काठमाडौँ। पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन्। विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रूपैयाँ सहयोग गरेका हुन्।

बुधबार मरुगणेशस्थित शर्मा निवासमै पुगेर ओमनारायण श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिनाअघि प्यारालाइसिसबाट थलिएका थिए।

वि.सं. २०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्मा पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन्। उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए।

नेपाल बक्सिङ संघका सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन पनि सुरु गरिएको बताए। “उहाँको उपचारका लागि हामीले साथीभाइसँग समन्वय गरिरहेका छौँ,” उनले भने, “देश तथा विदेशबाट सहयोग सङ्कलन भएपछि फेरि उहाँलाई हस्तान्तरण गर्नेछौँ।”

नेपाली बक्सिङको विकास र विस्तारमा लामो समयदेखि क्रियाशील श्रेष्ठले यसअघि पनि आपतविपद्मा परेका खेलाडी, प्रशिक्षकलगायतलाई सहयोग गर्दै आएका छन्। उनले केही महिनाअघि आफ्नै निजी खर्चमा १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडीसँगै प्रशिक्षक र रेफ्री जर्जको कोरोना बीमा गरिदिएका थिए।

" /> काठमाडौँ। पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन्। विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रूपैयाँ सहयोग गरेका हुन्।

बुधबार मरुगणेशस्थित शर्मा निवासमै पुगेर ओमनारायण श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिनाअघि प्यारालाइसिसबाट थलिएका थिए।

वि.सं. २०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्मा पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन्। उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए।

नेपाल बक्सिङ संघका सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन पनि सुरु गरिएको बताए। “उहाँको उपचारका लागि हामीले साथीभाइसँग समन्वय गरिरहेका छौँ,” उनले भने, “देश तथा विदेशबाट सहयोग सङ्कलन भएपछि फेरि उहाँलाई हस्तान्तरण गर्नेछौँ।”

नेपाली बक्सिङको विकास र विस्तारमा लामो समयदेखि क्रियाशील श्रेष्ठले यसअघि पनि आपतविपद्मा परेका खेलाडी, प्रशिक्षकलगायतलाई सहयोग गर्दै आएका छन्। उनले केही महिनाअघि आफ्नै निजी खर्चमा १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडीसँगै प्रशिक्षक र रेफ्री जर्जको कोरोना बीमा गरिदिएका थिए।

"> पाँचपटकका राष्ट्रिय च्याम्पियन पूर्वबक्सरलाई आर्थिक सहयोग: Dekhapadhi पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन्।
• लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिनाअघि प्यारालाइसिसबाट थलिएका थिए।
• वि.सं. २०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्मा पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन्।
• नेपाल बक्सिङ संघका सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन पनि सुरु गरिएको बताए।

पूर्वबक्सर शर्मालाई आर्थिक सहयोग हस्तान्तरण गर्दै ओमनारायण श्रेष्ठ।
पाँचपटकका राष्ट्रिय च्याम्पियन पूर्वबक्सरलाई आर्थिक सहयोग
काठमाडौँ। पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन्। विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रूपैयाँ सहयोग गरेका हुन्।

बुधबार मरुगणेशस्थित शर्मा निवासमै पुगेर ओमनारायण श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिनाअघि प्यारालाइसिसबाट थलिएका थिए।

वि.सं. २०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्मा पाँचपटकका राष्ट्रिय च्याम्पियन हुन्। उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए।

नेपाल बक्सिङ संघका सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन पनि सुरु गरिएको बताए। “उहाँको उपचारका लागि हामीले साथीभाइसँग समन्वय गरिरहेका छौँ,” उनले भने, “देश तथा विदेशबाट सहयोग सङ्कलन भएपछि फेरि उहाँलाई हस्तान्तरण गर्नेछौँ।”

नेपाली बक्सिङको विकास र विस्तारमा लामो समयदेखि क्रियाशील श्रेष्ठले यसअघि पनि आपतविपद्मा परेका खेलाडी, प्रशिक्षकलगायतलाई सहयोग गर्दै आएका छन्। उनले केही महिनाअघि आफ्नै निजी खर्चमा १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडीसँगै प्रशिक्षक र रेफ्री जर्जको कोरोना बीमा गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्