काठमाडौं। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्की २०१९/२० सिजनको युईएफए उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले आफ्नै क्लबका गोलकिपर म्यानुयल नुयर र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिडन डी ब्रुयनालाई पछि पार्दै उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्।

बायर्न कै प्रशिक्षक हान्सी फ्लिक वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए। फ्लिकको प्रशिक्षणमा बायर्नले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो। बायर्नले घरेलु लिगमा जर्मन बुन्डेसलिगा र जर्मन कपको उपाधि पनि जितेको थियो।

फ्लिकले लिभरपुलका योर्गान क्लोप र आरबी लाइपजिगका युलियन नागेल्सम्यानलाई पछि परेका थिए।

३३ वर्षे फरवार्ड लेवनडोवस्कीले गत सिजन सबै खाले प्रतियोगिताका ४७ खेलमा ५५ गोल गरेका थिए। उनले गत सिजन युरोपका अन्य शीर्ष पाँच लिगका खेलाडीले भन्दा १६ गोल बढी गरेका थिए।

वर्ष खेलाडीको अवार्ड जित्न नसके पनि सिटीका २९ वर्षे डी ब्रुयना उत्कृष्ट मिडफिल्डर बने। डी ब्रुयनाले गत सेप्टेम्बरमा ‘प्रोफेसनल फुटबलर्स एसोसिएशन मेन्स प्लेयर अफ दी इयर’ को अवार्ड पनि जितेका थिए।

जर्मनीका ३४ वर्षे नुयर उत्कृष्ट गोलकिपर घेषित भए। बायर्नकै जोशुवा किमिच उत्कृष्त रक्षक घोषित भए।

युईएफए अवार्ड (पुरुष)

उत्कृष्ट खेलाडी- रोवर्ट लेवनडोवस्की (बायर्न म्युनिख)

उत्कृष्ट प्रशिक्षक- हान्सी फ्लिक (बायर्न म्युनिख)

उत्कृष्ट गोलकिपर- म्यानुयल नुयर (बायर्न म्युनिख)

उत्कृष्ट रक्षक- जोशुवा किमिच (बायर्न म्युनिख)

उत्कृष्ट मिडफिल्डर- केभिन डी ब्रुयना (म्यानचेस्टर सिटी)

उत्कृष्ट फरवार्ड- रोवर्ट लेवनडोवस्की (बायर्न म्युनिख)

" /> काठमाडौं। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्की २०१९/२० सिजनको युईएफए उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

"> लेवनडोवस्की युईएफए उत्कृष्ट वर्ष खेलाडी घोषित : Dekhapadhi
लेवनडोवस्की युईएफए उत्कृष्ट वर्ष खेलाडी घोषित

प्रतिक्रिया दिनुहोस्