काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित बारबाडोस ट्राइडेन्टले दोस्रो जित हात पारेको छ।

आज विहानै सम्पन्न खेलमा बारबाडोसले सेन्ट लुसिया जाउक्सलाई ७१ रनले पराजित गरेको हो। खेलमा सन्दीपले १ विकेट लिए। शुरुको ३ ओभरमा उत्कृष्ट बलिङ गर्दै १३ रन मात्र खर्चिएका सन्दीप आफ्नो स्पेलको चौथो ओभरमा भने केही महँगा सावित बने।

खेलको १५औं ओभरको पाँचौ बलमा सन्दीपले हार्दुस भिलजोनलाई बोल्ड गरेपछि १७३ रनको लक्ष्य पछ्याएको सेन्ट लुसिया १४.५ ओभरमा १०१ रनमै अलआउट भएको हो। विकेट लिनुअघि हार्दुसले उक्त ओभरमा सन्दीपलाई लगातार दुई छक्का प्रहार गरेका थिए।

हार्दुस आउट भएपछि ओबेड क्याककोए चोटका कारण ब्याटिङ गर्न क्रिजमा जान नसकेपछि बारबाडोस ७१ रनले विजयी भएको हो। सन्दीपले समग्रमा ३.५ ओभर बलिङ गर्दै २९ रन खर्चेर १ विकेट लिए।

सेन्ट लुसियाका लागि हार्दुस भिलजोनले सर्वाधिक ३१ र कोलिन डे ग्राण्डहोमले २८ रन बनाए। बारबाडोसका कप्तान ज्यासन होल्डर जोसुअ बिसोपले २-२ विकेट लिए। त्यसअघि लुसियाका कप्तान डारेन सामीको नाममा रहेको डारेन सामी नेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली बारबाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो।

जस्टिन ग्रिभ्सले सर्वाधिक ५७ रन बनाएको इनिङ्समा जोनाथान कार्टरले ३० र ज्यासन चार्ल्सले २८ रन जोडे। सेन्ट लिसया जोउक्सका केसरिक विलियम्सले ३ र ओबेड म्याकोएले २ विकेट लिए।

तस्वीरहरू : सीपीएल।

" /> काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित बारबाडोस ट्राइडेन्टले दोस्रो जित हात पारेको छ।

आज विहानै सम्पन्न खेलमा बारबाडोसले सेन्ट लुसिया जाउक्सलाई ७१ रनले पराजित गरेको हो। खेलमा सन्दीपले १ विकेट लिए। शुरुको ३ ओभरमा उत्कृष्ट बलिङ गर्दै १३ रन मात्र खर्चिएका सन्दीप आफ्नो स्पेलको चौथो ओभरमा भने केही महँगा सावित बने।

खेलको १५औं ओभरको पाँचौ बलमा सन्दीपले हार्दुस भिलजोनलाई बोल्ड गरेपछि १७३ रनको लक्ष्य पछ्याएको सेन्ट लुसिया १४.५ ओभरमा १०१ रनमै अलआउट भएको हो। विकेट लिनुअघि हार्दुसले उक्त ओभरमा सन्दीपलाई लगातार दुई छक्का प्रहार गरेका थिए।

हार्दुस आउट भएपछि ओबेड क्याककोए चोटका कारण ब्याटिङ गर्न क्रिजमा जान नसकेपछि बारबाडोस ७१ रनले विजयी भएको हो। सन्दीपले समग्रमा ३.५ ओभर बलिङ गर्दै २९ रन खर्चेर १ विकेट लिए।

सेन्ट लुसियाका लागि हार्दुस भिलजोनले सर्वाधिक ३१ र कोलिन डे ग्राण्डहोमले २८ रन बनाए। बारबाडोसका कप्तान ज्यासन होल्डर जोसुअ बिसोपले २-२ विकेट लिए। त्यसअघि लुसियाका कप्तान डारेन सामीको नाममा रहेको डारेन सामी नेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली बारबाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो।

जस्टिन ग्रिभ्सले सर्वाधिक ५७ रन बनाएको इनिङ्समा जोनाथान कार्टरले ३० र ज्यासन चार्ल्सले २८ रन जोडे। सेन्ट लिसया जोउक्सका केसरिक विलियम्सले ३ र ओबेड म्याकोएले २ विकेट लिए।

तस्वीरहरू : सीपीएल।

"> सीपीएल : सन्दीप सम्मिलित बारबाडोसको दोस्रो जित, सन्दीपले लिए १ विकेट : Dekhapadhi
सीपीएल : सन्दीप सम्मिलित बारबाडोसको दोस्रो जित, सन्दीपले लिए १ विकेट
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित बारबाडोस ट्राइडेन्टले दोस्रो जित हात पारेको छ।

आज विहानै सम्पन्न खेलमा बारबाडोसले सेन्ट लुसिया जाउक्सलाई ७१ रनले पराजित गरेको हो। खेलमा सन्दीपले १ विकेट लिए। शुरुको ३ ओभरमा उत्कृष्ट बलिङ गर्दै १३ रन मात्र खर्चिएका सन्दीप आफ्नो स्पेलको चौथो ओभरमा भने केही महँगा सावित बने।

खेलको १५औं ओभरको पाँचौ बलमा सन्दीपले हार्दुस भिलजोनलाई बोल्ड गरेपछि १७३ रनको लक्ष्य पछ्याएको सेन्ट लुसिया १४.५ ओभरमा १०१ रनमै अलआउट भएको हो। विकेट लिनुअघि हार्दुसले उक्त ओभरमा सन्दीपलाई लगातार दुई छक्का प्रहार गरेका थिए।

हार्दुस आउट भएपछि ओबेड क्याककोए चोटका कारण ब्याटिङ गर्न क्रिजमा जान नसकेपछि बारबाडोस ७१ रनले विजयी भएको हो। सन्दीपले समग्रमा ३.५ ओभर बलिङ गर्दै २९ रन खर्चेर १ विकेट लिए।

सेन्ट लुसियाका लागि हार्दुस भिलजोनले सर्वाधिक ३१ र कोलिन डे ग्राण्डहोमले २८ रन बनाए। बारबाडोसका कप्तान ज्यासन होल्डर जोसुअ बिसोपले २-२ विकेट लिए। त्यसअघि लुसियाका कप्तान डारेन सामीको नाममा रहेको डारेन सामी नेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली बारबाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रन बनाएको थियो।

जस्टिन ग्रिभ्सले सर्वाधिक ५७ रन बनाएको इनिङ्समा जोनाथान कार्टरले ३० र ज्यासन चार्ल्सले २८ रन जोडे। सेन्ट लिसया जोउक्सका केसरिक विलियम्सले ३ र ओबेड म्याकोएले २ विकेट लिए।

तस्वीरहरू : सीपीएल।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्