काठमाडौं। ह्यारी केनको ह्याट्रिकमा टोटेनह्यामले गएराती युरोपा लिग छनोट प्रतियोगितामा इजरायलको मक्काबी हाइफीलाई ७-२ ले पराजित गर्‍यो।
टोटेनह्यामले सिसन शुरू भएपछि १९ दिनको अन्तरालमा खेलेको यो आठौं खेल हो। पहिलो हाफमै ६ गोल भएको थियो। केनको गोलबाट अग्रता लिएको टोटेनह्यामले पहिलो हाफमा चार गोल गरेको थियो भने मक्काबीले दुई गोल गरेको थियो। दोस्रो हाफमा ह्यारी केनले दुई तथा डिले अलीले एक गोल गरे।
टोटेनह्यामको जितमा केनले तीन, जियाभानी लो सेल्सोले दुई तथा लुकास मोउरा र अलीले एक एक गोल गरे।
जितसँगै टोटेनह्यामले युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ। युरोपा लिगको ‘ड्र’ शुक्रबार हुनेछ।
जर्मनीको उल्फस्बर्ग ग्रिसको एईके एथेन्ससँग २-१ ले पराजित भयो। टर्कीको गालातासारे स्कटल्यान्डको रेन्जर्ससँग समान २-१ ले पराजित भयो। त्यस्तै स्विट्जरल्यान्डको बासेल पनि बुल्गेरियाको पीएफसी सीएसकेए-सोफियासँग ३-१ ले पराजित भयो।
" /> काठमाडौं। ह्यारी केनको ह्याट्रिकमा टोटेनह्यामले गएराती युरोपा लिग छनोट प्रतियोगितामा इजरायलको मक्काबी हाइफीलाई ७-२ ले पराजित गर्‍यो।
टोटेनह्यामले सिसन शुरू भएपछि १९ दिनको अन्तरालमा खेलेको यो आठौं खेल हो। पहिलो हाफमै ६ गोल भएको थियो। केनको गोलबाट अग्रता लिएको टोटेनह्यामले पहिलो हाफमा चार गोल गरेको थियो भने मक्काबीले दुई गोल गरेको थियो। दोस्रो हाफमा ह्यारी केनले दुई तथा डिले अलीले एक गोल गरे।
टोटेनह्यामको जितमा केनले तीन, जियाभानी लो सेल्सोले दुई तथा लुकास मोउरा र अलीले एक एक गोल गरे।
जितसँगै टोटेनह्यामले युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ। युरोपा लिगको ‘ड्र’ शुक्रबार हुनेछ।
जर्मनीको उल्फस्बर्ग ग्रिसको एईके एथेन्ससँग २-१ ले पराजित भयो। टर्कीको गालातासारे स्कटल्यान्डको रेन्जर्ससँग समान २-१ ले पराजित भयो। त्यस्तै स्विट्जरल्यान्डको बासेल पनि बुल्गेरियाको पीएफसी सीएसकेए-सोफियासँग ३-१ ले पराजित भयो।
"> केनको ह्याट्रिकमा टोटेनह्याम युरोपा लिगको समूह चरणमा: Dekhapadhi
केनको ह्याट्रिकमा टोटेनह्याम युरोपा लिगको समूह चरणमा
टोटेनह्यामले सिसन शुरू भएपछि १९ दिनको अन्तरालमा खेलेको यो आठौं खेल हो। पहिलो हाफमै ६ गोल भएको थियो। केनको गोलबाट अग्रता लिएको टोटेनह्यामले पहिलो हाफमा चार गोल गरेको थियो भने मक्काबीले दुई गोल गरेको थियो। दोस्रो हाफमा ह्यारी केनले दुई तथा डिले अलीले एक गोल गरे।
टोटेनह्यामको जितमा केनले तीन, जियाभानी लो सेल्सोले दुई तथा लुकास मोउरा र अलीले एक एक गोल गरे।
जितसँगै टोटेनह्यामले युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ। युरोपा लिगको ‘ड्र’ शुक्रबार हुनेछ।
जर्मनीको उल्फस्बर्ग ग्रिसको एईके एथेन्ससँग २-१ ले पराजित भयो। टर्कीको गालातासारे स्कटल्यान्डको रेन्जर्ससँग समान २-१ ले पराजित भयो। त्यस्तै स्विट्जरल्यान्डको बासेल पनि बुल्गेरियाको पीएफसी सीएसकेए-सोफियासँग ३-१ ले पराजित भयो।
प्रतिक्रिया दिनुहोस्