काठमाडौं। क्विन्टन डी कक र सूर्यकुमार यादवको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले गएराति दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शेख जायद रंगशालामा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य मुम्बईले दुई बल बाँकी छँदा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

जितसँगै सात खेलबाट १० अंक जोडेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक जोडेको दिल्ली रनरेटका आधरमा दोस्रो स्थानमा छ।

मुम्बईको जितमा यादव नायक बने। यादवले २२ बलमा ६ चौका र एक छक्कासहित ५३ रन बनाए। ओपनर डी ककले ३६ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए।

डी कक र यादवबाहेक इशान किशनले २८ रन बनाए भने क्रुनाल पान्डेय १२ तथा किरन पोलार्ड ११ रनमा अविजित रहे।

दिल्लीका कागिसो राबडाले दुई विकेट लिँदा अक्सर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए।

त्यसअघि दिल्लीका लागि शिखर धवनले अविजित ६९ रन बनाए। धवनले ५२ बलमा ६ चौका र एक छक्का प्रहार गरे। कप्तान श्रेयस ऐयरले ३३ बलमा ४२ रन बनाए। अजिन्क्या रहानेले १५ रन जोडे। मार्कुस स्टोइनिसले १३ रन जोड्दा एलेक्स क्यारी १४ रनमा अविजित रहे।

मुम्बईका पाण्डेयले दुई विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए।

" /> काठमाडौं। क्विन्टन डी कक र सूर्यकुमार यादवको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले गएराति दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शेख जायद रंगशालामा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य मुम्बईले दुई बल बाँकी छँदा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

जितसँगै सात खेलबाट १० अंक जोडेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक जोडेको दिल्ली रनरेटका आधरमा दोस्रो स्थानमा छ।

मुम्बईको जितमा यादव नायक बने। यादवले २२ बलमा ६ चौका र एक छक्कासहित ५३ रन बनाए। ओपनर डी ककले ३६ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए।

डी कक र यादवबाहेक इशान किशनले २८ रन बनाए भने क्रुनाल पान्डेय १२ तथा किरन पोलार्ड ११ रनमा अविजित रहे।

दिल्लीका कागिसो राबडाले दुई विकेट लिँदा अक्सर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए।

त्यसअघि दिल्लीका लागि शिखर धवनले अविजित ६९ रन बनाए। धवनले ५२ बलमा ६ चौका र एक छक्का प्रहार गरे। कप्तान श्रेयस ऐयरले ३३ बलमा ४२ रन बनाए। अजिन्क्या रहानेले १५ रन जोडे। मार्कुस स्टोइनिसले १३ रन जोड्दा एलेक्स क्यारी १४ रनमा अविजित रहे।

मुम्बईका पाण्डेयले दुई विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए।

"> दिल्लीलाई हराउँदै मुम्बई शीर्ष स्थानमा : Dekhapadhi
दिल्लीलाई हराउँदै मुम्बई शीर्ष स्थानमा
काठमाडौं। क्विन्टन डी कक र सूर्यकुमार यादवको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले गएराति दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शेख जायद रंगशालामा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य मुम्बईले दुई बल बाँकी छँदा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

जितसँगै सात खेलबाट १० अंक जोडेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक जोडेको दिल्ली रनरेटका आधरमा दोस्रो स्थानमा छ।

मुम्बईको जितमा यादव नायक बने। यादवले २२ बलमा ६ चौका र एक छक्कासहित ५३ रन बनाए। ओपनर डी ककले ३६ बलमा चार चौका र तीन छक्कासहित ५३ रन बनाए।

डी कक र यादवबाहेक इशान किशनले २८ रन बनाए भने क्रुनाल पान्डेय १२ तथा किरन पोलार्ड ११ रनमा अविजित रहे।

दिल्लीका कागिसो राबडाले दुई विकेट लिँदा अक्सर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए।

त्यसअघि दिल्लीका लागि शिखर धवनले अविजित ६९ रन बनाए। धवनले ५२ बलमा ६ चौका र एक छक्का प्रहार गरे। कप्तान श्रेयस ऐयरले ३३ बलमा ४२ रन बनाए। अजिन्क्या रहानेले १५ रन जोडे। मार्कुस स्टोइनिसले १३ रन जोड्दा एलेक्स क्यारी १४ रनमा अविजित रहे।

मुम्बईका पाण्डेयले दुई विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्