काठमाडौं। केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

भ्रमणकारी टर्कीले तीनपटक पछि परेको स्थितिमा जर्मनीलाई बराबरीमा रोकेको हो। कारामनले ९४ मिनेटमा बराबरी गोल फर्काएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा युलियन ड्राक्सलरले काई हाभार्टजको पासमा गोल गरेका थिए।

जर्मनीे ड्राक्सलरकै गोलबाट अग्रता लिएको हो। ५०औं मिनेटमा टर्कीका ओजन टुफानले बराबरी गोल फर्काए।

त्यसको आठ मिनेट नवित्दै हाभार्टजकै पासमा फ्लोरिन नेउहाउसले गरेको गोलबाट जर्मनीले फेरि अग्रता लियो। नेउहाउसको जर्मनीबाट यो डेब्यू खेल थियो।

६७औं मिनेटमा टर्कीका इफेक्यान कारासाले फेरि बराबरी गोल फर्काए। ८१औं मिनेटमा जियान लुका वाल्डस्मिल्डले गरेको गोलबाट जर्मनीले पुनः अग्रता लियो। इन्जुरी समयमा कारामनले बराबरी गोल फर्काएपछि घरेलु टीम जर्मनी बराबरीमा रोकियो।

जर्मनीका केही महत्वपुर्ण खेलाडी टीममा थिएनन्। प्रशिक्षक जोचिम लोउले बायर्नका म्यानुयल नुयर र सेर्गी गिनाब्रीलाई आरम दिएका थिए। २०१४ को विश्वकप विजेता जर्मनीले शनिबार युईएफए नेसन्स लिगमा युक्रेन तथा मंगलबार स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ।

" /> काठमाडौं। केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

भ्रमणकारी टर्कीले तीनपटक पछि परेको स्थितिमा जर्मनीलाई बराबरीमा रोकेको हो। कारामनले ९४ मिनेटमा बराबरी गोल फर्काएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा युलियन ड्राक्सलरले काई हाभार्टजको पासमा गोल गरेका थिए।

जर्मनीे ड्राक्सलरकै गोलबाट अग्रता लिएको हो। ५०औं मिनेटमा टर्कीका ओजन टुफानले बराबरी गोल फर्काए।

त्यसको आठ मिनेट नवित्दै हाभार्टजकै पासमा फ्लोरिन नेउहाउसले गरेको गोलबाट जर्मनीले फेरि अग्रता लियो। नेउहाउसको जर्मनीबाट यो डेब्यू खेल थियो।

६७औं मिनेटमा टर्कीका इफेक्यान कारासाले फेरि बराबरी गोल फर्काए। ८१औं मिनेटमा जियान लुका वाल्डस्मिल्डले गरेको गोलबाट जर्मनीले पुनः अग्रता लियो। इन्जुरी समयमा कारामनले बराबरी गोल फर्काएपछि घरेलु टीम जर्मनी बराबरीमा रोकियो।

जर्मनीका केही महत्वपुर्ण खेलाडी टीममा थिएनन्। प्रशिक्षक जोचिम लोउले बायर्नका म्यानुयल नुयर र सेर्गी गिनाब्रीलाई आरम दिएका थिए। २०१४ को विश्वकप विजेता जर्मनीले शनिबार युईएफए नेसन्स लिगमा युक्रेन तथा मंगलबार स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ।

"> टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो: Dekhapadhi
टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो
काठमाडौं। केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

भ्रमणकारी टर्कीले तीनपटक पछि परेको स्थितिमा जर्मनीलाई बराबरीमा रोकेको हो। कारामनले ९४ मिनेटमा बराबरी गोल फर्काएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा युलियन ड्राक्सलरले काई हाभार्टजको पासमा गोल गरेका थिए।

जर्मनीे ड्राक्सलरकै गोलबाट अग्रता लिएको हो। ५०औं मिनेटमा टर्कीका ओजन टुफानले बराबरी गोल फर्काए।

त्यसको आठ मिनेट नवित्दै हाभार्टजकै पासमा फ्लोरिन नेउहाउसले गरेको गोलबाट जर्मनीले फेरि अग्रता लियो। नेउहाउसको जर्मनीबाट यो डेब्यू खेल थियो।

६७औं मिनेटमा टर्कीका इफेक्यान कारासाले फेरि बराबरी गोल फर्काए। ८१औं मिनेटमा जियान लुका वाल्डस्मिल्डले गरेको गोलबाट जर्मनीले पुनः अग्रता लियो। इन्जुरी समयमा कारामनले बराबरी गोल फर्काएपछि घरेलु टीम जर्मनी बराबरीमा रोकियो।

जर्मनीका केही महत्वपुर्ण खेलाडी टीममा थिएनन्। प्रशिक्षक जोचिम लोउले बायर्नका म्यानुयल नुयर र सेर्गी गिनाब्रीलाई आरम दिएका थिए। २०१४ को विश्वकप विजेता जर्मनीले शनिबार युईएफए नेसन्स लिगमा युक्रेन तथा मंगलबार स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्