काठमाडौं। फ्रांक डी बोअरले नेदरल्यान्डको प्रशिक्षकका रूपमा पहिलो खेल सुखद बनाउन सकेनन्। नेदरल्यान्ड गएराति मैत्रीपूर्ण खेलमा मेक्सिकोसँग १-० ले पराजित भयो।
मेक्सिकोको जितमा राउल जिमिनेजले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जिमिनेजले पेनाल्टीमा गोल गरेका हुन्। नेदरल्यान्डका नाथन एकेले जिमिनेजलाई फाउल गरेपछि मेक्सिकोले पेनाल्टी अवसर पाएको थियो।
कमजोर प्रदर्शन गरेको नेदरल्यान्डका मेम्फिज डिपेले अन्तिम समयमा हानेको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसअघि मेक्सिकाका जिमिनेजले पनि केही राम्रो अवसरलाई सदुपयोग गर्न सकेका थिएनन्।
क्रिष्टल प्यालेसका पूर्वप्रशिक्षक डी बोअर २३ सेप्टेम्बरमा नेदरल्यान्डको प्रशिक्षकमा नियुक्त भएका थिए। रोनाल्ड कोम्यान बार्सिलोनाको प्रशिक्षण सम्हाल्न गएपछि नेदरल्यान्डको प्रशिक्षक पद खाली भएको थियो।
नेदरल्यान्डले अब शनिबार युईएफए नेसन्स लिगमा बोन्सिया एण्ड हर्जगोभिनाविरुद्ध खेल्ने छ।
गएराति नै सम्पन्न अर्को खेलमा अस्ट्रियाले ग्रिसलाई २-१ ले पराजित गर्‍यो।
" /> काठमाडौं। फ्रांक डी बोअरले नेदरल्यान्डको प्रशिक्षकका रूपमा पहिलो खेल सुखद बनाउन सकेनन्। नेदरल्यान्ड गएराति मैत्रीपूर्ण खेलमा मेक्सिकोसँग १-० ले पराजित भयो।
मेक्सिकोको जितमा राउल जिमिनेजले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जिमिनेजले पेनाल्टीमा गोल गरेका हुन्। नेदरल्यान्डका नाथन एकेले जिमिनेजलाई फाउल गरेपछि मेक्सिकोले पेनाल्टी अवसर पाएको थियो।
कमजोर प्रदर्शन गरेको नेदरल्यान्डका मेम्फिज डिपेले अन्तिम समयमा हानेको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसअघि मेक्सिकाका जिमिनेजले पनि केही राम्रो अवसरलाई सदुपयोग गर्न सकेका थिएनन्।
क्रिष्टल प्यालेसका पूर्वप्रशिक्षक डी बोअर २३ सेप्टेम्बरमा नेदरल्यान्डको प्रशिक्षकमा नियुक्त भएका थिए। रोनाल्ड कोम्यान बार्सिलोनाको प्रशिक्षण सम्हाल्न गएपछि नेदरल्यान्डको प्रशिक्षक पद खाली भएको थियो।
नेदरल्यान्डले अब शनिबार युईएफए नेसन्स लिगमा बोन्सिया एण्ड हर्जगोभिनाविरुद्ध खेल्ने छ।
गएराति नै सम्पन्न अर्को खेलमा अस्ट्रियाले ग्रिसलाई २-१ ले पराजित गर्‍यो।
"> नेदरल्यान्डका प्रशिक्षक डी बोअरको खराब सुरूआत: Dekhapadhi नेदरल्यान्ड गएराति मैत्रीपूर्ण खेलमा मेक्सिकोसँग १-० ले पराजित।
• मेक्सिकोको जितमा राउल जिमिनेजले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
• नेदरल्यान्डले अब शनिबार युईएफए नेसन्स लिगमा बोन्सिया एण्ड हर्जगोभिनाविरुद्ध खेल्ने छ।
• अर्को खेलमा अस्ट्रियाले ग्रिसलाई २-१ ले पराजित गर्‍यो।
नेदरल्यान्डका प्रशिक्षक डी बोअरको खराब सुरूआत
काठमाडौं। फ्रांक डी बोअरले नेदरल्यान्डको प्रशिक्षकका रूपमा पहिलो खेल सुखद बनाउन सकेनन्। नेदरल्यान्ड गएराति मैत्रीपूर्ण खेलमा मेक्सिकोसँग १-० ले पराजित भयो।
मेक्सिकोको जितमा राउल जिमिनेजले ६०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जिमिनेजले पेनाल्टीमा गोल गरेका हुन्। नेदरल्यान्डका नाथन एकेले जिमिनेजलाई फाउल गरेपछि मेक्सिकोले पेनाल्टी अवसर पाएको थियो।
कमजोर प्रदर्शन गरेको नेदरल्यान्डका मेम्फिज डिपेले अन्तिम समयमा हानेको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसअघि मेक्सिकाका जिमिनेजले पनि केही राम्रो अवसरलाई सदुपयोग गर्न सकेका थिएनन्।
क्रिष्टल प्यालेसका पूर्वप्रशिक्षक डी बोअर २३ सेप्टेम्बरमा नेदरल्यान्डको प्रशिक्षकमा नियुक्त भएका थिए। रोनाल्ड कोम्यान बार्सिलोनाको प्रशिक्षण सम्हाल्न गएपछि नेदरल्यान्डको प्रशिक्षक पद खाली भएको थियो।
नेदरल्यान्डले अब शनिबार युईएफए नेसन्स लिगमा बोन्सिया एण्ड हर्जगोभिनाविरुद्ध खेल्ने छ।
प्रतिक्रिया दिनुहोस्