काठमाडौं। म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर इडिसन काभानीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको छ। उरुग्वेका ३३ वर्षे काभानीले गत जुनमा पीएसजी छाडेका थिए।
काभानीले युनाइटेडसँग एक वर्षका लागि सम्झौता गरेका हुन्। काभानीले ५५६ क्लब खेलमा ३४१ गोल गरिसकेका छन्। पीएसजीका लागि काभानीले ३०१ खेलमा २०० गोल गरेका छन्। उनले उरुग्वेका लागि ११६ खेलमा ५० गोल गरिसकेका छन्।
काभानीले २० अक्टोबरमा पूर्व क्लब पीएसजीविरुद्ध खेल्नेछन्। च्याम्पियन्स लिगको समूह चरणको खेलमा युनाइटेड र पीएसजी आमनेसामने हुनेछन्। त्यसअघि युनाइटेडले प्रिमियर लिगमा न्युक्यासल युनाइटेडविरुद्ध १७ अक्टोबरमा खेल्नेछ।
ओले गनर सोल्सायर लिगको १६औं स्थानमा छ। युनाइटेडले लिगको तीन खेलबाट तीन अंकमात्र जोड्न सकेको छ। गत आइतबार राति युनाइटेड घरेलु मैदानमा टोटेनह्यामसँग ६-१ ले पराजित भएको थियो।
खेलाडी सरुवा बजारको अन्तिम दिन युनाइटेडले पोर्टोका एलेक्स टेलिसलार्य १ करोड ३६ लाख पाउण्डमा अनुबन्ध गर्‍यो। त्यस्तै युनाइटेडले पेनारोलका फकुन्डो पेलिस्ट्रीलाई ९० लाख पाउण्डमा अनुबन्ध गर्‍यो।
ब्राजिलका २७ वर्षे लेफ्ट ब्याक टेलिसले युनइटेडसँग चार वर्षको सम्झैता गरेका हुन्। १८ वर्षे पेलिस्ट्रीले भने युनाइटेडसँग पाँच वर्षको सम्झौता गरेका हुन्।
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर इडिसन काभानीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको छ। उरुग्वेका ३३ वर्षे काभानीले गत जुनमा पीएसजी छाडेका थिए।
काभानीले युनाइटेडसँग एक वर्षका लागि सम्झौता गरेका हुन्। काभानीले ५५६ क्लब खेलमा ३४१ गोल गरिसकेका छन्। पीएसजीका लागि काभानीले ३०१ खेलमा २०० गोल गरेका छन्। उनले उरुग्वेका लागि ११६ खेलमा ५० गोल गरिसकेका छन्।
काभानीले २० अक्टोबरमा पूर्व क्लब पीएसजीविरुद्ध खेल्नेछन्। च्याम्पियन्स लिगको समूह चरणको खेलमा युनाइटेड र पीएसजी आमनेसामने हुनेछन्। त्यसअघि युनाइटेडले प्रिमियर लिगमा न्युक्यासल युनाइटेडविरुद्ध १७ अक्टोबरमा खेल्नेछ।
ओले गनर सोल्सायर लिगको १६औं स्थानमा छ। युनाइटेडले लिगको तीन खेलबाट तीन अंकमात्र जोड्न सकेको छ। गत आइतबार राति युनाइटेड घरेलु मैदानमा टोटेनह्यामसँग ६-१ ले पराजित भएको थियो।
खेलाडी सरुवा बजारको अन्तिम दिन युनाइटेडले पोर्टोका एलेक्स टेलिसलार्य १ करोड ३६ लाख पाउण्डमा अनुबन्ध गर्‍यो। त्यस्तै युनाइटेडले पेनारोलका फकुन्डो पेलिस्ट्रीलाई ९० लाख पाउण्डमा अनुबन्ध गर्‍यो।
ब्राजिलका २७ वर्षे लेफ्ट ब्याक टेलिसले युनइटेडसँग चार वर्षको सम्झैता गरेका हुन्। १८ वर्षे पेलिस्ट्रीले भने युनाइटेडसँग पाँच वर्षको सम्झौता गरेका हुन्।
"> पीएसजीका स्ट्राइकर काभानी युनाइटेडमा : Dekhapadhi
पीएसजीका स्ट्राइकर काभानी युनाइटेडमा
काठमाडौं। म्यानचेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर इडिसन काभानीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको छ। उरुग्वेका ३३ वर्षे काभानीले गत जुनमा पीएसजी छाडेका थिए।
काभानीले युनाइटेडसँग एक वर्षका लागि सम्झौता गरेका हुन्। काभानीले ५५६ क्लब खेलमा ३४१ गोल गरिसकेका छन्। पीएसजीका लागि काभानीले ३०१ खेलमा २०० गोल गरेका छन्। उनले उरुग्वेका लागि ११६ खेलमा ५० गोल गरिसकेका छन्।
काभानीले २० अक्टोबरमा पूर्व क्लब पीएसजीविरुद्ध खेल्नेछन्। च्याम्पियन्स लिगको समूह चरणको खेलमा युनाइटेड र पीएसजी आमनेसामने हुनेछन्। त्यसअघि युनाइटेडले प्रिमियर लिगमा न्युक्यासल युनाइटेडविरुद्ध १७ अक्टोबरमा खेल्नेछ।
ओले गनर सोल्सायर लिगको १६औं स्थानमा छ। युनाइटेडले लिगको तीन खेलबाट तीन अंकमात्र जोड्न सकेको छ। गत आइतबार राति युनाइटेड घरेलु मैदानमा टोटेनह्यामसँग ६-१ ले पराजित भएको थियो।
ब्राजिलका २७ वर्षे लेफ्ट ब्याक टेलिसले युनइटेडसँग चार वर्षको सम्झैता गरेका हुन्। १८ वर्षे पेलिस्ट्रीले भने युनाइटेडसँग पाँच वर्षको सम्झौता गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्