काठमाडौं। जोनी बेयरिष्टो शतक बनाउनबाट तीन रनले चुकेको दिन सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स ११ पञ्जाबलाई ६९ रनले पराजित गरेको छ।

इङ्ल्यान्डका बेयरिष्टोले ६९ रन बनाएपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनाएको थियो। रसिद खानले तीन विकेट लिएपछि पञ्जाबले १६.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।

हैदरावादका बेयरिष्टोले ५५ बलमा सात चौका र ६ छक्का प्रहार गर्दै ९७ रन जोडे भने कप्तान डेबिड वार्नरले ४० बलमा ५२ रन बनाए। १५.१ ओभरमा वार्नर आउट हुनुअघि बेयरिष्टोसँग पहिलो विकेटका लागि १६० रनको साझेदारी गरे।

त्यसपछि थप ४१ रन जोड्ने क्रममा हैदरावादले पाँच विकेट गुमायो। वार्नर र बेयरिष्टोबाहेक अभिषेक सिंहले १२, तथा केन विलियम्सन २० रनमा अविजित रहनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पञ्जाबका रवि विश्नोइले तीन विकेट लिए भने अर्शदीप सिंहको नाममा दुई विकेट रह्यो। मोहम्मद शामीले एक विकेट लिए।

२०२ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि निकोलस पूरनले ७७ रन जोड्नुबाहेक अन्यले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

पूरनले ३७ बलमा पाँच चौका र सात छक्का प्रहार गरे। कप्तान केएल राहुल र सिमरन सिंहले समान ११ जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। पञ्जाबका चार ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन्।

हैदरावादका रसिद खानले चार ओभरमा एक मेडनसहित १२ रन दिएर तीन विकेट लिए भने खालिल अहमद र टी नटराजको समान दुई विकेट लिए। अभिषेकको नाममा एक विकेट रह्यो।

जितसँगै ६ खेलबाट ६ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा उक्लिएको छ। ६ खेलबाट दुई अंक जोडेको पञ्जाब अंक तालिकाको पुछारमा छ।

" /> काठमाडौं। जोनी बेयरिष्टो शतक बनाउनबाट तीन रनले चुकेको दिन सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स ११ पञ्जाबलाई ६९ रनले पराजित गरेको छ।

इङ्ल्यान्डका बेयरिष्टोले ६९ रन बनाएपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनाएको थियो। रसिद खानले तीन विकेट लिएपछि पञ्जाबले १६.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।

हैदरावादका बेयरिष्टोले ५५ बलमा सात चौका र ६ छक्का प्रहार गर्दै ९७ रन जोडे भने कप्तान डेबिड वार्नरले ४० बलमा ५२ रन बनाए। १५.१ ओभरमा वार्नर आउट हुनुअघि बेयरिष्टोसँग पहिलो विकेटका लागि १६० रनको साझेदारी गरे।

त्यसपछि थप ४१ रन जोड्ने क्रममा हैदरावादले पाँच विकेट गुमायो। वार्नर र बेयरिष्टोबाहेक अभिषेक सिंहले १२, तथा केन विलियम्सन २० रनमा अविजित रहनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पञ्जाबका रवि विश्नोइले तीन विकेट लिए भने अर्शदीप सिंहको नाममा दुई विकेट रह्यो। मोहम्मद शामीले एक विकेट लिए।

२०२ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि निकोलस पूरनले ७७ रन जोड्नुबाहेक अन्यले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

पूरनले ३७ बलमा पाँच चौका र सात छक्का प्रहार गरे। कप्तान केएल राहुल र सिमरन सिंहले समान ११ जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। पञ्जाबका चार ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन्।

हैदरावादका रसिद खानले चार ओभरमा एक मेडनसहित १२ रन दिएर तीन विकेट लिए भने खालिल अहमद र टी नटराजको समान दुई विकेट लिए। अभिषेकको नाममा एक विकेट रह्यो।

जितसँगै ६ खेलबाट ६ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा उक्लिएको छ। ६ खेलबाट दुई अंक जोडेको पञ्जाब अंक तालिकाको पुछारमा छ।

"> बेयरिष्टोको आक्रामक ब्याटिङमा हैदरावादको तेस्रो जित: Dekhapadhi
बेयरिष्टोको आक्रामक ब्याटिङमा हैदरावादको तेस्रो जित
काठमाडौं। जोनी बेयरिष्टो शतक बनाउनबाट तीन रनले चुकेको दिन सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स ११ पञ्जाबलाई ६९ रनले पराजित गरेको छ।

इङ्ल्यान्डका बेयरिष्टोले ६९ रन बनाएपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रन बनाएको थियो। रसिद खानले तीन विकेट लिएपछि पञ्जाबले १६.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।

हैदरावादका बेयरिष्टोले ५५ बलमा सात चौका र ६ छक्का प्रहार गर्दै ९७ रन जोडे भने कप्तान डेबिड वार्नरले ४० बलमा ५२ रन बनाए। १५.१ ओभरमा वार्नर आउट हुनुअघि बेयरिष्टोसँग पहिलो विकेटका लागि १६० रनको साझेदारी गरे।

त्यसपछि थप ४१ रन जोड्ने क्रममा हैदरावादले पाँच विकेट गुमायो। वार्नर र बेयरिष्टोबाहेक अभिषेक सिंहले १२, तथा केन विलियम्सन २० रनमा अविजित रहनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पञ्जाबका रवि विश्नोइले तीन विकेट लिए भने अर्शदीप सिंहको नाममा दुई विकेट रह्यो। मोहम्मद शामीले एक विकेट लिए।

२०२ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि निकोलस पूरनले ७७ रन जोड्नुबाहेक अन्यले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

पूरनले ३७ बलमा पाँच चौका र सात छक्का प्रहार गरे। कप्तान केएल राहुल र सिमरन सिंहले समान ११ जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। पञ्जाबका चार ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन्।

हैदरावादका रसिद खानले चार ओभरमा एक मेडनसहित १२ रन दिएर तीन विकेट लिए भने खालिल अहमद र टी नटराजको समान दुई विकेट लिए। अभिषेकको नाममा एक विकेट रह्यो।

जितसँगै ६ खेलबाट ६ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा उक्लिएको छ। ६ खेलबाट दुई अंक जोडेको पञ्जाब अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्