काठमाडौं। इङ्ल्यान्डले गएराति एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै विश्व नम्बर एक बेल्जियमलाई २-१ ले पराजित गरेको छ। इङ्ल्यान्डले युईएफए नेसन्स लिगमा बेल्जियमलाई पछि पार्दै समूह दूईको शीर्ष स्थानमा उक्लिएको हो।

भ्रमणकारी बेज्लियमले वेम्बली रंगशालामा १६औं मिनेटमा अग्रता लिएको थियो। रोमेलु लुकाकुले पेनाल्टीमा गरेको गोलबाट बेल्जियमले अग्रता लिएको हो। इङ्ल्यान्डका रक्षक इरिक डायरले लुकाकुलाई फाउल गरेपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो। बेल्जियमबाट लुकाकुको यो ५३औं गोल हो।

इङ्ल्यान्डले ३९औं मिनेटमा बराबरी गोल फर्कायो। इङ्ल्यान्डका लागि मार्कुस राशफोर्डले पेनाल्टीमा गोल गरेका हुन्। बेल्जियमका थोमस मुनियरले जोर्डन हेन्डरसनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इङ्ल्यान्डले पेनाल्टी अवसर पाएको थियो। जसलाई राशफोर्डले गोलमा परिणत गरेका थिए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको इङ्ल्यान्डले ६५औं मिनेटमा मासन माउन्टको गोलमा अग्रता लियो। माउन्टले हानेको प्रहारले बेल्जियमका रक्षक टोबे एल्डरवेरिल्डको खुट्टामा लागेर पोष्ट दिशा लिएको थियो। माउन्टको त्यही गोल इङ्ल्यान्डको जितमा निर्णायक बन्यो।

बेल्जियम नोभेम्बर २०१८ पछि पराजित भएको यो पहिलोपटक हो। हारपछि बेज्लियम नेसन्स लिग ‘ए’ मा समूह दुईको दोस्रो स्थानमा झरेको छ। बेल्जियमले तीन खेलबाट ६ अंक जोडेको छ। समान खेलबाट सात अंक जोडेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ।

डेनमार्क तीन अंकका साथ तेस्रो स्थानमा छ भने चौथो स्थानको आइसल्यान्डले अंक जोड्न सकेको छैन। डेनमार्कले गएराति सम्पन्न खेलमा आइसल्यान्डलाई ३-० ले पराजित गरेको थियो।

" /> काठमाडौं। इङ्ल्यान्डले गएराति एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै विश्व नम्बर एक बेल्जियमलाई २-१ ले पराजित गरेको छ। इङ्ल्यान्डले युईएफए नेसन्स लिगमा बेल्जियमलाई पछि पार्दै समूह दूईको शीर्ष स्थानमा उक्लिएको हो।

भ्रमणकारी बेज्लियमले वेम्बली रंगशालामा १६औं मिनेटमा अग्रता लिएको थियो। रोमेलु लुकाकुले पेनाल्टीमा गरेको गोलबाट बेल्जियमले अग्रता लिएको हो। इङ्ल्यान्डका रक्षक इरिक डायरले लुकाकुलाई फाउल गरेपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो। बेल्जियमबाट लुकाकुको यो ५३औं गोल हो।

इङ्ल्यान्डले ३९औं मिनेटमा बराबरी गोल फर्कायो। इङ्ल्यान्डका लागि मार्कुस राशफोर्डले पेनाल्टीमा गोल गरेका हुन्। बेल्जियमका थोमस मुनियरले जोर्डन हेन्डरसनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इङ्ल्यान्डले पेनाल्टी अवसर पाएको थियो। जसलाई राशफोर्डले गोलमा परिणत गरेका थिए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको इङ्ल्यान्डले ६५औं मिनेटमा मासन माउन्टको गोलमा अग्रता लियो। माउन्टले हानेको प्रहारले बेल्जियमका रक्षक टोबे एल्डरवेरिल्डको खुट्टामा लागेर पोष्ट दिशा लिएको थियो। माउन्टको त्यही गोल इङ्ल्यान्डको जितमा निर्णायक बन्यो।

बेल्जियम नोभेम्बर २०१८ पछि पराजित भएको यो पहिलोपटक हो। हारपछि बेज्लियम नेसन्स लिग ‘ए’ मा समूह दुईको दोस्रो स्थानमा झरेको छ। बेल्जियमले तीन खेलबाट ६ अंक जोडेको छ। समान खेलबाट सात अंक जोडेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ।

डेनमार्क तीन अंकका साथ तेस्रो स्थानमा छ भने चौथो स्थानको आइसल्यान्डले अंक जोड्न सकेको छैन। डेनमार्कले गएराति सम्पन्न खेलमा आइसल्यान्डलाई ३-० ले पराजित गरेको थियो।

"> इङ्ल्यान्डले विश्व नम्बर एक बेल्जियमलाई हरायो: Dekhapadhi
इङ्ल्यान्डले विश्व नम्बर एक बेल्जियमलाई हरायो
काठमाडौं। इङ्ल्यान्डले गएराति एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै विश्व नम्बर एक बेल्जियमलाई २-१ ले पराजित गरेको छ। इङ्ल्यान्डले युईएफए नेसन्स लिगमा बेल्जियमलाई पछि पार्दै समूह दूईको शीर्ष स्थानमा उक्लिएको हो।

भ्रमणकारी बेज्लियमले वेम्बली रंगशालामा १६औं मिनेटमा अग्रता लिएको थियो। रोमेलु लुकाकुले पेनाल्टीमा गरेको गोलबाट बेल्जियमले अग्रता लिएको हो। इङ्ल्यान्डका रक्षक इरिक डायरले लुकाकुलाई फाउल गरेपछि बेल्जियमले पेनाल्टी अवसर पाएको हो। बेल्जियमबाट लुकाकुको यो ५३औं गोल हो।

इङ्ल्यान्डले ३९औं मिनेटमा बराबरी गोल फर्कायो। इङ्ल्यान्डका लागि मार्कुस राशफोर्डले पेनाल्टीमा गोल गरेका हुन्। बेल्जियमका थोमस मुनियरले जोर्डन हेन्डरसनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि इङ्ल्यान्डले पेनाल्टी अवसर पाएको थियो। जसलाई राशफोर्डले गोलमा परिणत गरेका थिए।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको इङ्ल्यान्डले ६५औं मिनेटमा मासन माउन्टको गोलमा अग्रता लियो। माउन्टले हानेको प्रहारले बेल्जियमका रक्षक टोबे एल्डरवेरिल्डको खुट्टामा लागेर पोष्ट दिशा लिएको थियो। माउन्टको त्यही गोल इङ्ल्यान्डको जितमा निर्णायक बन्यो।

बेल्जियम नोभेम्बर २०१८ पछि पराजित भएको यो पहिलोपटक हो। हारपछि बेज्लियम नेसन्स लिग ‘ए’ मा समूह दुईको दोस्रो स्थानमा झरेको छ। बेल्जियमले तीन खेलबाट ६ अंक जोडेको छ। समान खेलबाट सात अंक जोडेको इङ्ल्यान्ड शीर्ष स्थानमा छ।

डेनमार्क तीन अंकका साथ तेस्रो स्थानमा छ भने चौथो स्थानको आइसल्यान्डले अंक जोड्न सकेको छैन। डेनमार्कले गएराति सम्पन्न खेलमा आइसल्यान्डलाई ३-० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्