काठमाडौं। विश्व नम्बर एक सिमोना हालेपले फ्रेन्च ओपनको पहिलो चरणमा सहज विजय हासिल गर्दै २९औं जन्मदिनलाई सुखद बनाएकी छिन्। रोमानियाकी सिमोनाले स्पेनकी सारा सोर्रिवेस टोर्मोलाई ६-४, ६-० को सोझो सेटमा पराजित गरेकी थिइन्।

‘‘मेरो लागि सबभन्दा राम्रो उपहार आजको नतिजा रह्यो,’’ विम्बल्डन विजेता हालेपले भनिन्, ‘‘यो भन्दा राम्रोसँग जन्मदिन मनाउन सक्दिन। किनकी म होटलमा बसेकी छु। जहाँ एक बोतल पानी मात्र हुनेछ।’’

हालेपले अब तेस्रो चरण प्रवेशका लागि इरिना कामेलिया बेगुसँग प्रतिस्पर्धा गर्नेछिन्।

बेलायतकी नम्बर एक जोहान्ना कोन्टा भने अमेरिकाकी युवा खेलाडी कोको गाउफसँग पराजित भइन्। १६ वर्षिया गाउफले नवौं वरीयता प्राप्त २९ वर्षिया कोन्टालाई ६–३, ६–३ को सोझो सेटमा हराएकी हुन्। गाउफले अब इटालीकी मार्टिना ट्रेभिसनविरुद्ध खेल्नेछिन्।

महिलातर्फ भिक्टोरिया अजरेन्का, एलिस मार्टेन, क्यारोलिन गार्सियाले पनि विजयी नतिजा निकाले। सात पटककी ग्राण्ड स्लाम विजेता भेनस विलियम्स स्लोभाकियाकी अन्ना कारोलिनासँग ६–४, ६–४ को सेटमा पराजित भइन्।

" /> काठमाडौं। विश्व नम्बर एक सिमोना हालेपले फ्रेन्च ओपनको पहिलो चरणमा सहज विजय हासिल गर्दै २९औं जन्मदिनलाई सुखद बनाएकी छिन्। रोमानियाकी सिमोनाले स्पेनकी सारा सोर्रिवेस टोर्मोलाई ६-४, ६-० को सोझो सेटमा पराजित गरेकी थिइन्।

‘‘मेरो लागि सबभन्दा राम्रो उपहार आजको नतिजा रह्यो,’’ विम्बल्डन विजेता हालेपले भनिन्, ‘‘यो भन्दा राम्रोसँग जन्मदिन मनाउन सक्दिन। किनकी म होटलमा बसेकी छु। जहाँ एक बोतल पानी मात्र हुनेछ।’’

हालेपले अब तेस्रो चरण प्रवेशका लागि इरिना कामेलिया बेगुसँग प्रतिस्पर्धा गर्नेछिन्।

बेलायतकी नम्बर एक जोहान्ना कोन्टा भने अमेरिकाकी युवा खेलाडी कोको गाउफसँग पराजित भइन्। १६ वर्षिया गाउफले नवौं वरीयता प्राप्त २९ वर्षिया कोन्टालाई ६–३, ६–३ को सोझो सेटमा हराएकी हुन्। गाउफले अब इटालीकी मार्टिना ट्रेभिसनविरुद्ध खेल्नेछिन्।

महिलातर्फ भिक्टोरिया अजरेन्का, एलिस मार्टेन, क्यारोलिन गार्सियाले पनि विजयी नतिजा निकाले। सात पटककी ग्राण्ड स्लाम विजेता भेनस विलियम्स स्लोभाकियाकी अन्ना कारोलिनासँग ६–४, ६–४ को सेटमा पराजित भइन्।

"> विश्व नम्बर एक हालेपको सहज जित: Dekhapadhi हालेपले फ्रेन्च ओपनको पहिलो चरणमा सहज विजय हासिल गर्दै २९औं जन्मदिनलाई सुखद बनाएकी छिन्।
• हालेपले अब तेस्रो चरण प्रवेशका लागि इरिना कामेलिया बेगुसँग प्रतिस्पर्धा गर्नेछिन्।

विश्व नम्बर एक हालेपको सहज जित
काठमाडौं। विश्व नम्बर एक सिमोना हालेपले फ्रेन्च ओपनको पहिलो चरणमा सहज विजय हासिल गर्दै २९औं जन्मदिनलाई सुखद बनाएकी छिन्। रोमानियाकी सिमोनाले स्पेनकी सारा सोर्रिवेस टोर्मोलाई ६-४, ६-० को सोझो सेटमा पराजित गरेकी थिइन्।

‘‘मेरो लागि सबभन्दा राम्रो उपहार आजको नतिजा रह्यो,’’ विम्बल्डन विजेता हालेपले भनिन्, ‘‘यो भन्दा राम्रोसँग जन्मदिन मनाउन सक्दिन। किनकी म होटलमा बसेकी छु। जहाँ एक बोतल पानी मात्र हुनेछ।’’

हालेपले अब तेस्रो चरण प्रवेशका लागि इरिना कामेलिया बेगुसँग प्रतिस्पर्धा गर्नेछिन्।

बेलायतकी नम्बर एक जोहान्ना कोन्टा भने अमेरिकाकी युवा खेलाडी कोको गाउफसँग पराजित भइन्। १६ वर्षिया गाउफले नवौं वरीयता प्राप्त २९ वर्षिया कोन्टालाई ६–३, ६–३ को सोझो सेटमा हराएकी हुन्। गाउफले अब इटालीकी मार्टिना ट्रेभिसनविरुद्ध खेल्नेछिन्।

महिलातर्फ भिक्टोरिया अजरेन्का, एलिस मार्टेन, क्यारोलिन गार्सियाले पनि विजयी नतिजा निकाले। सात पटककी ग्राण्ड स्लाम विजेता भेनस विलियम्स स्लोभाकियाकी अन्ना कारोलिनासँग ६–४, ६–४ को सेटमा पराजित भइन्।

प्रतिक्रिया दिनुहोस्