काठमाडौं। लुइस स्वारेज र म्याक्सिमिलियानो गोमेजको गोलमा उरुग्वेले कतार विश्वकप २०२२ को छनोट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। आज बिहान सम्पन्न खेलमा उरुग्वले चिलीलाई २-१ ले पराजित गरेको थियो।

स्वारेजले पेनाल्टीमा गरेको गोलबाट उरुग्वेले ४०औं मिनेटमा अग्रता लिएको थियो। सेबास्टिन भेगासले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि उरुग्वेले पेनाल्टी अवसर पाएको हो। जसलाई स्वारेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

स्वारेज यसै सिजन बार्सिलोनाबाट अर्को स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडमा गएका थिए। ५५औं मिनेटमा एलेक्सिस सान्चेजले बराबरी गोल फर्काए। अन्तिम मिनेटमा गोमेजले गरेको गोल उरुग्वेको जितमा निर्णायक बन्यो।

जितसँगै उरुग्वेले दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगितामा तीन अंक जोडेको छ। समान तीन अंकको अर्जेन्टिना दोस्रो स्थानमा छ। एक अंक जोडेको पाराग्वे र पेरु क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

आजै बिहान सम्पन्न खेलमा पाराग्वे र पेरुले २-२ को बराबरी खेलेका थिए। पाराग्वेका लागि दुवै गोल एन्जेल रोमेरोले गरेका थिए भने पेरुका लागि आन्द्रे कारिलोले गोल गरेका थिए।

" /> काठमाडौं। लुइस स्वारेज र म्याक्सिमिलियानो गोमेजको गोलमा उरुग्वेले कतार विश्वकप २०२२ को छनोट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। आज बिहान सम्पन्न खेलमा उरुग्वले चिलीलाई २-१ ले पराजित गरेको थियो।

स्वारेजले पेनाल्टीमा गरेको गोलबाट उरुग्वेले ४०औं मिनेटमा अग्रता लिएको थियो। सेबास्टिन भेगासले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि उरुग्वेले पेनाल्टी अवसर पाएको हो। जसलाई स्वारेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

स्वारेज यसै सिजन बार्सिलोनाबाट अर्को स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडमा गएका थिए। ५५औं मिनेटमा एलेक्सिस सान्चेजले बराबरी गोल फर्काए। अन्तिम मिनेटमा गोमेजले गरेको गोल उरुग्वेको जितमा निर्णायक बन्यो।

जितसँगै उरुग्वेले दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगितामा तीन अंक जोडेको छ। समान तीन अंकको अर्जेन्टिना दोस्रो स्थानमा छ। एक अंक जोडेको पाराग्वे र पेरु क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

आजै बिहान सम्पन्न खेलमा पाराग्वे र पेरुले २-२ को बराबरी खेलेका थिए। पाराग्वेका लागि दुवै गोल एन्जेल रोमेरोले गरेका थिए भने पेरुका लागि आन्द्रे कारिलोले गोल गरेका थिए।

"> स्वारेजको गोलमा उरुग्वेको विजयी शुरूआत: Dekhapadhi स्वारेजले पेनाल्टीमा गरेको गोलबाट उरुग्वेले ४०औं मिनेटमा अग्रता लिएको थियो।
• जितसँगै उरुग्वेले दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगितामा तीन अंक जोडेको छ।

स्वारेजको गोलमा उरुग्वेको विजयी शुरूआत
काठमाडौं। लुइस स्वारेज र म्याक्सिमिलियानो गोमेजको गोलमा उरुग्वेले कतार विश्वकप २०२२ को छनोट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। आज बिहान सम्पन्न खेलमा उरुग्वले चिलीलाई २-१ ले पराजित गरेको थियो।

स्वारेजले पेनाल्टीमा गरेको गोलबाट उरुग्वेले ४०औं मिनेटमा अग्रता लिएको थियो। सेबास्टिन भेगासले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि उरुग्वेले पेनाल्टी अवसर पाएको हो। जसलाई स्वारेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

स्वारेज यसै सिजन बार्सिलोनाबाट अर्को स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडमा गएका थिए। ५५औं मिनेटमा एलेक्सिस सान्चेजले बराबरी गोल फर्काए। अन्तिम मिनेटमा गोमेजले गरेको गोल उरुग्वेको जितमा निर्णायक बन्यो।

जितसँगै उरुग्वेले दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगितामा तीन अंक जोडेको छ। समान तीन अंकको अर्जेन्टिना दोस्रो स्थानमा छ। एक अंक जोडेको पाराग्वे र पेरु क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

आजै बिहान सम्पन्न खेलमा पाराग्वे र पेरुले २-२ को बराबरी खेलेका थिए। पाराग्वेका लागि दुवै गोल एन्जेल रोमेरोले गरेका थिए भने पेरुका लागि आन्द्रे कारिलोले गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्