काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बोर्ड सदस्यमा ११ जना नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ सदस्य नियुक्त गरेको हो भने खेल संघको सिफारिसमा दुई जना नियुक्त भएका हुन्।

मन्त्रिपरिषदले हरि खड्का, मानदेव हजारा, पुरेन्द्रबिक्रम लाखे, राजेश गुरुङ, मोहमद साही शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबन्दना राई र सुमित्रा चौधरीलाई नियुक्त गरेको हो। राखेप अध्यक्षको हैसियतमा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका हुन्।

प्रदेश नं १ बाट पूर्व फुटबलर हरि खड्का खसआर्य समुदायको कोटामा सदस्यमा चयन भएका हुन्। प्रदेश नं २ का मानदेव हजरा मधेशी दलित कोटामा, बागमती प्रदेशका पुणेन्द्रविक्रम लाखे र गण्डकी प्रदेश राजेशकुमार गुरुङ जनजाती कोटाबाट सदस्यमा मनोनित भएका हुन्।

प्रदेश २ मोहम्मदका शाही शेख मुस्लिम समुदायबाट परेका हुन् भने कर्णाली प्रदेशकी नन्दा बस्याल महिला कोटाबाट सदस्यमा नियुक्त भइन्। यस्तै सुदूरपश्चिमबाट एकेन्द्र कुवँर पिछडिएको क्षेत्रको कोटामा, महिला कोटामा प्रदेश १ की चन्द्र बन्दना राई र थारु महिला कोटामा प्रदेश ५ की सुमित्रा चौधरी राखेप सदस्यमा मनोनित भएका हुन्।

यसका साथै संघको सिफारिसमा हुने दुईवटा महिला कोटामा रेनुका श्रेष्ठ, सुबर्णकेशरी श्रेष्ठ परेका छन्।

नयाँ ऐनअनुसार राखेपको वोर्डमा ३७ जना रहन्छन्।

नयाँ ऐनअनुसार मन्त्री विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए। त्यतिबेला मनोनीत भएकामा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द् भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ थिए।

बिज्ञको रुपमा रिम रानाभाट र इन्दिरा निरौला, खेलकुद संघको सिफारिमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ तथा पर्यतीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा गोविन्द भट्टराईलाई बोर्ड सदस्य नियुक्त गरिएको थियो।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बोर्ड सदस्यमा ११ जना नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ सदस्य नियुक्त गरेको हो भने खेल संघको सिफारिसमा दुई जना नियुक्त भएका हुन्।

मन्त्रिपरिषदले हरि खड्का, मानदेव हजारा, पुरेन्द्रबिक्रम लाखे, राजेश गुरुङ, मोहमद साही शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबन्दना राई र सुमित्रा चौधरीलाई नियुक्त गरेको हो। राखेप अध्यक्षको हैसियतमा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका हुन्।

प्रदेश नं १ बाट पूर्व फुटबलर हरि खड्का खसआर्य समुदायको कोटामा सदस्यमा चयन भएका हुन्। प्रदेश नं २ का मानदेव हजरा मधेशी दलित कोटामा, बागमती प्रदेशका पुणेन्द्रविक्रम लाखे र गण्डकी प्रदेश राजेशकुमार गुरुङ जनजाती कोटाबाट सदस्यमा मनोनित भएका हुन्।

प्रदेश २ मोहम्मदका शाही शेख मुस्लिम समुदायबाट परेका हुन् भने कर्णाली प्रदेशकी नन्दा बस्याल महिला कोटाबाट सदस्यमा नियुक्त भइन्। यस्तै सुदूरपश्चिमबाट एकेन्द्र कुवँर पिछडिएको क्षेत्रको कोटामा, महिला कोटामा प्रदेश १ की चन्द्र बन्दना राई र थारु महिला कोटामा प्रदेश ५ की सुमित्रा चौधरी राखेप सदस्यमा मनोनित भएका हुन्।

यसका साथै संघको सिफारिसमा हुने दुईवटा महिला कोटामा रेनुका श्रेष्ठ, सुबर्णकेशरी श्रेष्ठ परेका छन्।

नयाँ ऐनअनुसार राखेपको वोर्डमा ३७ जना रहन्छन्।

नयाँ ऐनअनुसार मन्त्री विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए। त्यतिबेला मनोनीत भएकामा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द् भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ थिए।

बिज्ञको रुपमा रिम रानाभाट र इन्दिरा निरौला, खेलकुद संघको सिफारिमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ तथा पर्यतीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा गोविन्द भट्टराईलाई बोर्ड सदस्य नियुक्त गरिएको थियो।

"> राखेपमा ११ बोर्ड सदस्य थपिए: Dekhapadhi
राखेपमा ११ बोर्ड सदस्य थपिए
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बोर्ड सदस्यमा ११ जना नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ सदस्य नियुक्त गरेको हो भने खेल संघको सिफारिसमा दुई जना नियुक्त भएका हुन्।

मन्त्रिपरिषदले हरि खड्का, मानदेव हजारा, पुरेन्द्रबिक्रम लाखे, राजेश गुरुङ, मोहमद साही शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबन्दना राई र सुमित्रा चौधरीलाई नियुक्त गरेको हो। राखेप अध्यक्षको हैसियतमा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका हुन्।

प्रदेश नं १ बाट पूर्व फुटबलर हरि खड्का खसआर्य समुदायको कोटामा सदस्यमा चयन भएका हुन्। प्रदेश नं २ का मानदेव हजरा मधेशी दलित कोटामा, बागमती प्रदेशका पुणेन्द्रविक्रम लाखे र गण्डकी प्रदेश राजेशकुमार गुरुङ जनजाती कोटाबाट सदस्यमा मनोनित भएका हुन्।

प्रदेश २ मोहम्मदका शाही शेख मुस्लिम समुदायबाट परेका हुन् भने कर्णाली प्रदेशकी नन्दा बस्याल महिला कोटाबाट सदस्यमा नियुक्त भइन्। यस्तै सुदूरपश्चिमबाट एकेन्द्र कुवँर पिछडिएको क्षेत्रको कोटामा, महिला कोटामा प्रदेश १ की चन्द्र बन्दना राई र थारु महिला कोटामा प्रदेश ५ की सुमित्रा चौधरी राखेप सदस्यमा मनोनित भएका हुन्।

यसका साथै संघको सिफारिसमा हुने दुईवटा महिला कोटामा रेनुका श्रेष्ठ, सुबर्णकेशरी श्रेष्ठ परेका छन्।

नयाँ ऐनअनुसार राखेपको वोर्डमा ३७ जना रहन्छन्।

नयाँ ऐनअनुसार मन्त्री विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए। त्यतिबेला मनोनीत भएकामा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द् भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ थिए।

बिज्ञको रुपमा रिम रानाभाट र इन्दिरा निरौला, खेलकुद संघको सिफारिमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ तथा पर्यतीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा गोविन्द भट्टराईलाई बोर्ड सदस्य नियुक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्