काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले बेनफिकाका २३ वर्षे रक्षक रुबेन डायसलाई अनुबन्ध गरेको छ।

सिटीले डायसलाई ६ करोड ५० लाख पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो।

सिटीले यो खेलाडी सरुवा बजारमा अनुबन्ध गरेको डायस तेस्रो खेलाडी हुन्। यसअघि सिटीले रक्षक नाथन एके र फरवार्ड फेर्रान टोरेसलाई अनुबन्ध गरेको थियो।

सिटीले अर्का रक्षक अर्जेन्टिनाका निकोलस ओटामेन्डीलाई एक करोड ३७ लाख पाउन्डमा बेचेको थियो।

पोर्चुगलका डायस बेनफिकाको एकेडेमीमा हुर्किएका थिए। उनले सिनियर टीममा ११३ खेल खेलिसकेका छन्। बेनफिकाले गत २०१८/१९ मा पोर्चुगलको लिग उपाधि जितेको थियो। डायसले पोर्चुगलबाट पनि १९ खेल खेलिसकेका छन्।

डायसको आगमनसँगै सिटीको रक्षापंक्ति बलियो हुने आशा गरिएको छ। लिगको पछिल्लो खेलमा सिटी लेस्टर सिटीसँग ५-२ ले पराजित भएको थियो।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले बेनफिकाका २३ वर्षे रक्षक रुबेन डायसलाई अनुबन्ध गरेको छ।

सिटीले डायसलाई ६ करोड ५० लाख पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो।

सिटीले यो खेलाडी सरुवा बजारमा अनुबन्ध गरेको डायस तेस्रो खेलाडी हुन्। यसअघि सिटीले रक्षक नाथन एके र फरवार्ड फेर्रान टोरेसलाई अनुबन्ध गरेको थियो।

सिटीले अर्का रक्षक अर्जेन्टिनाका निकोलस ओटामेन्डीलाई एक करोड ३७ लाख पाउन्डमा बेचेको थियो।

पोर्चुगलका डायस बेनफिकाको एकेडेमीमा हुर्किएका थिए। उनले सिनियर टीममा ११३ खेल खेलिसकेका छन्। बेनफिकाले गत २०१८/१९ मा पोर्चुगलको लिग उपाधि जितेको थियो। डायसले पोर्चुगलबाट पनि १९ खेल खेलिसकेका छन्।

डायसको आगमनसँगै सिटीको रक्षापंक्ति बलियो हुने आशा गरिएको छ। लिगको पछिल्लो खेलमा सिटी लेस्टर सिटीसँग ५-२ ले पराजित भएको थियो।

"> सिटीले रक्षक डायसलाई अनुबन्ध गर्‍याे: Dekhapadhi
सिटीले रक्षक डायसलाई अनुबन्ध गर्‍याे
काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले बेनफिकाका २३ वर्षे रक्षक रुबेन डायसलाई अनुबन्ध गरेको छ।

सिटीले डायसलाई ६ करोड ५० लाख पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो।

सिटीले यो खेलाडी सरुवा बजारमा अनुबन्ध गरेको डायस तेस्रो खेलाडी हुन्। यसअघि सिटीले रक्षक नाथन एके र फरवार्ड फेर्रान टोरेसलाई अनुबन्ध गरेको थियो।

सिटीले अर्का रक्षक अर्जेन्टिनाका निकोलस ओटामेन्डीलाई एक करोड ३७ लाख पाउन्डमा बेचेको थियो।

पोर्चुगलका डायस बेनफिकाको एकेडेमीमा हुर्किएका थिए। उनले सिनियर टीममा ११३ खेल खेलिसकेका छन्। बेनफिकाले गत २०१८/१९ मा पोर्चुगलको लिग उपाधि जितेको थियो। डायसले पोर्चुगलबाट पनि १९ खेल खेलिसकेका छन्।

डायसको आगमनसँगै सिटीको रक्षापंक्ति बलियो हुने आशा गरिएको छ। लिगको पछिल्लो खेलमा सिटी लेस्टर सिटीसँग ५-२ ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्