काठमाडौं। जर्जिन्होले पेनाल्टीमा दुई गोल गरेको दिन चेल्सीले हिजो इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसमाथि ४-० को विजय हासिल गरेको छ।

घरेलु टीम चेल्सीले बेन चिलवेलको गोलबाट ४९औं मिनेटमा अग्रता लिएको थियो। चिलवेलकै पासमा कोर्ट जोउमाले ६६औं मिनेटमा अग्रता दोब्बर बनाए।

जर्जिन्होले ७७औं मिनेटमा पेनाल्टीमा अर्को गोल थपे। चेल्सीका फरवार्ड टमी अब्राहमलाई पेनाल्टी क्षेत्रमा क्रिष्टल प्यालेसका टायरिक मिशेलले फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको हो। जसलाई जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

खेल सकिन आठ मिनेट बाँकी हुँदा चेल्सीले अर्को पेनाल्टी अवसर पायो। मामाडोउ साखोले काई हाभार्टजलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको हो। शुरूमा अब्रहम पेनाल्टी हान्नका लागि तम्सिएका थिए। तर, अन्तत: जर्जिन्होले नै पेनाल्टी प्रहार गरे। जसका कारण अब्राहम निराश बनेका थिए।

चार शून्यको सहज जितसँगै चेल्सी लिगको चौथो स्थानमा उल्लिएको छ। चेल्सीले चार खेलबाट सात अंक जोडेको छ। जुन शीर्ष स्थानको लेस्टर सिटीभन्दा दुई अंकले कम हो।

समान ९ अंक जोडेको लिभरपुल र एभर्टन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। लेस्टर, लिभरपुल र एभर्टनले समान तीन खेल खेलेका छन्। एभर्टनले आजै ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ। चार खेलबाट ६ अंक जोडेको क्रिष्टल प्यालेस भने आठौं स्थानमा छ।

" /> काठमाडौं। जर्जिन्होले पेनाल्टीमा दुई गोल गरेको दिन चेल्सीले हिजो इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसमाथि ४-० को विजय हासिल गरेको छ।

घरेलु टीम चेल्सीले बेन चिलवेलको गोलबाट ४९औं मिनेटमा अग्रता लिएको थियो। चिलवेलकै पासमा कोर्ट जोउमाले ६६औं मिनेटमा अग्रता दोब्बर बनाए।

जर्जिन्होले ७७औं मिनेटमा पेनाल्टीमा अर्को गोल थपे। चेल्सीका फरवार्ड टमी अब्राहमलाई पेनाल्टी क्षेत्रमा क्रिष्टल प्यालेसका टायरिक मिशेलले फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको हो। जसलाई जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

खेल सकिन आठ मिनेट बाँकी हुँदा चेल्सीले अर्को पेनाल्टी अवसर पायो। मामाडोउ साखोले काई हाभार्टजलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको हो। शुरूमा अब्रहम पेनाल्टी हान्नका लागि तम्सिएका थिए। तर, अन्तत: जर्जिन्होले नै पेनाल्टी प्रहार गरे। जसका कारण अब्राहम निराश बनेका थिए।

चार शून्यको सहज जितसँगै चेल्सी लिगको चौथो स्थानमा उल्लिएको छ। चेल्सीले चार खेलबाट सात अंक जोडेको छ। जुन शीर्ष स्थानको लेस्टर सिटीभन्दा दुई अंकले कम हो।

समान ९ अंक जोडेको लिभरपुल र एभर्टन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। लेस्टर, लिभरपुल र एभर्टनले समान तीन खेल खेलेका छन्। एभर्टनले आजै ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ। चार खेलबाट ६ अंक जोडेको क्रिष्टल प्यालेस भने आठौं स्थानमा छ।

"> जर्जिन्होको दुई पेनाल्टी गोलमा चेल्सीको सहज जित: Dekhapadhi
जर्जिन्होको दुई पेनाल्टी गोलमा चेल्सीको सहज जित
काठमाडौं। जर्जिन्होले पेनाल्टीमा दुई गोल गरेको दिन चेल्सीले हिजो इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसमाथि ४-० को विजय हासिल गरेको छ।

घरेलु टीम चेल्सीले बेन चिलवेलको गोलबाट ४९औं मिनेटमा अग्रता लिएको थियो। चिलवेलकै पासमा कोर्ट जोउमाले ६६औं मिनेटमा अग्रता दोब्बर बनाए।

जर्जिन्होले ७७औं मिनेटमा पेनाल्टीमा अर्को गोल थपे। चेल्सीका फरवार्ड टमी अब्राहमलाई पेनाल्टी क्षेत्रमा क्रिष्टल प्यालेसका टायरिक मिशेलले फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको हो। जसलाई जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

खेल सकिन आठ मिनेट बाँकी हुँदा चेल्सीले अर्को पेनाल्टी अवसर पायो। मामाडोउ साखोले काई हाभार्टजलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पाएको हो। शुरूमा अब्रहम पेनाल्टी हान्नका लागि तम्सिएका थिए। तर, अन्तत: जर्जिन्होले नै पेनाल्टी प्रहार गरे। जसका कारण अब्राहम निराश बनेका थिए।

चार शून्यको सहज जितसँगै चेल्सी लिगको चौथो स्थानमा उल्लिएको छ। चेल्सीले चार खेलबाट सात अंक जोडेको छ। जुन शीर्ष स्थानको लेस्टर सिटीभन्दा दुई अंकले कम हो।

समान ९ अंक जोडेको लिभरपुल र एभर्टन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। लेस्टर, लिभरपुल र एभर्टनले समान तीन खेल खेलेका छन्। एभर्टनले आजै ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ। चार खेलबाट ६ अंक जोडेको क्रिष्टल प्यालेस भने आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्