काठमाडौं। कागिसो रबाडाको चार विकेट तथा मार्कुस स्टोइनिसको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले गएराति इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंगलोरका कप्तान विराट कोहलीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। तर, कोहलीको निर्णय सही सावित भएन। दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९६ रन बनायो। १९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले पाँच खेलबाट आठ अंक जोडेको छ भने ६ अंक जोडेको मुम्बई र बैंगलोर क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।

दिल्लीका ओपनर पृथ्वी श र शिखर धवनले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे। शले ४२ तथा धवनले ३२ रन बनाए। कप्तान श्रेयस अयरले ११ रन बनाए।

त्यसपछि रिशब पन्त र स्टोइनिसले चौथो विकेटका लागि ८९ रनको साझेदारी गर्दै दिल्लीको इनिङ उकासे। पन्तले २५ बलमा ३७ रन बनाउँदा स्टोइनिस ५३ रनमा अविजित रहे। उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे।

सिमरोन हेटमेयर ११ रनमा अविजित रहे। बैंगलोरका मोहमम्मद सिराजले दुई विकेट लिए भने इसुरु उडाना र माइन अलीले समान एक विकेट लिए।

१९७ रनको लक्ष्य पछ्याएको बैंगलोरका लागि कप्तान कोहलीले ४३ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बासिङटन सुन्दरले १७, एरोन फिन्चले १३, मोइन अली र शिभम दुबेले समान ११ रन बनाउँदा नवदीप सैनी १२ रनमा अविजित रहे।

दिल्लीका रबाडाले चार ओभरमा २४ रन दिएर चार विकेट लिए। एनरिच नोर्टजेले चार ओभरमा २२ रन दिएर दुई विकेट लिए। अक्सर पटेलले चार ओभरमा १८ रन दुई विकेट लिए भने रविचन्द्रन आश्विनको नाममा एक विकेट रह्यो।

" /> काठमाडौं। कागिसो रबाडाको चार विकेट तथा मार्कुस स्टोइनिसको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले गएराति इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंगलोरका कप्तान विराट कोहलीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। तर, कोहलीको निर्णय सही सावित भएन। दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९६ रन बनायो। १९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले पाँच खेलबाट आठ अंक जोडेको छ भने ६ अंक जोडेको मुम्बई र बैंगलोर क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।

दिल्लीका ओपनर पृथ्वी श र शिखर धवनले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे। शले ४२ तथा धवनले ३२ रन बनाए। कप्तान श्रेयस अयरले ११ रन बनाए।

त्यसपछि रिशब पन्त र स्टोइनिसले चौथो विकेटका लागि ८९ रनको साझेदारी गर्दै दिल्लीको इनिङ उकासे। पन्तले २५ बलमा ३७ रन बनाउँदा स्टोइनिस ५३ रनमा अविजित रहे। उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे।

सिमरोन हेटमेयर ११ रनमा अविजित रहे। बैंगलोरका मोहमम्मद सिराजले दुई विकेट लिए भने इसुरु उडाना र माइन अलीले समान एक विकेट लिए।

१९७ रनको लक्ष्य पछ्याएको बैंगलोरका लागि कप्तान कोहलीले ४३ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बासिङटन सुन्दरले १७, एरोन फिन्चले १३, मोइन अली र शिभम दुबेले समान ११ रन बनाउँदा नवदीप सैनी १२ रनमा अविजित रहे।

दिल्लीका रबाडाले चार ओभरमा २४ रन दिएर चार विकेट लिए। एनरिच नोर्टजेले चार ओभरमा २२ रन दिएर दुई विकेट लिए। अक्सर पटेलले चार ओभरमा १८ रन दुई विकेट लिए भने रविचन्द्रन आश्विनको नाममा एक विकेट रह्यो।

"> स्टोइनिस र रबाडाको उत्कृष्ट प्रदर्शनमा दिल्लीको जित, आईपीएलको शीर्ष स्थानमा उक्लियो: Dekhapadhi
स्टोइनिस र रबाडाको उत्कृष्ट प्रदर्शनमा दिल्लीको जित, आईपीएलको शीर्ष स्थानमा उक्लियो
काठमाडौं। कागिसो रबाडाको चार विकेट तथा मार्कुस स्टोइनिसको अर्धशतकप्रेरित दिल्ली क्यापिटल्सले गएराति इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंगलोरका कप्तान विराट कोहलीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। तर, कोहलीको निर्णय सही सावित भएन। दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९६ रन बनायो। १९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले पाँच खेलबाट आठ अंक जोडेको छ भने ६ अंक जोडेको मुम्बई र बैंगलोर क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।

दिल्लीका ओपनर पृथ्वी श र शिखर धवनले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे। शले ४२ तथा धवनले ३२ रन बनाए। कप्तान श्रेयस अयरले ११ रन बनाए।

त्यसपछि रिशब पन्त र स्टोइनिसले चौथो विकेटका लागि ८९ रनको साझेदारी गर्दै दिल्लीको इनिङ उकासे। पन्तले २५ बलमा ३७ रन बनाउँदा स्टोइनिस ५३ रनमा अविजित रहे। उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गरे।

सिमरोन हेटमेयर ११ रनमा अविजित रहे। बैंगलोरका मोहमम्मद सिराजले दुई विकेट लिए भने इसुरु उडाना र माइन अलीले समान एक विकेट लिए।

१९७ रनको लक्ष्य पछ्याएको बैंगलोरका लागि कप्तान कोहलीले ४३ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बासिङटन सुन्दरले १७, एरोन फिन्चले १३, मोइन अली र शिभम दुबेले समान ११ रन बनाउँदा नवदीप सैनी १२ रनमा अविजित रहे।

दिल्लीका रबाडाले चार ओभरमा २४ रन दिएर चार विकेट लिए। एनरिच नोर्टजेले चार ओभरमा २२ रन दिएर दुई विकेट लिए। अक्सर पटेलले चार ओभरमा १८ रन दुई विकेट लिए भने रविचन्द्रन आश्विनको नाममा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्