काठमाडौं। तीन मिनेटको अन्तरालमा गरेको दुई गोलमा आर्सनलले आज सेफिल्ड युनाइटेडमाथि २-१ को विजय हासिल गरेको छ।

घरेलु टीम आर्सनललाई गोलका लागि ६१ मिनेटसम्म कुर्नु परेको थियो। बुकायो साकाको गोलबाट आर्सनलले अग्रता लिएको थियो। इङ्ल्यान्डको राष्ट्रिय टीममा बोलाइएको साकाले हेक्टर बेलेरिनको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।

त्यसको तीन मिनेट बित्न नपाउँदै निकोलस पेपेले अग्रता दोब्बर बनाए। पेपे पनि बेलरिनकै पासमा गोल गरेका हुन्।

खेल सकिन ६ मिनेट बाँकी हुँदा डेबिड म्यागोल्ड्रिकको गोलबाट सेफिल्डले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन। प्रिमियर लिगमा सेफिल्ड युनाइटेडको यो लगातार सातौं हार हो। सन् १९७५ पछि लगातार सात खेलमा पराजित भएको यो पहिलो पटक हो।

जितसँगै चार खेलबाट नौ अंक जाडेको आर्सनल चौथो स्थानमा उक्लिएको छ। अंक जोड्न नसकेको सेफिल्ड युनाइटेड भने रेलिगेसन क्षेत्रमा छ।

आजै उल्भरह्याम्पटनले फुलह्यामलाई १-० ले पराजित गरेको छ। उल्भरह्याम्पटनको जितमा पोड्रो नेटोले ५६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै चार खेलबाट ६ अंक जोडेको उल्भरह्याम्पटन १२औं स्थानमा छ भने विना अंकको फुलह्याम पुछारमा छ।

" /> काठमाडौं। तीन मिनेटको अन्तरालमा गरेको दुई गोलमा आर्सनलले आज सेफिल्ड युनाइटेडमाथि २-१ को विजय हासिल गरेको छ।

घरेलु टीम आर्सनललाई गोलका लागि ६१ मिनेटसम्म कुर्नु परेको थियो। बुकायो साकाको गोलबाट आर्सनलले अग्रता लिएको थियो। इङ्ल्यान्डको राष्ट्रिय टीममा बोलाइएको साकाले हेक्टर बेलेरिनको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।

त्यसको तीन मिनेट बित्न नपाउँदै निकोलस पेपेले अग्रता दोब्बर बनाए। पेपे पनि बेलरिनकै पासमा गोल गरेका हुन्।

खेल सकिन ६ मिनेट बाँकी हुँदा डेबिड म्यागोल्ड्रिकको गोलबाट सेफिल्डले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन। प्रिमियर लिगमा सेफिल्ड युनाइटेडको यो लगातार सातौं हार हो। सन् १९७५ पछि लगातार सात खेलमा पराजित भएको यो पहिलो पटक हो।

जितसँगै चार खेलबाट नौ अंक जाडेको आर्सनल चौथो स्थानमा उक्लिएको छ। अंक जोड्न नसकेको सेफिल्ड युनाइटेड भने रेलिगेसन क्षेत्रमा छ।

आजै उल्भरह्याम्पटनले फुलह्यामलाई १-० ले पराजित गरेको छ। उल्भरह्याम्पटनको जितमा पोड्रो नेटोले ५६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै चार खेलबाट ६ अंक जोडेको उल्भरह्याम्पटन १२औं स्थानमा छ भने विना अंकको फुलह्याम पुछारमा छ।

"> आर्सनल र उल्भरह्याम्पटन विजयी: Dekhapadhi आर्सनलद्धारा सेफिल्ड युनाइटेड २-१ ले पराजित।
• जितसँगै चार खेलबाट नौ अंक जाडेको आर्सनल चौथो स्थानमा उक्लिएको छ।

आर्सनल र उल्भरह्याम्पटन विजयी
काठमाडौं। तीन मिनेटको अन्तरालमा गरेको दुई गोलमा आर्सनलले आज सेफिल्ड युनाइटेडमाथि २-१ को विजय हासिल गरेको छ।

घरेलु टीम आर्सनललाई गोलका लागि ६१ मिनेटसम्म कुर्नु परेको थियो। बुकायो साकाको गोलबाट आर्सनलले अग्रता लिएको थियो। इङ्ल्यान्डको राष्ट्रिय टीममा बोलाइएको साकाले हेक्टर बेलेरिनको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए।

त्यसको तीन मिनेट बित्न नपाउँदै निकोलस पेपेले अग्रता दोब्बर बनाए। पेपे पनि बेलरिनकै पासमा गोल गरेका हुन्।

खेल सकिन ६ मिनेट बाँकी हुँदा डेबिड म्यागोल्ड्रिकको गोलबाट सेफिल्डले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन। प्रिमियर लिगमा सेफिल्ड युनाइटेडको यो लगातार सातौं हार हो। सन् १९७५ पछि लगातार सात खेलमा पराजित भएको यो पहिलो पटक हो।

जितसँगै चार खेलबाट नौ अंक जाडेको आर्सनल चौथो स्थानमा उक्लिएको छ। अंक जोड्न नसकेको सेफिल्ड युनाइटेड भने रेलिगेसन क्षेत्रमा छ।

आजै उल्भरह्याम्पटनले फुलह्यामलाई १-० ले पराजित गरेको छ। उल्भरह्याम्पटनको जितमा पोड्रो नेटोले ५६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै चार खेलबाट ६ अंक जोडेको उल्भरह्याम्पटन १२औं स्थानमा छ भने विना अंकको फुलह्याम पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्