काठमाडौं। शीर्ष वरियाताप्राप्त नोभाक जोकोभिचले फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। जोकोभिचले रुसका करिन खाचनोभलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन्।

सर्वियाका जोकोभिचले कीर्तिमानी लगातार ११औं संस्करणमा फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका हुन्। ३३ वर्षे जोकोभिचले खाचनोभलाई ६-४, ६-३, ६-३ को सेटमा हराएका हुन्।

जोकोभिचले अब सेमिफाइनल प्रवेसका लागि १७औं वरियाताप्राप्त पाब्लो कारेनो बुस्टासँग प्रतिस्पर्धा गर्नेछन्। बुस्टाले जर्मनकीका ड्नियल एल्टमायरलाई ६-२, ७-५, ६-२ को सेटमा हराएका थिए।

पाँचौ वरियाताप्राप्त ग्रिसका स्टेफानोस सिटसिपसले पनि अन्तिम आठमा स्थान बनाएका छन्। २२ वर्षे सिटसिपसले बुल्गेरियाकी ग्रिगोर दिमित्रोभलाई ६-३, ७-६ (११/९), ६-२ को सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

सिटसिपसले अब १३औं वरियाताप्राप्त एन्ड्रे रुबलेभसँग प्रतिस्पर्धा गर्नेछन्। रुबलेभले मार्टोन फुकसोभिक्सलाई ६-७ (४/७), ७-५ (६/४), ७-६(७/३) को सेटमा हराएका हुन्।

गत महीना ह्यामबर्ग फाइनलमा पनि सिटसिपस र रुबलेभबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा रुबलेभले सिटसिपसलाई तीन सेटमा पराजित गरेका थिए।

" /> काठमाडौं। शीर्ष वरियाताप्राप्त नोभाक जोकोभिचले फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। जोकोभिचले रुसका करिन खाचनोभलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन्।

सर्वियाका जोकोभिचले कीर्तिमानी लगातार ११औं संस्करणमा फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका हुन्। ३३ वर्षे जोकोभिचले खाचनोभलाई ६-४, ६-३, ६-३ को सेटमा हराएका हुन्।

जोकोभिचले अब सेमिफाइनल प्रवेसका लागि १७औं वरियाताप्राप्त पाब्लो कारेनो बुस्टासँग प्रतिस्पर्धा गर्नेछन्। बुस्टाले जर्मनकीका ड्नियल एल्टमायरलाई ६-२, ७-५, ६-२ को सेटमा हराएका थिए।

पाँचौ वरियाताप्राप्त ग्रिसका स्टेफानोस सिटसिपसले पनि अन्तिम आठमा स्थान बनाएका छन्। २२ वर्षे सिटसिपसले बुल्गेरियाकी ग्रिगोर दिमित्रोभलाई ६-३, ७-६ (११/९), ६-२ को सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

सिटसिपसले अब १३औं वरियाताप्राप्त एन्ड्रे रुबलेभसँग प्रतिस्पर्धा गर्नेछन्। रुबलेभले मार्टोन फुकसोभिक्सलाई ६-७ (४/७), ७-५ (६/४), ७-६(७/३) को सेटमा हराएका हुन्।

गत महीना ह्यामबर्ग फाइनलमा पनि सिटसिपस र रुबलेभबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा रुबलेभले सिटसिपसलाई तीन सेटमा पराजित गरेका थिए।

"> जोकोभिच र सिटसिपस फ्रेन्च ओपनको क्वार्टरफाइनलमा : Dekhapadhi
जोकोभिच र सिटसिपस फ्रेन्च ओपनको क्वार्टरफाइनलमा
काठमाडौं। शीर्ष वरियाताप्राप्त नोभाक जोकोभिचले फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। जोकोभिचले रुसका करिन खाचनोभलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन्।

सर्वियाका जोकोभिचले कीर्तिमानी लगातार ११औं संस्करणमा फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका हुन्। ३३ वर्षे जोकोभिचले खाचनोभलाई ६-४, ६-३, ६-३ को सेटमा हराएका हुन्।

जोकोभिचले अब सेमिफाइनल प्रवेसका लागि १७औं वरियाताप्राप्त पाब्लो कारेनो बुस्टासँग प्रतिस्पर्धा गर्नेछन्। बुस्टाले जर्मनकीका ड्नियल एल्टमायरलाई ६-२, ७-५, ६-२ को सेटमा हराएका थिए।

पाँचौ वरियाताप्राप्त ग्रिसका स्टेफानोस सिटसिपसले पनि अन्तिम आठमा स्थान बनाएका छन्। २२ वर्षे सिटसिपसले बुल्गेरियाकी ग्रिगोर दिमित्रोभलाई ६-३, ७-६ (११/९), ६-२ को सेटमा हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

सिटसिपसले अब १३औं वरियाताप्राप्त एन्ड्रे रुबलेभसँग प्रतिस्पर्धा गर्नेछन्। रुबलेभले मार्टोन फुकसोभिक्सलाई ६-७ (४/७), ७-५ (६/४), ७-६(७/३) को सेटमा हराएका हुन्।

गत महीना ह्यामबर्ग फाइनलमा पनि सिटसिपस र रुबलेभबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा रुबलेभले सिटसिपसलाई तीन सेटमा पराजित गरेका थिए।

प्रतिक्रिया दिनुहोस्