चितवन। चितवनमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ।

भरतपुरको गेष्टहाउस चौरमा सञ्चालन हुने प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्। प्रतियोगितामा प्रथम हुने टिमले कपसहित नगद एक लाख एक हजार १११ र दोस्रो हुने टिमले कपसहित ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छन्।

७ असोजसम्म सञ्चालन हुने प्रतियोगिताको समूह 'ए' मा चितवन भेट्रान कपमा आयोजक चितवन भेट्रान (नीलो) सहित मकवानपुर भेट्रान हेटौँडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रान दार्जिलिङ, बगर भाइ खलक पोखरा, टी बर्गर ललितपुर, नाइट किङ काठमाडौँ र नवलपुर भेट्रान क्लब छन्।

समूह ‘बी’ मा चितवन भेट्रान (रातो) सहित सानो गौचरन काठमाडौँ, रुपन्देही भेट्रान ११ बुटवल, बीबीसी भेट्रान बनेपा, झापा भेट्रान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफसी भारत र कैलाली भेट्रान रहेको आयोजक चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले बताए।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेकि छन्। रासस

" /> चितवन। चितवनमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ।

भरतपुरको गेष्टहाउस चौरमा सञ्चालन हुने प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्। प्रतियोगितामा प्रथम हुने टिमले कपसहित नगद एक लाख एक हजार १११ र दोस्रो हुने टिमले कपसहित ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छन्।

७ असोजसम्म सञ्चालन हुने प्रतियोगिताको समूह 'ए' मा चितवन भेट्रान कपमा आयोजक चितवन भेट्रान (नीलो) सहित मकवानपुर भेट्रान हेटौँडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रान दार्जिलिङ, बगर भाइ खलक पोखरा, टी बर्गर ललितपुर, नाइट किङ काठमाडौँ र नवलपुर भेट्रान क्लब छन्।

समूह ‘बी’ मा चितवन भेट्रान (रातो) सहित सानो गौचरन काठमाडौँ, रुपन्देही भेट्रान ११ बुटवल, बीबीसी भेट्रान बनेपा, झापा भेट्रान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफसी भारत र कैलाली भेट्रान रहेको आयोजक चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले बताए।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेकि छन्। रासस

"> चितवनमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल सुरु: Dekhapadhi
चितवनमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल सुरु
चितवन। चितवनमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ।

भरतपुरको गेष्टहाउस चौरमा सञ्चालन हुने प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्। प्रतियोगितामा प्रथम हुने टिमले कपसहित नगद एक लाख एक हजार १११ र दोस्रो हुने टिमले कपसहित ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छन्।

७ असोजसम्म सञ्चालन हुने प्रतियोगिताको समूह 'ए' मा चितवन भेट्रान कपमा आयोजक चितवन भेट्रान (नीलो) सहित मकवानपुर भेट्रान हेटौँडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रान दार्जिलिङ, बगर भाइ खलक पोखरा, टी बर्गर ललितपुर, नाइट किङ काठमाडौँ र नवलपुर भेट्रान क्लब छन्।

समूह ‘बी’ मा चितवन भेट्रान (रातो) सहित सानो गौचरन काठमाडौँ, रुपन्देही भेट्रान ११ बुटवल, बीबीसी भेट्रान बनेपा, झापा भेट्रान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफसी भारत र कैलाली भेट्रान रहेको आयोजक चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले बताए।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेकि छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्