काठमाडौं। चेल्सीका स्ट्राइकर ओलीभर जिरौडले मिचेल प्लाटिनीलाई पछि पार्दै फ्रान्सबाट दोस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन्। गएराति मैत्रीपूर्ण खेलमा फ्रान्सले युक्रेनलाई ७-१ ले हराउँदा जिरौडले दुई गोल गरेका थिए।

३४ वर्षीय जिरौडले पहिलो हाफमा दुई गोल गरेका थिए। यससँगै १००औं अन्तर्राष्ट्रिय खेल खेलेका जिरौडले फ्रान्सबाट ४२ गोल गरेका छन्। जुन प्लाटिनीको भन्दा एक गोल बढी हो भने सबभन्दा धेरै गोल गरेका थिएरी अनरीको भन्दा नौ गोलले पछाडि हो।

फ्रान्सले नवौं मिनेटमा १७ वर्षीय इडुआर्डो कामाबिन्गाको गोलबाट अग्रता लिएको थियो। डेब्यू गरेका कामाबिन्गो फ्रान्सबाट कम उमेरमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने।

जिरौड र कामाबिन्गाबाहेक कोरेन्टिन टोलिसो, किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले पनि गोल गरे। डिडियर डेसच्याम्पको फ्रान्सलाई बिटाली मेकोलेन्कोले आत्मघाती गोल उपहार दिएका थिए। युक्रेनका लागि एकमात्र गोल भिक्टोर सेगान्कोभले गरे।

एसी मिलान तथा चेल्सीका पूर्वस्ट्राइकर आन्द्रे सेभचेन्कोको प्रशिक्षणमा रहेको युक्रेनको इतिहासमा यो फराकिलो हार हो।

" /> काठमाडौं। चेल्सीका स्ट्राइकर ओलीभर जिरौडले मिचेल प्लाटिनीलाई पछि पार्दै फ्रान्सबाट दोस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन्। गएराति मैत्रीपूर्ण खेलमा फ्रान्सले युक्रेनलाई ७-१ ले हराउँदा जिरौडले दुई गोल गरेका थिए।

३४ वर्षीय जिरौडले पहिलो हाफमा दुई गोल गरेका थिए। यससँगै १००औं अन्तर्राष्ट्रिय खेल खेलेका जिरौडले फ्रान्सबाट ४२ गोल गरेका छन्। जुन प्लाटिनीको भन्दा एक गोल बढी हो भने सबभन्दा धेरै गोल गरेका थिएरी अनरीको भन्दा नौ गोलले पछाडि हो।

फ्रान्सले नवौं मिनेटमा १७ वर्षीय इडुआर्डो कामाबिन्गाको गोलबाट अग्रता लिएको थियो। डेब्यू गरेका कामाबिन्गो फ्रान्सबाट कम उमेरमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने।

जिरौड र कामाबिन्गाबाहेक कोरेन्टिन टोलिसो, किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले पनि गोल गरे। डिडियर डेसच्याम्पको फ्रान्सलाई बिटाली मेकोलेन्कोले आत्मघाती गोल उपहार दिएका थिए। युक्रेनका लागि एकमात्र गोल भिक्टोर सेगान्कोभले गरे।

एसी मिलान तथा चेल्सीका पूर्वस्ट्राइकर आन्द्रे सेभचेन्कोको प्रशिक्षणमा रहेको युक्रेनको इतिहासमा यो फराकिलो हार हो।

"> युक्रेनविरुद्ध फ्रान्सको ७ गोल, जिरौडले तोडे प्लाटिनीको कीर्तिमान: Dekhapadhi गएराति मैत्रीपूर्ण खेलमा फ्रान्सले युक्रेनलाई ७-१ ले हराउँदा जिरौडले दुई गोल गरेका थिए।
• यससँगै १००औं अन्तर्राष्ट्रिय खेल खेलेका जिरौडले फ्रान्सबाट ४२ गोल गरेका छन्।
• डेब्यू गरेका १७ वर्षीय इडुआर्डो कामाबिन्गो फ्रान्सबाट कम उमेरमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने।

युक्रेनविरुद्ध फ्रान्सको ७ गोल, जिरौडले तोडे प्लाटिनीको कीर्तिमान
काठमाडौं। चेल्सीका स्ट्राइकर ओलीभर जिरौडले मिचेल प्लाटिनीलाई पछि पार्दै फ्रान्सबाट दोस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन्। गएराति मैत्रीपूर्ण खेलमा फ्रान्सले युक्रेनलाई ७-१ ले हराउँदा जिरौडले दुई गोल गरेका थिए।

३४ वर्षीय जिरौडले पहिलो हाफमा दुई गोल गरेका थिए। यससँगै १००औं अन्तर्राष्ट्रिय खेल खेलेका जिरौडले फ्रान्सबाट ४२ गोल गरेका छन्। जुन प्लाटिनीको भन्दा एक गोल बढी हो भने सबभन्दा धेरै गोल गरेका थिएरी अनरीको भन्दा नौ गोलले पछाडि हो।

फ्रान्सले नवौं मिनेटमा १७ वर्षीय इडुआर्डो कामाबिन्गाको गोलबाट अग्रता लिएको थियो। डेब्यू गरेका कामाबिन्गो फ्रान्सबाट कम उमेरमा गोल गर्ने दोस्रो कान्छा खेलाडी बने।

जिरौड र कामाबिन्गाबाहेक कोरेन्टिन टोलिसो, किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले पनि गोल गरे। डिडियर डेसच्याम्पको फ्रान्सलाई बिटाली मेकोलेन्कोले आत्मघाती गोल उपहार दिएका थिए। युक्रेनका लागि एकमात्र गोल भिक्टोर सेगान्कोभले गरे।

एसी मिलान तथा चेल्सीका पूर्वस्ट्राइकर आन्द्रे सेभचेन्कोको प्रशिक्षणमा रहेको युक्रेनको इतिहासमा यो फराकिलो हार हो।

प्रतिक्रिया दिनुहोस्