युसिएलको नयाँ सिजन २०१९/२० का समूह चरणका खेलहरु सुरु भइसकेका छन्।

प्रतियोगिता शुरु हुनुअघि जुन अपेक्षा गरिएको थियो, पहिलो साता त्यो भन्दा निकै फरक नतिजा आएका छन्।

साविक विजेता लिभरपुल र त्यसअघि लगातार तीनपटकको बिजेता स्पेनिस क्लब रियल मड्रिड पहिलो खेलमै पराजित भए । त्यस्तै इङ्लिस क्लब चेल्सीले पनि हारबाट च्याम्पियन्स लिग यात्रा सुरु गरेको छ । गत सिजनको उपविजेता टोटनहमले पनि पहिलो खेल बराबरी खेलेको छ।

लिओनल मेस्सीको बार्सिलोना र क्रिस्टियानो रोनाल्डो प्रेरित युभेन्टसले पनि पहिलो साता जितको अनुभूति गर्न पाएनन् ।

ठूला क्लबहरु मध्ये जर्मनीको वायर्न म्युनिख र प्रिमियर लिगको म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेका छन् । यस्तै युक्रेनको डाइनामो जाग्रेव र अष्ट्रियाको साल्जवर्गले फराकिलो जित हात पारे।

समूह इ मा लिभरपुल इटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित हुँदा सोही समूहमा सार्जवर्गले बेल्जियन क्लब जेन्कलाई ६–२ गोलले हरायो। फराकिलो जितमा युसिएलमा डेब्यु गरेका एभर्नि हलान्डले ह्याट्रिक गरे।

यस्तै समूह ई मा गोलकिपर मार्क टेर स्टेगनले आफ्नै देशका मार्को रिउसको पेनाल्टी रोकेपछि बार्सिलोनाले बोरुसिया डर्टमुण्डसँगको हार टार्‍यो। डर्टमुण्डको मैदानमा खेल गोलरहित बराबरीमा सकिँदा १६ वर्षीय अन्शु फाटी युसिएलमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी बने। यसै समूहमा इटालीको इन्टरले सिल्भिया प्राहसँग १–१ को बराबरी खेल्यो।

यस्तै समूह एचमा लण्डन क्लब चेल्सी भ्यालेन्सियासँग १–० ले पराजित भयो। यसै समूहमा गत वर्ष सेमिफाइनल पुगेको डच क्लब अयाक्सले फ्रेन्च क्लब लिलेलाई ३–० ले पराजित गरेको छ।

यस्तै कीर्तिमानी १४ पटक उपाधि जितिसकेको रियल मड्रिडले समूह ए मा खराब सुरुवात गरेको छ। एउटा पनि सट अन टार्गेट नरहेको रियल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग ३–० ले पराजित भयो। पेरिसको जितमा रियलकै पूर्व खेलाडी एन्जल डि मारियाले दुई गोल गरे। यसै समूहको अर्को खेलमा क्लब ब्रुग र गालातासारेले गोलरहित बराबरी खेलेका छन् ।

समूह बी मा जर्मन क्लब वायर्नले रेड स्टार बेलग्रेडलाई ३–० ले हराउँदै विजयी सुरुवात गरेको छ। यसै समूहमा रहेको गत वर्षको फाइनलिस्ट टोटनहम भने दुई गोलको अग्रता लिएर पनि फ्रेन्च क्लब लियोनसँग बराबरीमा रोकियो।

समूह सी मा म्यानचेष्टर सिटीले साख्तर डोनेस्कलाई ३–० ले पराजित गर्दा डाइनामो जाग्रेवले एटलान्टालाई ४–० ले पराजित गरेको छ।यस्तै पोर्चुगलका दुई स्टार खेलाडीको भिडन्तको रुपमा हेरिएको युभेन्ट्स र एटलेटिको मड्रिडबीचको खेल २–२ गोलको बराबरीमा सकियो। क्रिस्टियानो रोनाल्डो र पोर्चुगलका नयाँ स्टार जाओ फेलिक्सको आमने-सामनेले यो खेललाई रोमाञ्चक बनाएको थियो।

तर युभेन्ट्सले दुई गोलको अग्रता जोगाउन नसक्दा एटलेटिकोले अन्तिम मिनेटमा हेक्टर हेरेराको गोलमार्फत अंक खोसेको हो।

" /> युसिएलको नयाँ सिजन २०१९/२० का समूह चरणका खेलहरु सुरु भइसकेका छन्।

"> च्याम्पियन्स लिगको नयाँ सिजन शुरू, ठूला क्लब शुरूमै पराजित: Dekhapadhi
च्याम्पियन्स लिगको नयाँ सिजन शुरू, ठूला क्लब शुरूमै पराजित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्