काठमाडौं। युएस ओपन विजेता डोमिनिक थिमले नर्वेका कास्पर रूडलाई सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको चौथो चरणमा स्थानमा बनाएका छन्।
अस्ट्रियाका २७ वर्षे थिमले पहिलो दुई सेटमा जितका लागि केही संघर्ष गर्नु परे पनि अन्तिम सेट भने सहजै आफ्नो पक्षमा पारेका थिए।
तेस्रो वरीयता प्राप्त थिमले पहिलो सेट ६-४ को स्कोरमा जितेका थिए भने दोस्रो सेट ६-३ ले जितेका थिए। पूर्वविजेता थिमले अन्तिम सेट ६-१ ले जितेका थिए।
२०१५ को विजेता थिमले अब स्टेन वावरेन्का र ह्युगो गास्टनबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छन्।
" /> काठमाडौं। युएस ओपन विजेता डोमिनिक थिमले नर्वेका कास्पर रूडलाई सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको चौथो चरणमा स्थानमा बनाएका छन्।अस्ट्रियाका २७ वर्षे थिमले पहिलो दुई सेटमा जितका लागि केही संघर्ष गर्नु परे पनि अन्तिम सेट भने सहजै आफ्नो पक्षमा पारेका थिए।

">