काठमाडौं। म्यानचेस्टर युनाइटेडले चार दिनको अन्तरालमा दोस्रो पटक ब्राइटनलाई पराजित गर्दै लिग कपको अन्तिम आठमा स्थान बनाएको छ।

ओले गनर सोल्सायरको टीम युनाइटेडले शनिबार नाटकीय खेलमा ब्राइटनलाई ३-२ ले पराजित गरेको थियो। प्रिमियर लिगको उक्त खेलमा भिडियो सहायक रेफ्रीले अन्तिम समयमा युनाइटेडलाई पेनाल्टी अवसर दिएको थियो।

तर गएराति भने युनाइटेडले सहज नतिजा निकाल्यो। शनिबार खेलेको टीममा प्रशिक्षक सोल्सायरले १० खेलाडी परिवर्तन गरेका थिए।

स्कट म्याकटोमिनीले गरेको गोलमा युनाइटेडले ४४औं मिनेटमा अग्रता लिएको थियो। ७३औं मिनेटमा हुवा माटाले अग्रता दोब्बर बनाए। खेल सकिन १० मिनेट बाँकी हुँदा पाउल पोग्बाले फ्रीकिकमा अर्को गोल थपेपछि युनाइटेडले सहजत नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनायो।

युनाइटेडको जितमा माटाले उत्कृष्ट प्रदर्शन गरे। म्यान अफ दी म्याच घोषित माटाको प्रशिक्षक सोल्सायरले खुलेर प्रशंसा गरे।

‘‘माटाले उत्कृष्ट प्रदर्शन गरे। उनी राम्रा खेलाडी हुन्। त्यसकारण माटाले राम्रो प्रदर्शन गर्दा मलाई आश्चर्य लाग्दैन,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने।

" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडले चार दिनको अन्तरालमा दोस्रो पटक ब्राइटनलाई पराजित गर्दै लिग कपको अन्तिम आठमा स्थान बनाएको छ।

ओले गनर सोल्सायरको टीम युनाइटेडले शनिबार नाटकीय खेलमा ब्राइटनलाई ३-२ ले पराजित गरेको थियो। प्रिमियर लिगको उक्त खेलमा भिडियो सहायक रेफ्रीले अन्तिम समयमा युनाइटेडलाई पेनाल्टी अवसर दिएको थियो।

तर गएराति भने युनाइटेडले सहज नतिजा निकाल्यो। शनिबार खेलेको टीममा प्रशिक्षक सोल्सायरले १० खेलाडी परिवर्तन गरेका थिए।

स्कट म्याकटोमिनीले गरेको गोलमा युनाइटेडले ४४औं मिनेटमा अग्रता लिएको थियो। ७३औं मिनेटमा हुवा माटाले अग्रता दोब्बर बनाए। खेल सकिन १० मिनेट बाँकी हुँदा पाउल पोग्बाले फ्रीकिकमा अर्को गोल थपेपछि युनाइटेडले सहजत नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनायो।

युनाइटेडको जितमा माटाले उत्कृष्ट प्रदर्शन गरे। म्यान अफ दी म्याच घोषित माटाको प्रशिक्षक सोल्सायरले खुलेर प्रशंसा गरे।

‘‘माटाले उत्कृष्ट प्रदर्शन गरे। उनी राम्रा खेलाडी हुन्। त्यसकारण माटाले राम्रो प्रदर्शन गर्दा मलाई आश्चर्य लाग्दैन,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने।

"> माटाको उत्कृष्ट प्रदर्शनमा युनाइटेड विजयी: Dekhapadhi म्यानचेस्टर युनाइटेडले चार दिनको अन्तरालमा दोस्रो पटक ब्राइटनलाई पराजित गर्दै लिग कपको अन्तिम आठमा स्थान बनाएको छ।
• टीममा प्रशिक्षक ओले गनर सोल्सायरले १० खेलाडी परिवर्तन गरेका थिए।

माटाको उत्कृष्ट प्रदर्शनमा युनाइटेड विजयी
काठमाडौं। म्यानचेस्टर युनाइटेडले चार दिनको अन्तरालमा दोस्रो पटक ब्राइटनलाई पराजित गर्दै लिग कपको अन्तिम आठमा स्थान बनाएको छ।

ओले गनर सोल्सायरको टीम युनाइटेडले शनिबार नाटकीय खेलमा ब्राइटनलाई ३-२ ले पराजित गरेको थियो। प्रिमियर लिगको उक्त खेलमा भिडियो सहायक रेफ्रीले अन्तिम समयमा युनाइटेडलाई पेनाल्टी अवसर दिएको थियो।

तर गएराति भने युनाइटेडले सहज नतिजा निकाल्यो। शनिबार खेलेको टीममा प्रशिक्षक सोल्सायरले १० खेलाडी परिवर्तन गरेका थिए।

स्कट म्याकटोमिनीले गरेको गोलमा युनाइटेडले ४४औं मिनेटमा अग्रता लिएको थियो। ७३औं मिनेटमा हुवा माटाले अग्रता दोब्बर बनाए। खेल सकिन १० मिनेट बाँकी हुँदा पाउल पोग्बाले फ्रीकिकमा अर्को गोल थपेपछि युनाइटेडले सहजत नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनायो।

युनाइटेडको जितमा माटाले उत्कृष्ट प्रदर्शन गरे। म्यान अफ दी म्याच घोषित माटाको प्रशिक्षक सोल्सायरले खुलेर प्रशंसा गरे।

‘‘माटाले उत्कृष्ट प्रदर्शन गरे। उनी राम्रा खेलाडी हुन्। त्यसकारण माटाले राम्रो प्रदर्शन गर्दा मलाई आश्चर्य लाग्दैन,’’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने।

प्रतिक्रिया दिनुहोस्