काठमाडौं। सुर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यक्तिगत उच्च स्कोर बनाएपछि मुम्बई इन्डियन्सले गएराति सम्पन्न खेलमा राजस्थान रोयल्समाथि ५७ रनको विजय हासिल गरेको छ।

यादवले ४७ बलमा अविजित ७९ रन बनाएपछि टस जितेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा सबै विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

जितसँगै ६ खेलबाट आठ अंक जोडेको मुम्बई शीर्ष स्थानमा उक्लियो। पाँच खेलबाट समान आठ अंक जोडेको दिल्ली क्यापिटल्स रन रेटका आधरमा दोस्रो स्थानमा छ। पाँच खेलबाट ६ अंक जोडेको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा छ। पाँच खेलबाटै चार अंक जोडेको राजस्थान सातौं स्थानमा छ।

राजस्थानका जोस बट्लरले ४४ बलमा ७० रन बनाए। तर उनलाई राजस्थानका अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। राजस्थानले अघिल्लो खेलको टीमा तीन खेलाडी परिवर्तन गरेपछि हार टार्न सकेन।

बट्लरबाहेक राजस्थानका जोफ्रा आर्चर २४, टम कुरान १५ र महिपाल रोमरोरले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बईका तीब्र गतिका बलर जसप्रित बुमराहले चार ओभरमा २० रन दिएर चार विकेट लिए। ट्रेन्ट बोल्टले पावर प्लेमा दुई विकेट लिए भने राहुल चहलको नाममा एक विकेट रह्यो। समान दुई विकेट लिएका जोम्स प्याटिन्सनले १४औं ओभरमा बट्लरलाई पवेलियन बाटो देखाएका थिए।

त्यसअघि मुम्बईले राम्रो सुरुआत गरे पनि मध्यक्रममा दुई विकेट चाँडो गुमाएको थियो। ओपनर रोहित शर्मा र क्विन्टन डी ककले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। १५ बलमा २३ रन बनाएर डी कक आउट भएपछि शर्माले यादवसँग दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे।

त्यसपछि मुम्बईले लगातार दुई विकेट गुमायो। कप्तान शर्मा २३ लमा ३५ रन बनाएर आउट भए भने इशान किशन पहिलो बलमै पवेलियन फर्किए। त्यसपछि यादवले क्रुनाल पाण्डेसँग चौथो विकेटका लागि २९ रनको साझेदारी गरे। क्रुनाल १७ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि यादव र हार्दिक पाण्डेयले १९ बलमा ३० रनको अविजित साझेदारी गरेपछि मुम्बईले अन्तिम तीन ओभरमा ५१ जोडेको थियो।

" /> काठमाडौं। सुर्यकुमार यादवले इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यक्तिगत उच्च स्कोर बनाएपछि मुम्बई इन्डियन्सले गएराति सम्पन्न खेलमा राजस्थान रोयल्समाथि ५७ रनको विजय हासिल गरेको छ।

यादवले ४७ बलमा अविजित ७९ रन बनाएपछि टस जितेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा सबै विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।

जितसँगै ६ खेलबाट आठ अंक जोडेको मुम्बई शीर्ष स्थानमा उक्लियो। पाँच खेलबाट समान आठ अंक जोडेको दिल्ली क्यापिटल्स रन रेटका आधरमा दोस्रो स्थानमा छ। पाँच खेलबाट ६ अंक जोडेको रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा छ। पाँच खेलबाटै चार अंक जोडेको राजस्थान सातौं स्थानमा छ।

राजस्थानका जोस बट्लरले ४४ बलमा ७० रन बनाए। तर उनलाई राजस्थानका अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। राजस्थानले अघिल्लो खेलको टीमा तीन खेलाडी परिवर्तन गरेपछि हार टार्न सकेन।

बट्लरबाहेक राजस्थानका जोफ्रा आर्चर २४, टम कुरान १५ र महिपाल रोमरोरले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बईका तीब्र गतिका बलर जसप्रित बुमराहले चार ओभरमा २० रन दिएर चार विकेट लिए। ट्रेन्ट बोल्टले पावर प्लेमा दुई विकेट लिए भने राहुल चहलको नाममा एक विकेट रह्यो। समान दुई विकेट लिएका जोम्स प्याटिन्सनले १४औं ओभरमा बट्लरलाई पवेलियन बाटो देखाएका थिए।

त्यसअघि मुम्बईले राम्रो सुरुआत गरे पनि मध्यक्रममा दुई विकेट चाँडो गुमाएको थियो। ओपनर रोहित शर्मा र क्विन्टन डी ककले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। १५ बलमा २३ रन बनाएर डी कक आउट भएपछि शर्माले यादवसँग दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे।

त्यसपछि मुम्बईले लगातार दुई विकेट गुमायो। कप्तान शर्मा २३ लमा ३५ रन बनाएर आउट भए भने इशान किशन पहिलो बलमै पवेलियन फर्किए। त्यसपछि यादवले क्रुनाल पाण्डेसँग चौथो विकेटका लागि २९ रनको साझेदारी गरे। क्रुनाल १७ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि यादव र हार्दिक पाण्डेयले १९ बलमा ३० रनको अविजित साझेदारी गरेपछि मुम्बईले अन्तिम तीन ओभरमा ५१ जोडेको थियो।

"> यादवको उत्कृष्ट ब्याटिङमा मुम्बईको सहज जित, शीर्ष स्थानमा उक्लियो: Dekhapadhi
यादवको उत्कृष्ट ब्याटिङमा मुम्बईको सहज जित, शीर्ष स्थानमा उक्लियो

प्रतिक्रिया दिनुहोस्