काठमाडौं। कोरोना भाइरसको महामारीका कारण नेपाल क्रिकेट संघको वार्षिक साधारणसभा स्थगित भएको छ। 

असोज ६ गते चितवनमा सम्पन्न संघको बोर्ड बैठकले यही असोज २८ र २९ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो। तर संघका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्‍यालसहितका पदाधिकारीहरुलाई कोरोना भाइरस संक्रमण भएकाले साधारणसभा स्थगित गर्नुपरेको बताइएको छ। 

अध्यक्ष चन्दले आज एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि साधारणसभा स्थगित भएको जनाएका छन्।

“संघका केही पदाधिकारीहरुसँगै केन्द्रीय कार्यसमितिका सदस्यहरुमा कोभिड–१९ को संक्रमण भएको कारण आइसोलेसनमै रहनुभएको हुँदा अर्को सूचना नआउन्जेलसम्मका लागि साधारण सभा स्थगित गरिएको जानकारी गराउन चाहन्छौं,” अध्यक्ष चन्दद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

" /> काठमाडौं। कोरोना भाइरसको महामारीका कारण नेपाल क्रिकेट संघको वार्षिक साधारणसभा स्थगित भएको छ। 

असोज ६ गते चितवनमा सम्पन्न संघको बोर्ड बैठकले यही असोज २८ र २९ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो। तर संघका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्‍यालसहितका पदाधिकारीहरुलाई कोरोना भाइरस संक्रमण भएकाले साधारणसभा स्थगित गर्नुपरेको बताइएको छ। 

अध्यक्ष चन्दले आज एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि साधारणसभा स्थगित भएको जनाएका छन्।

“संघका केही पदाधिकारीहरुसँगै केन्द्रीय कार्यसमितिका सदस्यहरुमा कोभिड–१९ को संक्रमण भएको कारण आइसोलेसनमै रहनुभएको हुँदा अर्को सूचना नआउन्जेलसम्मका लागि साधारण सभा स्थगित गरिएको जानकारी गराउन चाहन्छौं,” अध्यक्ष चन्दद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

"> अध्यक्ष र महासचिव लगायतलाई कोरोना भएपछि क्यानको साधारणसभा रोकियो: Dekhapadhi क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्‍याल लगायतलाई कोरोना संक्रमण भएको छ।
  • असोज २८ र २९ मा क्यानको वार्षिक साधारणसभा गर्ने तय भएको थियो।
  • ">
    अध्यक्ष र महासचिव लगायतलाई कोरोना भएपछि क्यानको साधारणसभा रोकियो <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरसको महामारीका कारण नेपाल क्रिकेट संघको वार्षिक साधारणसभा स्थगित भएको छ।&nbsp;</p> <p style="text-align: justify;">असोज ६ गते चितवनमा सम्पन्न संघको बोर्ड बैठकले यही असोज २८ र २९ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो। तर संघका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्&zwj;यालसहितका पदाधिकारीहरुलाई कोरोना भाइरस संक्रमण भएकाले साधारणसभा स्थगित गर्नुपरेको बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">अध्यक्ष चन्दले आज एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि साधारणसभा स्थगित भएको जनाएका छन्।</p> <p style="text-align: justify;">&ldquo;संघका केही पदाधिकारीहरुसँगै केन्द्रीय कार्यसमितिका सदस्यहरुमा कोभिड&ndash;१९ को संक्रमण भएको कारण आइसोलेसनमै रहनुभएको हुँदा अर्को सूचना नआउन्जेलसम्मका&nbsp;लागि साधारण सभा स्थगित गरिएको जानकारी गराउन चाहन्छौं,&rdquo; अध्यक्ष चन्दद्धारा जारी विज्ञप्तिमा भनिएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्