काठमाडौं। गणतन्त्र आयरल्यान्डको युरो २०२० खेल्ने सपना समाप्त भएको छ। गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि आयरल्यान्डको युरो २०२० यात्रा समाप्त भएको हो।

आयरल्यान्डले गोलका केही सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएको थियो। थप गरिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट आएको हो।

कोनोर होउरीहेनले गोलको राम्रो अवसर खेर फाल्दा एलेन ब्रोउनीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। ब्रोउनीले पेनाल्टी सुटआउटमा गरेको प्रहार विपक्षी गोलकिपर मरेक रोडाकले बचाइदिउका थिए। त्यस्तै म्याट डोहार्टीको प्रहार बाहिरिएपछि स्लोभाकियाले विजयी नतिजा निकालेको थियो।

नर्दन आयरल्यान्डले भने बोस्निया हर्जगोभिनालाई पेनाल्टी सुटआउटमै ४-३ ले हराउँदै युरो २०२० को आशा जिवित राखेको छ। निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएको थियो। थप ३० मिनेटमा गोल नभएपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो।

पेनाल्टी सुटआउटमा बोस्निया हर्जगोभिनाका ह्यारिस हर्जदिनोभिच र इडिन भिस्काले गोल गरेनन भने नर्दन आयरल्यान्डका जर्ज सेभिल्लेले गोल गरेनन्।

नर्दन आयरल्यान्डले अब प्लेअफ फाइनलमा स्लोभाकियाविरुद्ध खेल्नेछ।

" /> काठमाडौं। गणतन्त्र आयरल्यान्डको युरो २०२० खेल्ने सपना समाप्त भएको छ। गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि आयरल्यान्डको युरो २०२० यात्रा समाप्त भएको हो।

आयरल्यान्डले गोलका केही सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएको थियो। थप गरिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट आएको हो।

कोनोर होउरीहेनले गोलको राम्रो अवसर खेर फाल्दा एलेन ब्रोउनीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। ब्रोउनीले पेनाल्टी सुटआउटमा गरेको प्रहार विपक्षी गोलकिपर मरेक रोडाकले बचाइदिउका थिए। त्यस्तै म्याट डोहार्टीको प्रहार बाहिरिएपछि स्लोभाकियाले विजयी नतिजा निकालेको थियो।

नर्दन आयरल्यान्डले भने बोस्निया हर्जगोभिनालाई पेनाल्टी सुटआउटमै ४-३ ले हराउँदै युरो २०२० को आशा जिवित राखेको छ। निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएको थियो। थप ३० मिनेटमा गोल नभएपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो।

पेनाल्टी सुटआउटमा बोस्निया हर्जगोभिनाका ह्यारिस हर्जदिनोभिच र इडिन भिस्काले गोल गरेनन भने नर्दन आयरल्यान्डका जर्ज सेभिल्लेले गोल गरेनन्।

नर्दन आयरल्यान्डले अब प्लेअफ फाइनलमा स्लोभाकियाविरुद्ध खेल्नेछ।

"> गणतन्त्र आयरल्यान्डको युरो २०२० यात्रा समाप्त : Dekhapadhi
गणतन्त्र आयरल्यान्डको युरो २०२० यात्रा समाप्त
काठमाडौं। गणतन्त्र आयरल्यान्डको युरो २०२० खेल्ने सपना समाप्त भएको छ। गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएपछि आयरल्यान्डको युरो २०२० यात्रा समाप्त भएको हो।

आयरल्यान्डले गोलका केही सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएको थियो। थप गरिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट आएको हो।

कोनोर होउरीहेनले गोलको राम्रो अवसर खेर फाल्दा एलेन ब्रोउनीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। ब्रोउनीले पेनाल्टी सुटआउटमा गरेको प्रहार विपक्षी गोलकिपर मरेक रोडाकले बचाइदिउका थिए। त्यस्तै म्याट डोहार्टीको प्रहार बाहिरिएपछि स्लोभाकियाले विजयी नतिजा निकालेको थियो।

नर्दन आयरल्यान्डले भने बोस्निया हर्जगोभिनालाई पेनाल्टी सुटआउटमै ४-३ ले हराउँदै युरो २०२० को आशा जिवित राखेको छ। निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएको थियो। थप ३० मिनेटमा गोल नभएपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो।

पेनाल्टी सुटआउटमा बोस्निया हर्जगोभिनाका ह्यारिस हर्जदिनोभिच र इडिन भिस्काले गोल गरेनन भने नर्दन आयरल्यान्डका जर्ज सेभिल्लेले गोल गरेनन्।

नर्दन आयरल्यान्डले अब प्लेअफ फाइनलमा स्लोभाकियाविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्