काठमाडौं। सन्दीप लामिछाने, नेपालीका खेलकुदका सबैभन्दा ठूला सेलिब्रेटी हुन्। सेलिब्रेटीको निरन्तर चर्चा स्वभाविक कुरा हो। पछिल्लो एक महीनादेखि सन्दीप पनि चर्चाको यही नियमित प्रक्रियामा छन्, खासगरी नेपालभित्र। सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरूको उनीप्रतिको चासो लोभलाग्दो छ। कारण हो- आईपीएल।

नेपाली खेलकुदमा सन्दीपको जस्तै छ, विश्व क्रिकेटमा आईपीएलको हैसियत पनि।

सबैभन्दा ठूलो।

सबैभन्दा आकर्षक।

सबैभन्दा लोकप्रिय।

कोरोना भाइरसको महामारीले ठप्प पारेको विश्व सामान्यीकरणतर्फ उन्मुख हुने क्रममा खेलकुद पनि धेरै महीनापछि मैदानमा फर्किन थाल्यो। महामारीकै कारण लामो समयको अन्योल चिर्दै निर्धारित समयभन्दा ६ महीनापछि विनादर्शक इन्डियन प्रिमियर लिग (आईपीएल) संयुक्त अरब इमिरेट्सका विभिन्न मैदानहरूमा चलिरहेको छ।

निरन्तर रहँदै आएको सन्दीपको चर्चाको क्रमलाई आईपीएलको शुरूआतले झनै तिब्रता दियो। आईपीएलमा खेल्ने सन्दीप एक मात्र नेपाली खेलाडी हुन्। त्यसैले नेपाली समाजमा सन्दीपप्रतिको चासो बढ्दो छ। तीन वर्षदेखी उनी आईपीएलको टीम दिल्ली क्यापिटल्सबाट खेल्दै आएका छन्।

तर, युएईमा जारी २०२० संस्करणमा सन्दीपले अहिलेसम्म दिल्ली क्यापिटल्सको टीममा ११ जनाभित्र आफूलाई पार्न सकेका छैनन्। दिल्लीले लिग चरणमा सात खेल खेलिसकेको छ। सात खेल सकिँदा दिल्लीले १० अंक जोडेको छ। मुम्बई र दिल्लीको समान दश अंक भए पनि रनरेटका आधरमा मुम्बई शीर्ष तथा दिल्ली दोस्रो स्थानमा छ।

प्रतियोगिता शुरू हुनुअघि सन्दीपले भनेका थिए, ‘‘हामी यसपटक जित्न जाने हो।’’

दिल्लीले अहिलेसम्म गरेको प्रदर्शन हेर्दा सन्दीपको भनाइ यथार्थमा परिणत हुने सम्भावना बलियो छ। तर, सन्दीप खेल्न पाउने हुन की होइनन् भन्ने नेपाली चासो भने दिन प्रतिदिन बढ्दो छ। सन्दीप बेन्चमै बस्दा नेपाली दर्शक निराश छन्।

सन्दीपले आईपीएलका पछिल्ला दुई संस्करणमा ९ खेल खेल्दै १३ विकेट लिएका छन्। २०१८ मा तीन खेलमा पाँच विकेट लिएका सन्दीपले २०१९ मा ६ खेलमा आठ विकेट लिएका थिए। उनले अहिलेसम्म २१० बलमा २९२ रन दिएका छन्। सन्दीपको इकोनोमी ८.३४ को छ।

‘‘सन्दीप बेन्चमा पनि देखिएका छैनन्। उनको पछिल्लो ट्वीट हेर्दा टीम म्यानेजमेन्टमा पनि केही समस्या परेको हो की भनेर शंका गर्ने ठाउँ छ। नभए सन्दीप बेन्चमै पनि नपर्ने खेलाडी त होइनन्। केही कुरा बाहिर आएको छैन। तर, पर्दा पछाडी केही भएको छ कि भनेर अनुमान लगाउन सकिन्छ।’’

टीममा नपर्नुको कारण

‘‘अहिले दिल्लीसँग बलिङमा विकल्प धेरै छन्। स्पिनमै पनि भारतका राम्रा र अनुभवी खेलाडी छन्। अमित मिश्रा घाइते भएपछि सन्दीपले खेल्न पाउने सम्भावना बढेको थियो। तर अक्सर पटेलले राम्रो प्रदर्शन गरिरहेका छन्। रविचन्द्रन आश्विन अर्का अनुभवी खेलाडी हुन्। उनी खेललाई जतिबेला पनि परिवर्तन गर्न सक्ने क्षमता राख्छन्,’’ आईसीसी डेभलपमेन्ट प्यानल अम्पायर देवेन्द्र सुवेदी भन्छन्, ‘‘टीम ब्यालेन्स पनि गर्नुपर्‍यो। सन्दीप विदेशी कोटामा पर्छन्। बलिङमा घरेलु खेलाडीहरू विकल्प हुँदा हुदै राम्रो प्रदर्शन गरिरहेका अन्य विदेशी खेलाडी हटाएर सन्दीप राख्न गाह्रो छ।’’

क्यारेबियन प्रिमियर लिग खेलेर फर्किएका सन्दीप टीममा नपर्नुको पछाडी व्यवस्थापनसँग पनि केही खटपट परेको हुनसक्ने सुवेदीको आशंका छ।

सुवेदी थप्छन्, ‘‘सन्दीप बेन्चमा पनि देखिएका छैनन्। उनको पछिल्लो ट्वीट हेर्दा टीम म्यानेजमेन्टमा पनि केही समस्या परेको हो की भनेर शंका गर्ने ठाउँ छ। नभए सन्दीप बेन्चमै पनि नपर्ने खेलाडी त होइनन्। केही कुरा बाहिर आएको छैन। तर, पर्दा पछाडी केही भएको छ कि भनेर अनुमान लगाउन सकिन्छ।’’

बलिङमा विकल्प धेरै

सन्दीप यस पटक ११ भित्र नपर्नुको कारण हो, टीममा स्पिनर धेरै हुनु। सन्दीपले पहिलो सिजनबाटै दायाँ हाते लेग स्पिनर अमित मिश्रासँग प्रतिस्पर्धा गर्नु परेको थियो। दोस्रो सिजन मिश्रासँगै वायाँ हाते अर्थोडक्स अक्सर पटेल थपिए। दिल्लीमा जारी सिजन अर्का अनुभवी दायाँ हाते अफ स्पिनर रविचन्द्र अश्विन पनि थपिएका छन्।

आश्विन र पटेल आवश्यकता परे ब्याटिङबाट पनि टीमलाई योगदान गर्न सक्छन्। जुन क्षमता तुलनात्मक रूपमा सन्दीपमा कम छ। त्यसकारण पनि सन्दीपलाई टीममा स्थान बनाउन कठिन परेको छ। हुन त औलामा चोट लागेका कारण मिश्राले आईपीएलको बाँकी सिजन गुमाउने भएका छन्। यसका बावजुद सन्दीपले आश्विन र पटेलसँग प्रतिस्पर्धा गर्नु पर्नेछ।

पटेलले यस सिजन ६ खेलमा ९६ रन दिएर ६ विकेट लिइसकेका छन्। उनले २८ रन जोडेका छन्। त्यस्तै आश्विनले पाँच खेलमा १११ रन दिएर ६ विकेट लिइसकेका छन्।

विदेशी खेलाडीको कोटा

आईपीएलको नियमअनुसार एउटा खेलमा चारजना मात्र विदेशी खेलाडी खेलाउन पाइन्छ। यसकारण पनि सन्दीपलाई टीममा स्थान बनाउन गाह्रो भएको छ। दिल्लीको विजयी यात्रामा अहिले कागिसो रावाडा र मार्कुस स्टोइनिसको भुमिका महत्वपूर्ण रहँदै आएको छ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर रावाडा आईपीएलमा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्। वायाँ हाते तिब्र गतिका बलर रावाडाले सात खेलमा १७ विकेट लिइसकेका छन्। त्यस्तै अस्ट्रेलियाका अलराउन्डर स्टोइनिसले सात खेलमा १७५ रन बनाइसकेका छन् भने ६ विकेट लिइसकेका छन्। दिल्लीबाट धेरै रन बनाउनेमा उनी पाँचौ स्थानमा छन्।

रावाडा र स्टोइनिससँगै टीममा प्रभावशाली प्रदर्शन गर्नेमा वेष्ट इन्डिजका शिमरन हेटमेयर र दक्षिण अफ्रिकाका एनरिच नोर्ट्जे छन्। नोर्ट्जेले पनि आठ विकेट लिइसकेका छन्। हेटमेयरले ९१ रन बनाइसकेका छन्।

गएराति दिल्लीले दुई खेलाडी परिवर्तन गर्‍यो। रिसब पन्त घाइते भएपछि दिल्लीले अजिन्क्या रहानेलाई टीममा राख्यो। विकेटकिपर आवश्यक परेका कारण एलेक्स क्यारीलाई थपेर हेटमेयरलाई बेन्चमा राख्यो।

सन्दीप पनि विदेशी कोटामा पर्ने भएका कारण उनलाई टीममा राख्दा अर्को विदेशी खेलाडी हटाउनु पर्ने हुन्छ। त्यसकारण पनि सन्दीपले दिल्लीको टीममा पर्न कठिनाइ भइरहेको छ।

" /> काठमाडौं। सन्दीप लामिछाने, नेपालीका खेलकुदका सबैभन्दा ठूला सेलिब्रेटी हुन्। सेलिब्रेटीको निरन्तर चर्चा स्वभाविक कुरा हो। पछिल्लो एक महीनादेखि सन्दीप पनि चर्चाको यही नियमित प्रक्रियामा छन्, खासगरी नेपालभित्र। सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरूको उनीप्रतिको चासो लोभलाग्दो छ। कारण हो- आईपीएल।

"> किन पर्दैनन् दिल्लीको टीममा सन्दीप ?: Dekhapadhi निरन्तर रहँदै आएको सन्दीपको चर्चाको क्रमलाई आईपीएलको शुरूआतले झनै तिब्रता दियो।
•  आईपीएल खेल्ने सन्दीप एकमात्र नेपाली खेलाडी हुन्।
• दिल्ली क्यापिटल्सले ६ खेल खेलिसक्दा पनि सन्दीपले मैदान उत्रिने मौका पाएका छैनन्।
•  दिल्लीको टीममा बलरको विकल्प धेरै हुनु र एक खेलमा चार विदेशी खेलाडीमात्र खेलाउन पाउने नियम सन्दीपको लागि बाधक बनिरहेका छन्।

किन पर्दैनन् दिल्लीको टीममा सन्दीप ?

प्रतिक्रिया दिनुहोस्