काठमाडौं। फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएपछि पेत्रा केभितोभा पुराना दिन सम्झेर भावुक बनिन्। विशेषगरी उनले २०१७ मा टेनिसमा गरेको पुनरागमन सम्झेर भावुक बनेकी थिइन्।

चेक गणतन्त्रकी ३० वर्षीया केभितोभामाथि घरमै आक्रमण भएको थियो। जसमा उनको हातमा चोट लागेको थियो। तर, उनले ६ महिनाको आक्रमणपछि फ्रेन्च ओपनबाटै टेनिसमा पुनरागमन गरेकी थिइन्।

‘‘मैले सबै कुरा सम्झिएँ,’’ सातौं वरीयताप्राप्त केभितोभाले भनिन्, ‘‘लामो समय भए पनि त्यो सम्झनाले मलाई भावुक बनायो।’’

उक्त आक्रमण हुँदा केभितोभा २६ वर्षकी थिइन्। २०१६ डिसेम्बरमा आक्रमण हुँदा केभितोभाको बायाँ हातको चारवटा औलामा चोट लागेको थियो।

औलाबाहेक उनको टाउको मा पनि चोट लागेको थियो। केभितोभाको शल्यक्रिया गर्ने डाक्टरले उनी टेनिसमा फर्किने सम्भावना एकदम कम रहेको बताएका थिए।

दुईपटककी विम्बल्डन विजेता केभितोभाले हिम्मत हारिनन् र मार्चमा खेलमा फर्किइन्। खेलमा फर्किएको दुई महिनापछि नै केभितोभाले फ्रेन्च ओपन खेलेकी थिइन्।

केभितोभाले सोमबार राती चीनकी झाङ शुईलाई ६–२, ६–४ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइन्। केभितोभाले फ्रेन्च ओपनको अन्तिम आठमा स्थान बनाएको २०१२ पछि यो पहिलो हो।

‘‘हाम्रो टेनिस करिअर कतिबेला समाप्त हुन्छ कसैलाई थाहा छैन। तर, यसमा मेरो सुखद सम्झनाहरू छन्। त्यसमध्ये फिलिपे कार्टियर कोर्टमा २०१७ को पुनरागमन पनि एक हो,’’ केभितोभाले भनिन्, ‘‘आज यस प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन साँच्चिकै हर्षित छु।’’

केभितोभाले अब जर्मनीकी लाउरा सिगमण्डसँग प्रतिस्पर्धा गर्नेछिन्। सिगमण्डले स्पेनकी पाउला बाडोसालाई ७-५, ६-२ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।

" /> काठमाडौं। फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएपछि पेत्रा केभितोभा पुराना दिन सम्झेर भावुक बनिन्। विशेषगरी उनले २०१७ मा टेनिसमा गरेको पुनरागमन सम्झेर भावुक बनेकी थिइन्।

चेक गणतन्त्रकी ३० वर्षीया केभितोभामाथि घरमै आक्रमण भएको थियो। जसमा उनको हातमा चोट लागेको थियो। तर, उनले ६ महिनाको आक्रमणपछि फ्रेन्च ओपनबाटै टेनिसमा पुनरागमन गरेकी थिइन्।

‘‘मैले सबै कुरा सम्झिएँ,’’ सातौं वरीयताप्राप्त केभितोभाले भनिन्, ‘‘लामो समय भए पनि त्यो सम्झनाले मलाई भावुक बनायो।’’

उक्त आक्रमण हुँदा केभितोभा २६ वर्षकी थिइन्। २०१६ डिसेम्बरमा आक्रमण हुँदा केभितोभाको बायाँ हातको चारवटा औलामा चोट लागेको थियो।

औलाबाहेक उनको टाउको मा पनि चोट लागेको थियो। केभितोभाको शल्यक्रिया गर्ने डाक्टरले उनी टेनिसमा फर्किने सम्भावना एकदम कम रहेको बताएका थिए।

दुईपटककी विम्बल्डन विजेता केभितोभाले हिम्मत हारिनन् र मार्चमा खेलमा फर्किइन्। खेलमा फर्किएको दुई महिनापछि नै केभितोभाले फ्रेन्च ओपन खेलेकी थिइन्।

केभितोभाले सोमबार राती चीनकी झाङ शुईलाई ६–२, ६–४ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइन्। केभितोभाले फ्रेन्च ओपनको अन्तिम आठमा स्थान बनाएको २०१२ पछि यो पहिलो हो।

‘‘हाम्रो टेनिस करिअर कतिबेला समाप्त हुन्छ कसैलाई थाहा छैन। तर, यसमा मेरो सुखद सम्झनाहरू छन्। त्यसमध्ये फिलिपे कार्टियर कोर्टमा २०१७ को पुनरागमन पनि एक हो,’’ केभितोभाले भनिन्, ‘‘आज यस प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन साँच्चिकै हर्षित छु।’’

केभितोभाले अब जर्मनीकी लाउरा सिगमण्डसँग प्रतिस्पर्धा गर्नेछिन्। सिगमण्डले स्पेनकी पाउला बाडोसालाई ७-५, ६-२ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।

"> क्वार्टरफाइनलमा पुगेपछि भावुक बनिन् केभितोभा: Dekhapadhi
क्वार्टरफाइनलमा पुगेपछि भावुक बनिन् केभितोभा
काठमाडौं। फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएपछि पेत्रा केभितोभा पुराना दिन सम्झेर भावुक बनिन्। विशेषगरी उनले २०१७ मा टेनिसमा गरेको पुनरागमन सम्झेर भावुक बनेकी थिइन्।

चेक गणतन्त्रकी ३० वर्षीया केभितोभामाथि घरमै आक्रमण भएको थियो। जसमा उनको हातमा चोट लागेको थियो। तर, उनले ६ महिनाको आक्रमणपछि फ्रेन्च ओपनबाटै टेनिसमा पुनरागमन गरेकी थिइन्।

‘‘मैले सबै कुरा सम्झिएँ,’’ सातौं वरीयताप्राप्त केभितोभाले भनिन्, ‘‘लामो समय भए पनि त्यो सम्झनाले मलाई भावुक बनायो।’’

उक्त आक्रमण हुँदा केभितोभा २६ वर्षकी थिइन्। २०१६ डिसेम्बरमा आक्रमण हुँदा केभितोभाको बायाँ हातको चारवटा औलामा चोट लागेको थियो।

औलाबाहेक उनको टाउको मा पनि चोट लागेको थियो। केभितोभाको शल्यक्रिया गर्ने डाक्टरले उनी टेनिसमा फर्किने सम्भावना एकदम कम रहेको बताएका थिए।

दुईपटककी विम्बल्डन विजेता केभितोभाले हिम्मत हारिनन् र मार्चमा खेलमा फर्किइन्। खेलमा फर्किएको दुई महिनापछि नै केभितोभाले फ्रेन्च ओपन खेलेकी थिइन्।

केभितोभाले सोमबार राती चीनकी झाङ शुईलाई ६–२, ६–४ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइन्। केभितोभाले फ्रेन्च ओपनको अन्तिम आठमा स्थान बनाएको २०१२ पछि यो पहिलो हो।

‘‘हाम्रो टेनिस करिअर कतिबेला समाप्त हुन्छ कसैलाई थाहा छैन। तर, यसमा मेरो सुखद सम्झनाहरू छन्। त्यसमध्ये फिलिपे कार्टियर कोर्टमा २०१७ को पुनरागमन पनि एक हो,’’ केभितोभाले भनिन्, ‘‘आज यस प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन साँच्चिकै हर्षित छु।’’

केभितोभाले अब जर्मनीकी लाउरा सिगमण्डसँग प्रतिस्पर्धा गर्नेछिन्। सिगमण्डले स्पेनकी पाउला बाडोसालाई ७-५, ६-२ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।

प्रतिक्रिया दिनुहोस्