काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजक रहेको समितिलाई खेलाडी वर्गीकरणको विषयमा पुनर्विचार गर्न निर्देशन दिएको छ।

६ असोजमा चितवनमा  सम्पन्न क्यान बोर्ड बैठकले १८ पुरुष र १९ महिला खेलाडीको वर्गीकरण गरेको थियो। तर, क्यानले गरेको खेलाडी वर्गीकरण न्यायोचित नभएको भन्दै क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले विरोध गरेको थियो।

सिप्यानले ११ असोजमा क्यानको निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको थियो। सिम्यानको असन्तुष्टिपछि क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई पुर्नविचार गर्न निर्देशन दिएको छ।

‘‘वर्गीकरणमा केही महत्वपुर्ण खेलाडीहरूको नाम छुट्न गएको र वर्गीकरण न्यायोचित नभएको भनी खेलाडीहरूले गुनासो गर्दै संघमा निवेदन आएकोमा यसप्रति गम्भिर ध्यानाकर्षण भएको छ,’’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टीमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गरी सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेस गर्न अनुरोध गर्दछु।’’

सिम्यानले खेलाडीको जीवन बीमा वा दुर्घटना बीमा गर्न पनि क्यानसँग माग गरेको छ।

" /> काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजक रहेको समितिलाई खेलाडी वर्गीकरणको विषयमा पुनर्विचार गर्न निर्देशन दिएको छ।

६ असोजमा चितवनमा  सम्पन्न क्यान बोर्ड बैठकले १८ पुरुष र १९ महिला खेलाडीको वर्गीकरण गरेको थियो। तर, क्यानले गरेको खेलाडी वर्गीकरण न्यायोचित नभएको भन्दै क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले विरोध गरेको थियो।

सिप्यानले ११ असोजमा क्यानको निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको थियो। सिम्यानको असन्तुष्टिपछि क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई पुर्नविचार गर्न निर्देशन दिएको छ।

‘‘वर्गीकरणमा केही महत्वपुर्ण खेलाडीहरूको नाम छुट्न गएको र वर्गीकरण न्यायोचित नभएको भनी खेलाडीहरूले गुनासो गर्दै संघमा निवेदन आएकोमा यसप्रति गम्भिर ध्यानाकर्षण भएको छ,’’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टीमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गरी सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेस गर्न अनुरोध गर्दछु।’’

सिम्यानले खेलाडीको जीवन बीमा वा दुर्घटना बीमा गर्न पनि क्यानसँग माग गरेको छ।

"> क्यानले खेलाडी वर्गीकरणको निर्णय पुनर्विचार गर्ने : Dekhapadhi
क्यानले खेलाडी वर्गीकरणको निर्णय पुनर्विचार गर्ने
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजक रहेको समितिलाई खेलाडी वर्गीकरणको विषयमा पुनर्विचार गर्न निर्देशन दिएको छ।

६ असोजमा चितवनमा  सम्पन्न क्यान बोर्ड बैठकले १८ पुरुष र १९ महिला खेलाडीको वर्गीकरण गरेको थियो। तर, क्यानले गरेको खेलाडी वर्गीकरण न्यायोचित नभएको भन्दै क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले विरोध गरेको थियो।

सिप्यानले ११ असोजमा क्यानको निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको थियो। सिम्यानको असन्तुष्टिपछि क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई पुर्नविचार गर्न निर्देशन दिएको छ।

‘‘वर्गीकरणमा केही महत्वपुर्ण खेलाडीहरूको नाम छुट्न गएको र वर्गीकरण न्यायोचित नभएको भनी खेलाडीहरूले गुनासो गर्दै संघमा निवेदन आएकोमा यसप्रति गम्भिर ध्यानाकर्षण भएको छ,’’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टीमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गरी सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेस गर्न अनुरोध गर्दछु।’’

सिम्यानले खेलाडीको जीवन बीमा वा दुर्घटना बीमा गर्न पनि क्यानसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्