काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)-२०१९ मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मलिति बारबाडोस ट्राइडेन्ट्सको चौंथो खेल भोलि बिहान हुँदैछ।

सेन्ट लुसियन जोउक्ससँगको बारबाडोसको खेल डारेन सामी स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ६ बजे शुरु हुनेछ।

बारबाडोसले यसअघि खेलेको ३ वटै खेलमा सन्दीपले खेलेका थिए। पहिलो खेलमा गुएना अमेजन वारियर्सविरुद्ध एक ओभर मात्र बलिङ गरेका सन्दीपले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित भएका थिए ।

सन्दीपले आफ्नै पूर्व क्लब सेन्ट किट्स एण्ड नेभिस प्याट्रिसविरुद्ध ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए। बारबाडोसले उक्त खेल जितेको थियो।

तेस्रो खेलमा भने बारबाडोस जमैका तलवाहजसँग पराजित भएको थियो। उक्त खेलमा सन्दीपले ब्याटिङमा नटआउट १० रन बनाएका थिए। बलिङमा भने ४ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर १ विकेट लिएका थिए।

गत वर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिसबाट खेल्दै सीपीएलमा डेब्यु गरेका थिए।

सन् २०१७ मा तत्कालीन दिल्ली डेयर डेभिल्सबाट खेल्दै इन्डियन प्रिमियर लिग आइपीएलमा डेब्यु गरेपछि सन्दीपले विश्वभर टी २० फ्रेन्चाइज्८ लिग खेलिसकेका छन् । उनले आइपीएल  र ग्लोबल टी २० क्यानडा लिग दुई-दुई पटक खेलिसकेका छन्।

सीपीएल पनि दोस्रो पटक खेलिरहेका छन्। यस्तै उनको ड्रिम लिगको रुपमा रहेको अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मेलवर्न स्टार्सबाट खेल्दै सिजन ८ मा डेब्यु गरेका थिए। यस सिजन पनि सन्दीपले स्टार्सबाटै खेल्ने पक्का भएको छ।

यस बेहक सन्दीपले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, युएई टी २० लिग, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । साथै नेपालमा हुने चर्चित टी-२० लिग एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग पनि खेलिसकेका छन् ।

" /> काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)-२०१९ मा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मलिति बारबाडोस ट्राइडेन्ट्सको चौंथो खेल भोलि बिहान हुँदैछ।

सेन्ट लुसियन जोउक्ससँगको बारबाडोसको खेल डारेन सामी स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ६ बजे शुरु हुनेछ।

बारबाडोसले यसअघि खेलेको ३ वटै खेलमा सन्दीपले खेलेका थिए। पहिलो खेलमा गुएना अमेजन वारियर्सविरुद्ध एक ओभर मात्र बलिङ गरेका सन्दीपले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित भएका थिए ।

सन्दीपले आफ्नै पूर्व क्लब सेन्ट किट्स एण्ड नेभिस प्याट्रिसविरुद्ध ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए। बारबाडोसले उक्त खेल जितेको थियो।

तेस्रो खेलमा भने बारबाडोस जमैका तलवाहजसँग पराजित भएको थियो। उक्त खेलमा सन्दीपले ब्याटिङमा नटआउट १० रन बनाएका थिए। बलिङमा भने ४ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर १ विकेट लिएका थिए।

गत वर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिसबाट खेल्दै सीपीएलमा डेब्यु गरेका थिए।

सन् २०१७ मा तत्कालीन दिल्ली डेयर डेभिल्सबाट खेल्दै इन्डियन प्रिमियर लिग आइपीएलमा डेब्यु गरेपछि सन्दीपले विश्वभर टी २० फ्रेन्चाइज्८ लिग खेलिसकेका छन् । उनले आइपीएल  र ग्लोबल टी २० क्यानडा लिग दुई-दुई पटक खेलिसकेका छन्।

सीपीएल पनि दोस्रो पटक खेलिरहेका छन्। यस्तै उनको ड्रिम लिगको रुपमा रहेको अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मेलवर्न स्टार्सबाट खेल्दै सिजन ८ मा डेब्यु गरेका थिए। यस सिजन पनि सन्दीपले स्टार्सबाटै खेल्ने पक्का भएको छ।

यस बेहक सन्दीपले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, युएई टी २० लिग, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । साथै नेपालमा हुने चर्चित टी-२० लिग एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग पनि खेलिसकेका छन् ।

"> सीपीएल-२०१९ मा सन्दीपको टोलीको चौथो खेल भोलि बिहान: Dekhapadhi
सीपीएल-२०१९ मा सन्दीपको टोलीको चौथो खेल भोलि बिहान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्