काठमाडौं। पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानो सिटसिपास पहिलोपटक फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्। उनले रूसका एन्ड्रे रूबलेभलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।

सिटसिपास र १३औं वरीयता प्राप्त रूबलेभबीचको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। तर २२ वर्षीय सिटसिपासले ७-५ को स्कोरमा पहिलो सेट आफ्नो पक्षमा पारे। बाँकी सेटमा रूबलेभ कमजोर देखिए। बाँकी दुई सेटमा सिटसिपासले ६-२, ६-३ को स्कोरमा विजय हासिल गरे।

‘‘म धेरै खुसी छु। आज म खेल नियन्त्रणमा राखेर उनीमाथि हाबी हुन सकें,’’ अन्तिम चारको प्रतिद्वन्द्वीबारे सिटसिपासले भने, ‘‘मलाई थाहा छ अबको प्रतिद्वन्द्वी सहज छैनन्। म स्मार्ट टेनिस खेल्ने छु। हेरौं कहाँसम्म पुगिन्छ।’’

सिटसिपासले अब शीर्ष वरीयताका नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने छन्।  जोकोभिचले १७औं वरीयता प्राप्त पाब्लो कारेनो बुष्टालाई हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।

" /> काठमाडौं। पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानो सिटसिपास पहिलोपटक फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्। उनले रूसका एन्ड्रे रूबलेभलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।

सिटसिपास र १३औं वरीयता प्राप्त रूबलेभबीचको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। तर २२ वर्षीय सिटसिपासले ७-५ को स्कोरमा पहिलो सेट आफ्नो पक्षमा पारे। बाँकी सेटमा रूबलेभ कमजोर देखिए। बाँकी दुई सेटमा सिटसिपासले ६-२, ६-३ को स्कोरमा विजय हासिल गरे।

‘‘म धेरै खुसी छु। आज म खेल नियन्त्रणमा राखेर उनीमाथि हाबी हुन सकें,’’ अन्तिम चारको प्रतिद्वन्द्वीबारे सिटसिपासले भने, ‘‘मलाई थाहा छ अबको प्रतिद्वन्द्वी सहज छैनन्। म स्मार्ट टेनिस खेल्ने छु। हेरौं कहाँसम्म पुगिन्छ।’’

सिटसिपासले अब शीर्ष वरीयताका नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने छन्।  जोकोभिचले १७औं वरीयता प्राप्त पाब्लो कारेनो बुष्टालाई हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।

"> ग्रिसका सिटसिपास पहिलोपटक फ्रेन्च ओपनको सेमिफाइनलमा: Dekhapadhi सिटसिपासले रूसका एन्ड्रे रूबलेभलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।
• सिटसिपासले अब शीर्ष वरीयताका नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने छन्।

ग्रिसका सिटसिपास पहिलोपटक फ्रेन्च ओपनको सेमिफाइनलमा
काठमाडौं। पाँचौं वरीयता प्राप्त ग्रिसका स्टेफानो सिटसिपास पहिलोपटक फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन्। उनले रूसका एन्ड्रे रूबलेभलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।

सिटसिपास र १३औं वरीयता प्राप्त रूबलेभबीचको पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। तर २२ वर्षीय सिटसिपासले ७-५ को स्कोरमा पहिलो सेट आफ्नो पक्षमा पारे। बाँकी सेटमा रूबलेभ कमजोर देखिए। बाँकी दुई सेटमा सिटसिपासले ६-२, ६-३ को स्कोरमा विजय हासिल गरे।

‘‘म धेरै खुसी छु। आज म खेल नियन्त्रणमा राखेर उनीमाथि हाबी हुन सकें,’’ अन्तिम चारको प्रतिद्वन्द्वीबारे सिटसिपासले भने, ‘‘मलाई थाहा छ अबको प्रतिद्वन्द्वी सहज छैनन्। म स्मार्ट टेनिस खेल्ने छु। हेरौं कहाँसम्म पुगिन्छ।’’

सिटसिपासले अब शीर्ष वरीयताका नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्ने छन्।  जोकोभिचले १७औं वरीयता प्राप्त पाब्लो कारेनो बुष्टालाई हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्