काठमाडौं। राफेल नाडालले फ्रेन्च ओपनमा करिअरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा नोभाक जोकोभिचलाई ३-० को सोझो सेटमा हराउँदै कीर्तिमानी १३औं उपाधि जितेका छन्।
यो जितसँगै स्पेनका नाडालले ग्राण्ड स्लाम उपाधिमा रोजर फेडेररसँग बराबरी गरेका छन्। धेरै ग्राण्ड स्लाम उपाधि जित्नेमा फेडेरर र नाडालको समान २० उपाधि भएको छ।
दोस्रो वरीयताका नाडालले विश्व नम्बर एक जोकोभिचलाई ६-०, ६-२, ७-५ को सेटमा हराए। सर्वियाका ३३ वर्षीय जोकोभिचले २०२० मा सोझो सेटमा खेल हारेको यो पहिलोपटक हो। जोकोभिच १८औं ग्राण्ड स्लाम उपाधि लक्ष्यमा थिए। दुई घण्टा ४१ मिनेटको खेलमा जोकोभिच नाडालको अगाडि निरीह देखिएका थिए।
‘‘यहाँ उपाधि जित्नु भनेको मेरो लागि सबै थोक जित्नु जस्तो हो,’’ फ्रेन्च ओपनमा १०० खेल जित्ने पहिलो खेलाडी बनेका नाडालले भने, ‘‘साँचो भन्नुपर्दा मैले २०औं ग्राण्ड स्लाम जितेर फेडेररसँग बराबरी गर्छु भन्ने सोचेको थिइनँ। मैले फ्रेन्च ओपनको उपाधि मात्र जित्छु भन्ने लागेको थियो।’’
फ्रान्समा मात्र कीर्तिमानी १३ पटक उपाधि जितेका २४ वर्षीय नाडालले थपे, ‘‘यहाँ मैले करिअरको धेरै महत्त्वपूर्ण क्षणहरू बिताएको छु। यहाँ खेल्न मलाई उत्प्रेरणा मिल्छ। यो सहरसँग मेरो छुट्टै प्रेम छ। र यो कोर्टलाई म कहिल्यै बिर्सन सक्दिनँ।’’

नाडाललाई कीर्तिमानी फ्रेन्च ओपन उपाधि: Dekhapadhi
नाडालले नोभाक जोकोभिचलाई ३-० को सोझो सेटमा हराउँदै कीर्तिमानी १३औं उपाधि जितेका छन्।
यो जितसँगै स्पेनका नाडालले ग्राण्ड स्लाम उपाधिमा रोजर फेडेररसँग बराबरी गरेका छन्।
धेरै ग्राण्ड स्लाम उपाधि जित्नेमा फेडेरर र नाडालको समान २० उपाधि भएको छ।
नाडाललाई कीर्तिमानी फ्रेन्च ओपन उपाधि