काठमाडौं। दोस्रो वरीयताप्राप्त चेक गणतन्त्रकी कारोलिना प्लिसकोभाले पहिलो सेट हारे पनि फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन्।

विश्व वरीयताको चौथो स्थानमा रहेकी २८ वर्षीया प्लिसकोभाले इजिप्टकी मायर शरिफलाई ६-७(९/११), ६-२, ६-४ को सेटमा हराएकी हुन्।

अहिलेसम्म ग्राण्डस्लामको उपाधि जित्न नसकेकी प्लिसकोभाले अब दोस्रो चरणमा लात्भिायाकी जेलेना अस्टापेन्कासँग प्रतिस्पर्धा गर्नेछिन्। अस्टापेन्काले अमेरिकाकी म्याडिसन ब्रेनगललाई ६-२, ६-१ को सेटमा हराएकी हुन्।

चौथो वरीयताप्राप्त अमेरिकाकी सोफिया केनिनले पनि दोस्रो चरणमा स्थान बनाइन्। २१ वर्षीया केनिनले रुसकी रुडमिला सामसोनोभालाई ६-४, ३-६, ६-३ को हराएकी हुन्। केनिनले अब रोमानियाकी अना बोगडनसँग प्रतिस्पर्धा गर्नेछिन्।

२१औं वरीयताप्राप्त अमेरिकाकी जेनिफर ब्राडी डेनमार्ककी १७ वर्षीया क्लारा टाउसनसँग आश्चर्यजनकरूपमा पराजित भइन्। ब्राडी ४-६, ६-३, ७-९ ले पराजित भएकी हुन्।

पहिलो चरणमा अर्को आश्चर्यजनक नतिजा आयो। २६औं वरियाताप्राप्त क्रोएसियाका डोना भोकिक रोमानियाकी इरिना बारासँग ६–३, ६-४ को सेटमा पराजित भइन्।

२९औं वरीयताप्राप्त अमेरिकाकी स्लोएनी स्टेफन्सले रुसकी भिटालिया डियाचेन्कोलाई ६-२, ६-२ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन्।

" /> काठमाडौं। दोस्रो वरीयताप्राप्त चेक गणतन्त्रकी कारोलिना प्लिसकोभाले पहिलो सेट हारे पनि फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन्।

विश्व वरीयताको चौथो स्थानमा रहेकी २८ वर्षीया प्लिसकोभाले इजिप्टकी मायर शरिफलाई ६-७(९/११), ६-२, ६-४ को सेटमा हराएकी हुन्।

अहिलेसम्म ग्राण्डस्लामको उपाधि जित्न नसकेकी प्लिसकोभाले अब दोस्रो चरणमा लात्भिायाकी जेलेना अस्टापेन्कासँग प्रतिस्पर्धा गर्नेछिन्। अस्टापेन्काले अमेरिकाकी म्याडिसन ब्रेनगललाई ६-२, ६-१ को सेटमा हराएकी हुन्।

चौथो वरीयताप्राप्त अमेरिकाकी सोफिया केनिनले पनि दोस्रो चरणमा स्थान बनाइन्। २१ वर्षीया केनिनले रुसकी रुडमिला सामसोनोभालाई ६-४, ३-६, ६-३ को हराएकी हुन्। केनिनले अब रोमानियाकी अना बोगडनसँग प्रतिस्पर्धा गर्नेछिन्।

२१औं वरीयताप्राप्त अमेरिकाकी जेनिफर ब्राडी डेनमार्ककी १७ वर्षीया क्लारा टाउसनसँग आश्चर्यजनकरूपमा पराजित भइन्। ब्राडी ४-६, ६-३, ७-९ ले पराजित भएकी हुन्।

पहिलो चरणमा अर्को आश्चर्यजनक नतिजा आयो। २६औं वरियाताप्राप्त क्रोएसियाका डोना भोकिक रोमानियाकी इरिना बारासँग ६–३, ६-४ को सेटमा पराजित भइन्।

२९औं वरीयताप्राप्त अमेरिकाकी स्लोएनी स्टेफन्सले रुसकी भिटालिया डियाचेन्कोलाई ६-२, ६-२ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन्।

"> दोस्रो वरीयताप्राप्त प्लिसकोभा फ्रेन्च ओपनको दोस्रो चरणमा: Dekhapadhi
दोस्रो वरीयताप्राप्त प्लिसकोभा फ्रेन्च ओपनको दोस्रो चरणमा
काठमाडौं। दोस्रो वरीयताप्राप्त चेक गणतन्त्रकी कारोलिना प्लिसकोभाले पहिलो सेट हारे पनि फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन्।

विश्व वरीयताको चौथो स्थानमा रहेकी २८ वर्षीया प्लिसकोभाले इजिप्टकी मायर शरिफलाई ६-७(९/११), ६-२, ६-४ को सेटमा हराएकी हुन्।

अहिलेसम्म ग्राण्डस्लामको उपाधि जित्न नसकेकी प्लिसकोभाले अब दोस्रो चरणमा लात्भिायाकी जेलेना अस्टापेन्कासँग प्रतिस्पर्धा गर्नेछिन्। अस्टापेन्काले अमेरिकाकी म्याडिसन ब्रेनगललाई ६-२, ६-१ को सेटमा हराएकी हुन्।

चौथो वरीयताप्राप्त अमेरिकाकी सोफिया केनिनले पनि दोस्रो चरणमा स्थान बनाइन्। २१ वर्षीया केनिनले रुसकी रुडमिला सामसोनोभालाई ६-४, ३-६, ६-३ को हराएकी हुन्। केनिनले अब रोमानियाकी अना बोगडनसँग प्रतिस्पर्धा गर्नेछिन्।

२१औं वरीयताप्राप्त अमेरिकाकी जेनिफर ब्राडी डेनमार्ककी १७ वर्षीया क्लारा टाउसनसँग आश्चर्यजनकरूपमा पराजित भइन्। ब्राडी ४-६, ६-३, ७-९ ले पराजित भएकी हुन्।

पहिलो चरणमा अर्को आश्चर्यजनक नतिजा आयो। २६औं वरियाताप्राप्त क्रोएसियाका डोना भोकिक रोमानियाकी इरिना बारासँग ६–३, ६-४ को सेटमा पराजित भइन्।

२९औं वरीयताप्राप्त अमेरिकाकी स्लोएनी स्टेफन्सले रुसकी भिटालिया डियाचेन्कोलाई ६-२, ६-२ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन्।

प्रतिक्रिया दिनुहोस्