काठमाडौं। पूर्वविजेता स्टेन वावरिन्का फ्रेन्च ओपनको तेस्रो चरणबाट बाहिरिएका छन्। स्वीट्जरल्यान्डका वावरिन्का ह्युगो गास्टनसँग ३-२ को सेटमा पराजित भएका हुन्।

२०१५ का विजेता वावरिन्काले पहिलो चरणमा पूर्वनम्बर एक एन्डी मर्रेलाई पराजित गरेका थिए। वावरिन्का विश्व वरीयताको २३९औं स्थानमा रहेका गास्टनसँग २-६, ६-३, ६-३, २-६, ६-० को सेटमा पराजित भएका हुन्।

‘‘यो शानदार जित हो। खेल निकै प्रतिस्पर्धात्मक रह्यो,’’ २० वर्षे गास्टनले भने, ‘‘आज म धेरै खुसी छु। यसअघि मैले यो खेल टीभीमा हेर्ने गर्थें। आज यहाँ खेलेर जितेको छु। मेरो लागि यो अदभूत क्षण हो।’’

गास्टनले अब तेस्रो वरीयताका डोमिनिक थिमसँग प्रतिस्पर्धा गर्ने छन्। २०१८ र २०१९ मा फाइनल खेलेका थिमले नर्वेका कास्पर रूडलाई ६-४, ६-३, ६-१ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

छैटौं वरीयता प्राप्त एलेक्जेन्डर जेभेरेभले इटालीका मार्को सेचिनाटोलाई हराउँदै अन्तिम १६ स्थान बनाएका छन्। गत महिना युएस ओपनको फाइनल खेलेका २३ वर्षीय जेभेरेभले सेचिनाटोलाई ६-१, ७-५, ६-३ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

जेभेरेभले अब जानिक सिनरसँग प्रतिस्पर्धा गर्ने छन्। सिनरले अर्जेन्टिनाका फेडरिको कोरिएलाई ६-३, ७-५, ७-५ को सेटमा हराएका हुन्।

" /> काठमाडौं। पूर्वविजेता स्टेन वावरिन्का फ्रेन्च ओपनको तेस्रो चरणबाट बाहिरिएका छन्। स्वीट्जरल्यान्डका वावरिन्का ह्युगो गास्टनसँग ३-२ को सेटमा पराजित भएका हुन्।

२०१५ का विजेता वावरिन्काले पहिलो चरणमा पूर्वनम्बर एक एन्डी मर्रेलाई पराजित गरेका थिए। वावरिन्का विश्व वरीयताको २३९औं स्थानमा रहेका गास्टनसँग २-६, ६-३, ६-३, २-६, ६-० को सेटमा पराजित भएका हुन्।

‘‘यो शानदार जित हो। खेल निकै प्रतिस्पर्धात्मक रह्यो,’’ २० वर्षे गास्टनले भने, ‘‘आज म धेरै खुसी छु। यसअघि मैले यो खेल टीभीमा हेर्ने गर्थें। आज यहाँ खेलेर जितेको छु। मेरो लागि यो अदभूत क्षण हो।’’

गास्टनले अब तेस्रो वरीयताका डोमिनिक थिमसँग प्रतिस्पर्धा गर्ने छन्। २०१८ र २०१९ मा फाइनल खेलेका थिमले नर्वेका कास्पर रूडलाई ६-४, ६-३, ६-१ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

छैटौं वरीयता प्राप्त एलेक्जेन्डर जेभेरेभले इटालीका मार्को सेचिनाटोलाई हराउँदै अन्तिम १६ स्थान बनाएका छन्। गत महिना युएस ओपनको फाइनल खेलेका २३ वर्षीय जेभेरेभले सेचिनाटोलाई ६-१, ७-५, ६-३ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

जेभेरेभले अब जानिक सिनरसँग प्रतिस्पर्धा गर्ने छन्। सिनरले अर्जेन्टिनाका फेडरिको कोरिएलाई ६-३, ७-५, ७-५ को सेटमा हराएका हुन्।

"> पूर्वविजेता वावरिन्का फ्रेन्च ओपनबाट बाहिरिए: Dekhapadhi पूर्वविजेता स्टेन वावरिन्का फ्रेन्च ओपनको तेस्रो चरणबाट बाहिरिएका छन्।
• वावरिन्का ह्युगो गास्टनसँग ३-२ को सेटमा पराजित भएका हुन्।
• गास्टनले अब तेस्रो वरीयताका डोमिनिक थिमसँग प्रतिस्पर्धा गर्ने छन्।

पूर्वविजेता वावरिन्का फ्रेन्च ओपनबाट बाहिरिए
काठमाडौं। पूर्वविजेता स्टेन वावरिन्का फ्रेन्च ओपनको तेस्रो चरणबाट बाहिरिएका छन्। स्वीट्जरल्यान्डका वावरिन्का ह्युगो गास्टनसँग ३-२ को सेटमा पराजित भएका हुन्।

२०१५ का विजेता वावरिन्काले पहिलो चरणमा पूर्वनम्बर एक एन्डी मर्रेलाई पराजित गरेका थिए। वावरिन्का विश्व वरीयताको २३९औं स्थानमा रहेका गास्टनसँग २-६, ६-३, ६-३, २-६, ६-० को सेटमा पराजित भएका हुन्।

‘‘यो शानदार जित हो। खेल निकै प्रतिस्पर्धात्मक रह्यो,’’ २० वर्षे गास्टनले भने, ‘‘आज म धेरै खुसी छु। यसअघि मैले यो खेल टीभीमा हेर्ने गर्थें। आज यहाँ खेलेर जितेको छु। मेरो लागि यो अदभूत क्षण हो।’’

गास्टनले अब तेस्रो वरीयताका डोमिनिक थिमसँग प्रतिस्पर्धा गर्ने छन्। २०१८ र २०१९ मा फाइनल खेलेका थिमले नर्वेका कास्पर रूडलाई ६-४, ६-३, ६-१ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

छैटौं वरीयता प्राप्त एलेक्जेन्डर जेभेरेभले इटालीका मार्को सेचिनाटोलाई हराउँदै अन्तिम १६ स्थान बनाएका छन्। गत महिना युएस ओपनको फाइनल खेलेका २३ वर्षीय जेभेरेभले सेचिनाटोलाई ६-१, ७-५, ६-३ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

जेभेरेभले अब जानिक सिनरसँग प्रतिस्पर्धा गर्ने छन्। सिनरले अर्जेन्टिनाका फेडरिको कोरिएलाई ६-३, ७-५, ७-५ को सेटमा हराएका हुन्।

प्रतिक्रिया दिनुहोस्