काठमाडौं। विश्व वरियाताको १३१औं स्थानमा रहेका नादिया पोडोरोस्काले फ्रेन्च ओपनमा तेस्रो वरियताप्राप्त एलिना स्भितोलिनालाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी छिन्।
पोडोरोस्काले युक्रेनकी स्भितोलिनालाई ६-२, ६-४ को सेटमा पराजित गरेकी हुन्। पोडोरोस्काले अब फाइनल प्रवेशका लागि पाब्लो इगा स्विटेकविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। इगा स्विटेकले इटालीकी मार्टिना ट्रेभिसनलाई ६-३, ६-१ को सेटमा हराएकी हुन्।
अर्जेन्टिनाकी २३ वर्षिया पोडोरोस्का २०१८ मा विश्व वरियताको ५०८औं स्थानमा थिइन्। केही प्रतियोगितामा सहभागिता जनाउने उनको क्षमता थिएन। तर, अहिले उनी विश्वकै प्रतिष्ठित ग्राण्डस्लामको अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन्।
‘‘मलाई बोल्नै कठिन भएको छ,’’ पोडोरोस्काले भनिन्, ‘‘म यो सपनाबाट बिउँझन चाहन्न।’’
विगतका दिन सम्झदै पोडोरोस्काले थपिन्, ‘‘दुई/तीन वर्षअघि मेरा लागि सबभन्दा कठिन दिन थिए। म धेरै चोटबाट गुज्रनु पर्‍यो। मेरो वरियाता धेरै खस्कियो। आठ महीनासम्म म कतै जान सकिँन। त्यसपछि मसँग प्रतियोगितामा सहभागी हुन पैसा पनि भएन।’’
सेमिफाइनलमा इगा स्विटेकविरुद्धको खेल पोडोरोस्काका लागि सहज हुनेछैन। इगा स्विटेकले चौथो चरणमा शीर्ष वरियताकी सिमोना हालेपलाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेकी हुन्।
" /> काठमाडौं। विश्व वरियाताको १३१औं स्थानमा रहेका नादिया पोडोरोस्काले फ्रेन्च ओपनमा तेस्रो वरियताप्राप्त एलिना स्भितोलिनालाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी छिन्।
पोडोरोस्काले युक्रेनकी स्भितोलिनालाई ६-२, ६-४ को सेटमा पराजित गरेकी हुन्। पोडोरोस्काले अब फाइनल प्रवेशका लागि पाब्लो इगा स्विटेकविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। इगा स्विटेकले इटालीकी मार्टिना ट्रेभिसनलाई ६-३, ६-१ को सेटमा हराएकी हुन्।
अर्जेन्टिनाकी २३ वर्षिया पोडोरोस्का २०१८ मा विश्व वरियताको ५०८औं स्थानमा थिइन्। केही प्रतियोगितामा सहभागिता जनाउने उनको क्षमता थिएन। तर, अहिले उनी विश्वकै प्रतिष्ठित ग्राण्डस्लामको अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन्।
‘‘मलाई बोल्नै कठिन भएको छ,’’ पोडोरोस्काले भनिन्, ‘‘म यो सपनाबाट बिउँझन चाहन्न।’’
विगतका दिन सम्झदै पोडोरोस्काले थपिन्, ‘‘दुई/तीन वर्षअघि मेरा लागि सबभन्दा कठिन दिन थिए। म धेरै चोटबाट गुज्रनु पर्‍यो। मेरो वरियाता धेरै खस्कियो। आठ महीनासम्म म कतै जान सकिँन। त्यसपछि मसँग प्रतियोगितामा सहभागी हुन पैसा पनि भएन।’’
सेमिफाइनलमा इगा स्विटेकविरुद्धको खेल पोडोरोस्काका लागि सहज हुनेछैन। इगा स्विटेकले चौथो चरणमा शीर्ष वरियताकी सिमोना हालेपलाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेकी हुन्।
"> पोडोरोस्का फ्रेन्च ओपनको सेमिफाइनलमा, तेस्रो वरियताकी स्भितोलिना बाहिरिन्: Dekhapadhi
पोडोरोस्का फ्रेन्च ओपनको सेमिफाइनलमा, तेस्रो वरियताकी स्भितोलिना बाहिरिन्
काठमाडौं। विश्व वरियाताको १३१औं स्थानमा रहेका नादिया पोडोरोस्काले फ्रेन्च ओपनमा तेस्रो वरियताप्राप्त एलिना स्भितोलिनालाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी छिन्।
पोडोरोस्काले युक्रेनकी स्भितोलिनालाई ६-२, ६-४ को सेटमा पराजित गरेकी हुन्। पोडोरोस्काले अब फाइनल प्रवेशका लागि पाब्लो इगा स्विटेकविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। इगा स्विटेकले इटालीकी मार्टिना ट्रेभिसनलाई ६-३, ६-१ को सेटमा हराएकी हुन्।
अर्जेन्टिनाकी २३ वर्षिया पोडोरोस्का २०१८ मा विश्व वरियताको ५०८औं स्थानमा थिइन्। केही प्रतियोगितामा सहभागिता जनाउने उनको क्षमता थिएन। तर, अहिले उनी विश्वकै प्रतिष्ठित ग्राण्डस्लामको अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन्।
‘‘मलाई बोल्नै कठिन भएको छ,’’ पोडोरोस्काले भनिन्, ‘‘म यो सपनाबाट बिउँझन चाहन्न।’’
सेमिफाइनलमा इगा स्विटेकविरुद्धको खेल पोडोरोस्काका लागि सहज हुनेछैन। इगा स्विटेकले चौथो चरणमा शीर्ष वरियताकी सिमोना हालेपलाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्