काठमाडौं। पोल्यान्डका युवा खेलाडी इगा स्विटेकले फ्रेन्च ओपनको उपाधि जितेकी छिन्। १९ वर्षिया स्विटेकले अमेरिकाकी सोफिया केनिनलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन्।

जुनियर विम्बल्डन विजेता स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने सबभन्दा कम वरियाताको खेलाडी बनेकी छिन्। यससँगै विश्व वरियाताको ५४औं स्थानमा रहेकी स्विटेकले फ्रेन्च ओपनमा इतिहास रच्न सफल भएकी छिन्।

स्विटेकले चौथो वरियाताप्राप्त केनिनलाई ६–४, ६–१ को सेटमा हराउँदै उपाधि पक्का गरेकी हुन्।

‘‘के भइरहेको छ, म आफैले विश्वास गर्न सकिरहेको छैन,’’ स्विटेकले भनिन्।

यो उपाधिसँगै स्विटेक एकल ग्राण्ड स्लाम उपाधि जित्ने पोल्यान्डको पहिलो खेलाडी बनेकी छिन्। सन् १९९२ मा कोउप सुजानी लेङलेनपछि स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने कान्छी खेलाडी बनेकी छिन्।

‘‘यो अद्भुत छ। दुई वर्षअघि मैले जुनियर ग्राण्ड स्लाम उपाधि जितेकी थिए। आज म यहाँ उभिएकी छु,’’ उपाधि जितेपछि स्विटेकले थपिन्, ‘‘छोटो समयमा यो यात्रा तय गर्न सफल भएकी छु। म धेरै अभिभुत छु।’’

स्विटेकले चौथो चरणमा विश्व नम्बर एक सिमोना हालेपलाई पराजित गरेकी थिइन्। उनले अस्ट्रेलियन ओपन विजेता केनिनलाई हराउँन एक घण्टा २४ मिनेट समय लगाएकी थिइन्।

" /> काठमाडौं। पोल्यान्डका युवा खेलाडी इगा स्विटेकले फ्रेन्च ओपनको उपाधि जितेकी छिन्। १९ वर्षिया स्विटेकले अमेरिकाकी सोफिया केनिनलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन्।

जुनियर विम्बल्डन विजेता स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने सबभन्दा कम वरियाताको खेलाडी बनेकी छिन्। यससँगै विश्व वरियाताको ५४औं स्थानमा रहेकी स्विटेकले फ्रेन्च ओपनमा इतिहास रच्न सफल भएकी छिन्।

स्विटेकले चौथो वरियाताप्राप्त केनिनलाई ६–४, ६–१ को सेटमा हराउँदै उपाधि पक्का गरेकी हुन्।

‘‘के भइरहेको छ, म आफैले विश्वास गर्न सकिरहेको छैन,’’ स्विटेकले भनिन्।

यो उपाधिसँगै स्विटेक एकल ग्राण्ड स्लाम उपाधि जित्ने पोल्यान्डको पहिलो खेलाडी बनेकी छिन्। सन् १९९२ मा कोउप सुजानी लेङलेनपछि स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने कान्छी खेलाडी बनेकी छिन्।

‘‘यो अद्भुत छ। दुई वर्षअघि मैले जुनियर ग्राण्ड स्लाम उपाधि जितेकी थिए। आज म यहाँ उभिएकी छु,’’ उपाधि जितेपछि स्विटेकले थपिन्, ‘‘छोटो समयमा यो यात्रा तय गर्न सफल भएकी छु। म धेरै अभिभुत छु।’’

स्विटेकले चौथो चरणमा विश्व नम्बर एक सिमोना हालेपलाई पराजित गरेकी थिइन्। उनले अस्ट्रेलियन ओपन विजेता केनिनलाई हराउँन एक घण्टा २४ मिनेट समय लगाएकी थिइन्।

"> स्विटेकलाई फ्रेन्च ओपन उपाधि, रचिन् इतिहास: Dekhapadhi
स्विटेकलाई फ्रेन्च ओपन उपाधि, रचिन् इतिहास
काठमाडौं। पोल्यान्डका युवा खेलाडी इगा स्विटेकले फ्रेन्च ओपनको उपाधि जितेकी छिन्। १९ वर्षिया स्विटेकले अमेरिकाकी सोफिया केनिनलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन्।

जुनियर विम्बल्डन विजेता स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने सबभन्दा कम वरियाताको खेलाडी बनेकी छिन्। यससँगै विश्व वरियाताको ५४औं स्थानमा रहेकी स्विटेकले फ्रेन्च ओपनमा इतिहास रच्न सफल भएकी छिन्।

स्विटेकले चौथो वरियाताप्राप्त केनिनलाई ६–४, ६–१ को सेटमा हराउँदै उपाधि पक्का गरेकी हुन्।

‘‘के भइरहेको छ, म आफैले विश्वास गर्न सकिरहेको छैन,’’ स्विटेकले भनिन्।

यो उपाधिसँगै स्विटेक एकल ग्राण्ड स्लाम उपाधि जित्ने पोल्यान्डको पहिलो खेलाडी बनेकी छिन्। सन् १९९२ मा कोउप सुजानी लेङलेनपछि स्विटेक फ्रेन्च ओपनको उपाधि जित्ने कान्छी खेलाडी बनेकी छिन्।

‘‘यो अद्भुत छ। दुई वर्षअघि मैले जुनियर ग्राण्ड स्लाम उपाधि जितेकी थिए। आज म यहाँ उभिएकी छु,’’ उपाधि जितेपछि स्विटेकले थपिन्, ‘‘छोटो समयमा यो यात्रा तय गर्न सफल भएकी छु। म धेरै अभिभुत छु।’’

स्विटेकले चौथो चरणमा विश्व नम्बर एक सिमोना हालेपलाई पराजित गरेकी थिइन्। उनले अस्ट्रेलियन ओपन विजेता केनिनलाई हराउँन एक घण्टा २४ मिनेट समय लगाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्