काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले फेरl एकपटक प्रभावशाली प्रदर्शन गर्दै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएका छन्।

जोकोभिचले डेनमार्कका इलाही गालनलाई ३-० को सोझो सेटमा हराएका हुन्।

सर्वियाका ३३ वर्षे जोकोभिच १८औं ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा छन्। उनले कोलम्बियाका गालनलाई ६–०, ६–३, ६–२ को सेटमा हराएका थिए। जोकोभिच पछिल्लो १६ मध्ये लगातार ११ संस्करणको अन्तिम १६ मा स्थान बनाउन सफल भए।

जोकोभिचले अब क्वार्टरफाइनल प्रवेशका लागि रुसका करिन खाचानोभसँग प्रतिस्पर्धा गर्नेछन्। खाचानोभले चिलीका क्रिष्टियन गरिनलाई ६–२, ३–६, ६–४, ६–२ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

फ्रेन्च ओपनको सातौं दिन ड्यानियल अल्टमायरले आश्चर्यजनक नतिजा निकाले। जर्मनीका अल्टमायरले सातौं वरीयताका माट्टेयो बोर्रेट्टिनीलाई हराउँदै चौथो चरणमा स्थान बनाएका हुन्।

१८७औं वरीयतामा रहेका अल्टमायरले ६–२, ७–६(७/५), ६–४ को सेटमा विजय हासिल गरेका हुन्।

अल्टमायरले अब १७औं वरीयताका पाब्लो कारेनो बुस्टासँग प्रतिस्पर्धा गर्नेछन्। बुस्टाले दशौं वरियाताका राबर्टो बाउटिस्टा अगुटलाई ६–४, ६–३, ५–७, ६–४ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

ग्रिसका पाँचौं वरीयताप्राप्त स्टेफानो सिटसिपासले पनि अन्तिम १६ मा स्थान बनाए। २२ वर्षे सिटसिपासले स्लोभेनियाका अल्जाज बेडेनेलाई पहिलो दुई सेटमा ६–१, ६–२ को नतिजा निकालेका थिए।

तेस्रो सेटमा बेडेनेको घुँडामा चोट लागेपछि सिटसिपासले अघिल्लो चरणमा स्थान बनाए। तेस्रो ३–१ को स्थितिमा हुँदा सिटसिपासको घुँडामा चोट लागेको हो।

सिटसिपासले अब ग्रिगोर दिमित्रोभसँग प्रतिस्पर्धा गर्नेछन्। रोबेर्टो कार्बालेस बाइना रिटायर हर्ट भएपछि दिभित्रोभले अघिल्लो चरणमा स्थान बनाएका हुन्। दिमित्रोभले पहिलो दुई सेट ६–१, ६–३ को स्कोरमा जितेका थिए।

रुसका आन्द्रे रुबलेभ दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ६–३, ६–२, ६–३ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाए। २२ वर्षे रुबलेभले अब क्वार्टरफाइनल प्रवेशका लागि माटोन फुकसोभिक्ससँग प्रतिस्पर्धा गर्नेछन्।

फुकसोभिक्सले ब्राजिलका थिएगो मोन्टेरोलाई ७–५, ६–१, ६–३ को सेटमा हराएका थिए।

" /> काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिचले फेरl एकपटक प्रभावशाली प्रदर्शन गर्दै फ्रेन्च ओपनको अन्तिम १६ मा स्थान बनाएका छन्।

"> जोकोभिचको प्रभावशाली जित, फ्रेन्च ओपनको अन्तिम १६ मा: Dekhapadhi
जोकोभिचको प्रभावशाली जित, फ्रेन्च ओपनको अन्तिम १६ मा

प्रतिक्रिया दिनुहोस्