।

२८औं मिनेटमा वेर्नरले गरेको गोलबाट जर्मनीले पुनरागमन गरेको थियो। ५५औं मिनेटमा चेल्सीका हाभार्टजले बराबरी गोल फर्काए। ५७औं मिनेटमा गाभार्नोभिकको गोलबाट स्विट्जरल्यान्डले पुनः अग्रता लियो। तर, त्यसको तीन मिनेट नवित्दै सेर्गी गनाब्रीले बराबरी गोल फर्काए।

इन्जुरी समयमा फबियन स्चरले दोस्रो पहेंलो कार्डको सामना गरेपछि खेल सकिँदा स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित बएको थियो।

रियाल मड्रिडका मिडफिल्डर टोनी क्रुसले जर्मनीका लागि १००औं खेल खेले। एक सय खेल खेल्ने क्रुस १२औं खेलाडी बने।

बराबरीसँग जर्मनीले युईएफए नेसन्स लिग ‘ए’ मा समूह चारको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। चार खेलबाट ६ अंक जोडेको जर्मनी दोस्रो स्थानमा छ। गएराति नै युक्रेनसँग पराजित भएको स्पेन सात अंकका साथ शीर्ष स्थानमा छ। युक्रेन ६ अंकका साथ तेस्रो स्थानमा छ भने स्विट्जरल्यान्डको दुई अंक छ।

"> जर्मनी स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो: Dekhapadhi
जर्मनी स्विट्जरल्यान्डसँग बराबरीमा रोकियो
काठमाडौं। टिमो वेर्नर र काई हाभार्टजले गोल गरेको दिन जर्मनीले युईएफए नेसन्स लिगमा स्विट्जरल्यान्डसँग ३-३ को बराबरी खेलेको छ।

जर्मनीले दुई शुन्यले पछि परेको स्थिति उल्टाउँदै ३-३ को बराबरी खेलेको हो। मारियो गाभार्नोभिकको गोलबाट भ्रमणकारी स्विट्जरल्यान्डले पाँचौं मिनेटमा अग्रता लिएको थियो। २६औं मिनेटमा रेमो फ्रेउलरले अग्रता दोब्बर बनाएका थिए।

२८औं मिनेटमा वेर्नरले गरेको गोलबाट जर्मनीले पुनरागमन गरेको थियो। ५५औं मिनेटमा चेल्सीका हाभार्टजले बराबरी गोल फर्काए। ५७औं मिनेटमा गाभार्नोभिकको गोलबाट स्विट्जरल्यान्डले पुनः अग्रता लियो। तर, त्यसको तीन मिनेट नवित्दै सेर्गी गनाब्रीले बराबरी गोल फर्काए।

इन्जुरी समयमा फबियन स्चरले दोस्रो पहेंलो कार्डको सामना गरेपछि खेल सकिँदा स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित बएको थियो।

रियाल मड्रिडका मिडफिल्डर टोनी क्रुसले जर्मनीका लागि १००औं खेल खेले। एक सय खेल खेल्ने क्रुस १२औं खेलाडी बने।

बराबरीसँग जर्मनीले युईएफए नेसन्स लिग ‘ए’ मा समूह चारको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। चार खेलबाट ६ अंक जोडेको जर्मनी दोस्रो स्थानमा छ। गएराति नै युक्रेनसँग पराजित भएको स्पेन सात अंकका साथ शीर्ष स्थानमा छ। युक्रेन ६ अंकका साथ तेस्रो स्थानमा छ भने स्विट्जरल्यान्डको दुई अंक छ।

प्रतिक्रिया दिनुहोस्