एजेन्सी। स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति रियाल बेटिसमाथि ३–२ को जित हासिल गरेको खेलमा घाइते भएका रियाल मड्रिडका मिडफिल्डर टोनी क्रुस केही साता मैदान फर्किन नसक्ने उनको क्लबले पुष्टि गरेको छ।
कम्मरको तल्लो भागको मांसपेशीमा समस्या भएपछि पहिलो हाफको इन्जुरी समयमा उनलाई लुका मोडरिचले स्थानान्तरण गरेका थिए।
सोमबार गरिएको परीक्षण रिपोर्ट आएको र ३० वर्षे क्रुसको अवस्था तत्काल खेल्न सक्ने नरहेको रियालले जनाएको छ। तर जर्मन अन्तर्राष्ट्रिय खेलाडीले कति समय आराम गर्नुपर्छ भन्ने कुरा भने अझै पक्का भइनसकेको क्लबको विज्ञप्तिमा जनाइएको छ।
“टोनी क्रुसको चोट सोचेभन्दा गम्भीर छ। उनी रियाल मड्रिडको मेडिकल टोलीको सुपरिवेक्षणमा छन्,” विज्ञप्तिमा भनिएको छ, “उनी चाँडै मैदान फर्किने हामीले अपेक्षा गरेका छौं।”
जिनेदिन जिदानको साबिक विजेता रियालले बुधबार घरेलु सान्टियागो बेर्नाबेउ मैदानमा रियाल भालाडोलिडलाई निम्त्याउनेछ भने सप्ताहन्तमा टोलीले लेभान्टेको भ्रमण गर्नेछ।
क्रुसले यो साता हुने क्लबका दुवै खेल गुमाउने पक्का छ भने त्यसपछि अक्टोबर ७ मा टर्कीविरुद्ध हुने जर्मनीको अन्तर्राष्ट्रिय खेल तथा नेशन्स लिगअन्तर्गत युक्रेन र स्विट्जरल्यान्डविरुद्धका खेलमा पनि उनी अनुपस्थित हुने सम्भावना बलियो छ।

क्रुसको मांसपेशीमा गम्भीर चोट: Dekhapadhi
जर्मनीका अन्तर्राष्ट्रिय मिडफिल्डर क्रुस केही साता मैदान फर्किन नसक्ने उनको क्लब रियाल मड्रिडले पुष्टि गरेको छ।
क्रुसले क्लबका लागि बुधबार रियाल भालाडोलिड तथा सप्ताहन्तमा लेभान्टेविरुद्ध हुने खेल गुमाउनेछन्।
अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीका लागि टर्की, युक्रेन र स्विट्जरल्यान्डविरुद्धको खेलमा पनि क्रुसको अनुपस्थिति रहने सम्भावना।
क्रुसको मांसपेशीमा गम्भीर चोट