काठमाडौं। नेइमारको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति एन्जर्सलाई ६-१ ले पराजित गरेको छ। जितसँगै पीएसजी फ्रेन्च लिग वानको दोस्रो स्थानमा उक्लिएको छ।

लगातार तीन पटकको उपाधि विजेता पीएसजीले एलेसान्द्रो फ्लोरेन्जीको गोलबाट सातौं मिनेटमा अग्रता लिएको थियो। ब्राजिलका फरवार्ड नेइमारले ३६औैं मिनेटमा अग्रता दोब्बर बनाए। ४७औं मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल थपे।

इस्माल ट्राउरेले ५२औं मिनेटमा गरेको गोलबाट भ्रमणकारी एन्जर्सले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो। तर त्यसको पाँच मिनेट नवित्दै युलियन ड्राक्सलरले अर्को गोल थप्दै पीएसजीको अग्रता बढाए। ७१औं मिनेटमा इद्रिसा गाना गुइएले र ८४औं मिनेटमा किलयन एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले फराकिलो विजय हासिल गरेको हो।

जितसँगै ६ खेलबाट १२ अंक जोडेको पीएसजी दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेलबाट १३ अंक जोडेको रेनर्स शीर्ष स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको लिले तेस्रो स्थानमा छ।

मार्सेविरूद्धको खेलमा झडप भएपछि नेइमारलाई दुई खेल प्रतिबन्ध लगाइएको थियो। उक्त प्रतिबन्धपछि नेइमारको यो पहिलो गोल हो। उक्त झडपमा अरूलाई उक्साएको भन्दै पीएसजीका विंगर एन्जेल डी मारियालाई चार खेलको प्रतिबन्ध लगाइएको छ। खेलकै क्रममा पीएसजीका तीनसहित पाँच खेलाडीले रातो कार्डको सामना गरेका थिए।

" /> काठमाडौं। नेइमारको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति एन्जर्सलाई ६-१ ले पराजित गरेको छ। जितसँगै पीएसजी फ्रेन्च लिग वानको दोस्रो स्थानमा उक्लिएको छ।

लगातार तीन पटकको उपाधि विजेता पीएसजीले एलेसान्द्रो फ्लोरेन्जीको गोलबाट सातौं मिनेटमा अग्रता लिएको थियो। ब्राजिलका फरवार्ड नेइमारले ३६औैं मिनेटमा अग्रता दोब्बर बनाए। ४७औं मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल थपे।

इस्माल ट्राउरेले ५२औं मिनेटमा गरेको गोलबाट भ्रमणकारी एन्जर्सले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो। तर त्यसको पाँच मिनेट नवित्दै युलियन ड्राक्सलरले अर्को गोल थप्दै पीएसजीको अग्रता बढाए। ७१औं मिनेटमा इद्रिसा गाना गुइएले र ८४औं मिनेटमा किलयन एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले फराकिलो विजय हासिल गरेको हो।

जितसँगै ६ खेलबाट १२ अंक जोडेको पीएसजी दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेलबाट १३ अंक जोडेको रेनर्स शीर्ष स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको लिले तेस्रो स्थानमा छ।

मार्सेविरूद्धको खेलमा झडप भएपछि नेइमारलाई दुई खेल प्रतिबन्ध लगाइएको थियो। उक्त प्रतिबन्धपछि नेइमारको यो पहिलो गोल हो। उक्त झडपमा अरूलाई उक्साएको भन्दै पीएसजीका विंगर एन्जेल डी मारियालाई चार खेलको प्रतिबन्ध लगाइएको छ। खेलकै क्रममा पीएसजीका तीनसहित पाँच खेलाडीले रातो कार्डको सामना गरेका थिए।

"> पीएसजीको फराकिलो जितमा नेइमारको दुई गोल: Dekhapadhi पीएसजीद्धारा एन्जर्स ६-१ ले पराजित।
• जितसँगै पीएसजी दोस्रो स्थानमा उक्लियो।
• प्रतिबन्धपछिको पहिलो खेलमा नेइमारले दुई गोल गरे।

पीएसजीको फराकिलो जितमा नेइमारको दुई गोल
काठमाडौं। नेइमारको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति एन्जर्सलाई ६-१ ले पराजित गरेको छ। जितसँगै पीएसजी फ्रेन्च लिग वानको दोस्रो स्थानमा उक्लिएको छ।

लगातार तीन पटकको उपाधि विजेता पीएसजीले एलेसान्द्रो फ्लोरेन्जीको गोलबाट सातौं मिनेटमा अग्रता लिएको थियो। ब्राजिलका फरवार्ड नेइमारले ३६औैं मिनेटमा अग्रता दोब्बर बनाए। ४७औं मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल थपे।

इस्माल ट्राउरेले ५२औं मिनेटमा गरेको गोलबाट भ्रमणकारी एन्जर्सले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो। तर त्यसको पाँच मिनेट नवित्दै युलियन ड्राक्सलरले अर्को गोल थप्दै पीएसजीको अग्रता बढाए। ७१औं मिनेटमा इद्रिसा गाना गुइएले र ८४औं मिनेटमा किलयन एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले फराकिलो विजय हासिल गरेको हो।

जितसँगै ६ खेलबाट १२ अंक जोडेको पीएसजी दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेलबाट १३ अंक जोडेको रेनर्स शीर्ष स्थानमा छ भने समान खेलबाट ११ अंक जोडेको लिले तेस्रो स्थानमा छ।

मार्सेविरूद्धको खेलमा झडप भएपछि नेइमारलाई दुई खेल प्रतिबन्ध लगाइएको थियो। उक्त प्रतिबन्धपछि नेइमारको यो पहिलो गोल हो। उक्त झडपमा अरूलाई उक्साएको भन्दै पीएसजीका विंगर एन्जेल डी मारियालाई चार खेलको प्रतिबन्ध लगाइएको छ। खेलकै क्रममा पीएसजीका तीनसहित पाँच खेलाडीले रातो कार्डको सामना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्