काठमाडौं। बेल्जियमले बुधबार आइसल्यान्डविरुद्धको खेलमा मिडफिल्डर केभिन डी ब्रुयनाको नाम हटाएको छ। डी ब्रुयना म्यानचेस्टर सिटी फर्किसकेका छन्।

युईएफए नेसन्स लिगमा आइतबार वेम्बली रंगशालामा सम्पन्न इङ्ल्यान्डविरुद्धको खेलमा डी ब्रुयनाले ७३ मिनेटमा मैदान छाडेका थिए। २९ वर्षे डी ब्रुयनाको स्थानमा प्रशिक्षक रोबर्टो मार्टिनेजले यारी भर्सचरेनलाई मैदान छिराएका थिए।

‘‘डी ब्रुयना आफ्नो क्लब फर्किएका छन्,’’ बेल्जियमले ट्विट गरेको छ, ‘‘आइसल्यान्डविरुद्ध खेल्न उनी पूर्ण छैनन्।’’

तीन खेल सकिँदा नेसन्स लिग ‘ए’ को समूह दुईमा रहेको बेल्जियम दोस्रो स्थानमा छ। बेल्जियमको ६ अंक छ। शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले सात अंक जोडेको छ।

सिटीले प्रिमियर लिगमा अर्को खेल शनिबार आर्सनलविरुद्ध खेल्नेछ। सिटीले सम्भावित चोटका कारण इङ्ल्यान्डका रहिम स्टर्लिङलाई पनि फिर्ता बोलाएको छ।

प्रिमियर लिगमा सिटी १४औं स्थानमा छ। सिटीले तीन खेलबाट चार अंक जोडेको छ।

" /> काठमाडौं। बेल्जियमले बुधबार आइसल्यान्डविरुद्धको खेलमा मिडफिल्डर केभिन डी ब्रुयनाको नाम हटाएको छ। डी ब्रुयना म्यानचेस्टर सिटी फर्किसकेका छन्।

युईएफए नेसन्स लिगमा आइतबार वेम्बली रंगशालामा सम्पन्न इङ्ल्यान्डविरुद्धको खेलमा डी ब्रुयनाले ७३ मिनेटमा मैदान छाडेका थिए। २९ वर्षे डी ब्रुयनाको स्थानमा प्रशिक्षक रोबर्टो मार्टिनेजले यारी भर्सचरेनलाई मैदान छिराएका थिए।

‘‘डी ब्रुयना आफ्नो क्लब फर्किएका छन्,’’ बेल्जियमले ट्विट गरेको छ, ‘‘आइसल्यान्डविरुद्ध खेल्न उनी पूर्ण छैनन्।’’

तीन खेल सकिँदा नेसन्स लिग ‘ए’ को समूह दुईमा रहेको बेल्जियम दोस्रो स्थानमा छ। बेल्जियमको ६ अंक छ। शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले सात अंक जोडेको छ।

सिटीले प्रिमियर लिगमा अर्को खेल शनिबार आर्सनलविरुद्ध खेल्नेछ। सिटीले सम्भावित चोटका कारण इङ्ल्यान्डका रहिम स्टर्लिङलाई पनि फिर्ता बोलाएको छ।

प्रिमियर लिगमा सिटी १४औं स्थानमा छ। सिटीले तीन खेलबाट चार अंक जोडेको छ।

"> सिटीका डी ब्रुयना बेल्जियमको टीमबाट बाहिरिए: Dekhapadhi
सिटीका डी ब्रुयना बेल्जियमको टीमबाट बाहिरिए
काठमाडौं। बेल्जियमले बुधबार आइसल्यान्डविरुद्धको खेलमा मिडफिल्डर केभिन डी ब्रुयनाको नाम हटाएको छ। डी ब्रुयना म्यानचेस्टर सिटी फर्किसकेका छन्।

युईएफए नेसन्स लिगमा आइतबार वेम्बली रंगशालामा सम्पन्न इङ्ल्यान्डविरुद्धको खेलमा डी ब्रुयनाले ७३ मिनेटमा मैदान छाडेका थिए। २९ वर्षे डी ब्रुयनाको स्थानमा प्रशिक्षक रोबर्टो मार्टिनेजले यारी भर्सचरेनलाई मैदान छिराएका थिए।

‘‘डी ब्रुयना आफ्नो क्लब फर्किएका छन्,’’ बेल्जियमले ट्विट गरेको छ, ‘‘आइसल्यान्डविरुद्ध खेल्न उनी पूर्ण छैनन्।’’

तीन खेल सकिँदा नेसन्स लिग ‘ए’ को समूह दुईमा रहेको बेल्जियम दोस्रो स्थानमा छ। बेल्जियमको ६ अंक छ। शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले सात अंक जोडेको छ।

सिटीले प्रिमियर लिगमा अर्को खेल शनिबार आर्सनलविरुद्ध खेल्नेछ। सिटीले सम्भावित चोटका कारण इङ्ल्यान्डका रहिम स्टर्लिङलाई पनि फिर्ता बोलाएको छ।

प्रिमियर लिगमा सिटी १४औं स्थानमा छ। सिटीले तीन खेलबाट चार अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्