काठमाडौं। अनलाइन प्रथम बंगलादेश अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपाली सेनाका खेलाडीहरूले एक स्वर्णसहति चार पदक हात पारेका छन्। 

बंगलादेश तेक्वान्दो महासंघको आयोजनामा १७-१८ असोजमा भएको प्रतियोगितामा ४० वर्षमुनि महिला समूहतर्फ त्रिभुवन आर्मी क्लबकी आयषा शाक्यले स्वर्ण पदक हात पारेकी छिन्। 

त्यस्तै २४ वर्षमुनि महिला समुहतर्फ सिना मादेन, ३० वर्षमुनि महिला समुहतर्फ प्युठ निता गुरुङ्गले रजत र २४ वर्षमुनि पुरुषतर्फ कृष्णबहादुर तामाङ्गले कास्य पदक जितेका छन्। 

प्रतियोगितामा १९ देशका ३४४ खेलाडीहरू प्रतिस्पर्धी थिए। 

" /> काठमाडौं। अनलाइन प्रथम बंगलादेश अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपाली सेनाका खेलाडीहरूले एक स्वर्णसहति चार पदक हात पारेका छन्। 

बंगलादेश तेक्वान्दो महासंघको आयोजनामा १७-१८ असोजमा भएको प्रतियोगितामा ४० वर्षमुनि महिला समूहतर्फ त्रिभुवन आर्मी क्लबकी आयषा शाक्यले स्वर्ण पदक हात पारेकी छिन्। 

त्यस्तै २४ वर्षमुनि महिला समुहतर्फ सिना मादेन, ३० वर्षमुनि महिला समुहतर्फ प्युठ निता गुरुङ्गले रजत र २४ वर्षमुनि पुरुषतर्फ कृष्णबहादुर तामाङ्गले कास्य पदक जितेका छन्। 

प्रतियोगितामा १९ देशका ३४४ खेलाडीहरू प्रतिस्पर्धी थिए। 

"> अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित सेनाका चार खेलाडीले जिते पदक: Dekhapadhi
अनलाइन पुम्से च्याम्पियनसिपमा एक स्वर्णसहित सेनाका चार खेलाडीले जिते पदक <p style="text-align: justify;">काठमाडौं। अनलाइन प्रथम बंगलादेश अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपाली सेनाका खेलाडीहरूले एक स्वर्णसहति चार पदक हात पारेका छन्।&nbsp;</p> <p style="text-align: justify;">बंगलादेश तेक्वान्दो महासंघको आयोजनामा १७-१८ असोजमा भएको प्रतियोगितामा ४० वर्षमुनि महिला समूहतर्फ त्रिभुवन आर्मी क्लबकी आयषा शाक्यले स्वर्ण पदक हात पारेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै २४ वर्षमुनि महिला समुहतर्फ सिना मादेन, ३० वर्षमुनि महिला समुहतर्फ प्युठ निता गुरुङ्गले रजत र २४ वर्षमुनि पुरुषतर्फ कृष्णबहादुर तामाङ्गले कास्य पदक जितेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रतियोगितामा १९ देशका ३४४ खेलाडीहरू प्रतिस्पर्धी थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्