सन्दीपको दिल्लीले हैदरावादविरुद्ध फिल्डिङ रोज्यो
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले आज सनराइजर्स हैदराबादविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।</p>
<p>अवुधावीस्थित शेख जायद रंगशालामा ७:४५ बजे सुरु हुने खेलमा दिल्लीका कप्तान श्रेयर ऐयरले पहिले फिल्डिङ रोजेका हुन्।</p>
<p>नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने आजको खेलमा पनि टीममा परेनन्।</p>
<p><img alt="Image" height="800" src="https://pbs.twimg.com/media/EjFi8zVXgAEm93b?format=jpg&name=medium" width="800" /></p>
प्रतिक्रिया दिनुहोस्
