काठमाडौं। १० खेलाडीमा सीमित भएको बार्सिलोनाले स्पेनिस ला लिगामा शतप्रतिशत नतिजा निकाल्ने क्रममा गएराति सेल्टाभिगोलाई ३-० ले पराजित गर्‍याे।
१७ वर्षे फरवार्ड अंसु फातीले गरेको गोलमा बार्सिलोनाले ११औं मिनेटमा अग्रता लिएको थियो।
फातीले फिलिपे कैटिन्होको पासमा गोल गरेका थिए। जारी सिजन फातीको यो तेस्रो गोल हो।
यससँगै १७ वर्षको उमेरमा बार्सिलोनाबाट १० गोल गर्ने फाती दोस्रो खेलाडी बनेका छन्।
यसअघि बोजानले मात्र १८ वर्षअघि बार्सिलोनाबाट लिगमा १० गोल गरेका थिए। फातीले २६ लिग खेलमा १० गोल गरेका हुन्। मेसीलाई १० गोल गर्न ३० खेलसम्म कुर्नु परेको थियो।
रोनाल्ड कोम्यानको बार्सिलोना ४२ मिनेटपछि १० खेलाडीमा सीमित बनेको थियो। रक्षक क्लेमेन्ट लेङलेटले दोस्रो पहेंलो कार्डको सामना गरेपछि भ्रमणकारी बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो।
५१औं मिनेटमा लियोनल मेसीले क्रसलाई क्लियर गर्ने क्रममा लुकास ओलाजले गरेको आत्मघाती गोलमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। इन्जुरी समयमा सेर्गी रोबार्टोले अर्को गोल थपेपछि बार्सिलोनाले सहज जित दर्ता गर्‍याे।
पहिलो खेलमा भिल्लारियाललाई ४-० ले पराजित गरेको बार्सिलोना ६ अंकका साथ पाँचौं स्थानमा छ। चार खेलबाट चार अंक जोडेको सेल्टा भिगो ११औं स्थानमा छ।
" /> काठमाडौं। १० खेलाडीमा सीमित भएको बार्सिलोनाले स्पेनिस ला लिगामा शतप्रतिशत नतिजा निकाल्ने क्रममा गएराति सेल्टाभिगोलाई ३-० ले पराजित गर्‍याे।
१७ वर्षे फरवार्ड अंसु फातीले गरेको गोलमा बार्सिलोनाले ११औं मिनेटमा अग्रता लिएको थियो।
फातीले फिलिपे कैटिन्होको पासमा गोल गरेका थिए। जारी सिजन फातीको यो तेस्रो गोल हो।
यससँगै १७ वर्षको उमेरमा बार्सिलोनाबाट १० गोल गर्ने फाती दोस्रो खेलाडी बनेका छन्।
यसअघि बोजानले मात्र १८ वर्षअघि बार्सिलोनाबाट लिगमा १० गोल गरेका थिए। फातीले २६ लिग खेलमा १० गोल गरेका हुन्। मेसीलाई १० गोल गर्न ३० खेलसम्म कुर्नु परेको थियो।
रोनाल्ड कोम्यानको बार्सिलोना ४२ मिनेटपछि १० खेलाडीमा सीमित बनेको थियो। रक्षक क्लेमेन्ट लेङलेटले दोस्रो पहेंलो कार्डको सामना गरेपछि भ्रमणकारी बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो।
५१औं मिनेटमा लियोनल मेसीले क्रसलाई क्लियर गर्ने क्रममा लुकास ओलाजले गरेको आत्मघाती गोलमा बार्सिलोनाले अग्रता दोब्बर बनायो। इन्जुरी समयमा सेर्गी रोबार्टोले अर्को गोल थपेपछि बार्सिलोनाले सहज जित दर्ता गर्‍याे।
पहिलो खेलमा भिल्लारियाललाई ४-० ले पराजित गरेको बार्सिलोना ६ अंकका साथ पाँचौं स्थानमा छ। चार खेलबाट चार अंक जोडेको सेल्टा भिगो ११औं स्थानमा छ।
"> १० खेलाडीमा सीमित बार्सिलोनाको सहज जित: Dekhapadhi
१० खेलाडीमा सीमित बार्सिलोनाको सहज जित
१७ वर्षे फरवार्ड अंसु फातीले गरेको गोलमा बार्सिलोनाले ११औं मिनेटमा अग्रता लिएको थियो।
फातीले फिलिपे कैटिन्होको पासमा गोल गरेका थिए। जारी सिजन फातीको यो तेस्रो गोल हो।
यससँगै १७ वर्षको उमेरमा बार्सिलोनाबाट १० गोल गर्ने फाती दोस्रो खेलाडी बनेका छन्।
यसअघि बोजानले मात्र १८ वर्षअघि बार्सिलोनाबाट लिगमा १० गोल गरेका थिए। फातीले २६ लिग खेलमा १० गोल गरेका हुन्। मेसीलाई १० गोल गर्न ३० खेलसम्म कुर्नु परेको थियो।
रोनाल्ड कोम्यानको बार्सिलोना ४२ मिनेटपछि १० खेलाडीमा सीमित बनेको थियो। रक्षक क्लेमेन्ट लेङलेटले दोस्रो पहेंलो कार्डको सामना गरेपछि भ्रमणकारी बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो।
पहिलो खेलमा भिल्लारियाललाई ४-० ले पराजित गरेको बार्सिलोना ६ अंकका साथ पाँचौं स्थानमा छ। चार खेलबाट चार अंक जोडेको सेल्टा भिगो ११औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्